arin enterprises

विजनेस

  • २०७८ श्रावण ३०, शनिबार

    परिक्षण घट्दै, बजारमा भीडभाड झन बढ्दै

    नेपालमा पछिल्ला दिनमा कोभिड १९ संक्रमितको संख्या दिनहुँ बढ्दो अवस्थामा छ । संक्रमणको दोश्रो लहरसँगै बढेको संक्रमण केही नियन्त्रणमा आएको देखितापनि त्यसको केही दिनमै फेरी संक्रमण बढ्न थालेको हो । संक्रमणको बढ्दो अवस्थासँगै तेश्रो लहर शुरु भएको हो कि...

  • २०७८ श्रावण ३०, शनिबार

    कामपा १६ वडा भवनको शिलान्यास

    काठमाडौँ महानगरपालिका वडा १६ कार्यालय भवनको आज शिलान्यास भएको छ । वैदिक मन्त्रोच्चारणसहित महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि बोल्दै महानगर प्रमुख शाक्यले महानगरको व्यवस्थित सेवा प्रवाहका लागि सुविधा...

  • २०७८ श्रावण ३०, शनिबार

    ३ बुँदे सुझावसहित यातायात अध्ययन समितिले प्रतिवेदन बुझायो

    काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘लामो दुरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ ले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझाउँदै समितिका संयोजक खड्गी श्रेष्ठले, सरोकारवालासँग...

  • २०७८ श्रावण २९, शुक्रबार

    महानगरबाट सामुदायिक स्वास्थ्य परिषदलाई ६ लाख प्रदान

    सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तथा लक्षित समूहका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणको लागि काठमाडौँ महानगरले ६ लाख रुपैयाँ प्रदान गरेको छ । आज महानगरले सामुदायिक स्वास्थ्य सेवा परिषद डल्लुलाई उक्त रकम प्रदान गर्नुभएको हो । महानगरका प्रमुख...

  • २०७८ श्रावण २९, शुक्रबार

    उपत्यकामा एक हजार ८९ संक्रमित थप

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ८९ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन्  । पछिल्लो परिक्षणमा काठमाडौंमा ७९९, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जना संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ९४ हजार ९ सय जना कोभिड १९ बाट संक्रमित...

  • २०७८ श्रावण २९, शुक्रबार

    कुल संक्रमित संख्या ८ लाख नाघ्यो

    नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ८ लाख नाघेको छ । आज थप हुने नयाँ संक्रमित संख्यासँगै कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ८ लाख २ हजार ५६६ पुगेको छ । पछिल्लो २४ घण्टामा भने ३ हजार ९१५ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् ।...

  • २०७८ श्रावण २९, शुक्रबार

    नागको पूजा गर्दै नागपंचमी मनाईँदै

    श्रावण शुक्ल पंचमी, आज देशैभरी साथै भारतमा समेत नागपंचमी मनाईँदैछ । नागको पूजा गरेर नाग, सर्प, बिच्छि आदिको भयबाट जोगिने कामना गर्दै आज नागपंचमी पर्व मनाईँदैछ । नागदेवतालाई पंचमी तिथिका स्वामीको रुपमा लिइन्छ । आजको दिनमा घरघरमा नागको तस्वीर टाँसेर...

  • २०७८ श्रावण २८, बिहिबार

    एक्टिङ प्रतियोगीताको विजेता घोषणा हुँदै

    नयाँ कलाकारको खोजीमा शुरु भएको अभिनय प्रतियोगीता ‘जि नं एक्टिङ याये सः’ विजेताको नाम घोषणा हुने भएको छ । प्रतियाेगीताकाे आयोजक सुखावति मल्टि प्रोडक्सनले आउँदो भाद्र ५ शनिबार एक कार्यक्रमको आयोजना गरी विजेताको नाम घोषणा गर्न लागेको हो । शनिबार दिउँसो...

  • २०७८ श्रावण २८, बिहिबार

    युएफा सुपर कपको उपाधी चेल्सीले जित्यो

    यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि ईङ्गलिस क्लब चेल्सीले जितेको छ । नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति सम्पन्न खेलमा स्पेसिन क्लब भिलारियाललाई हराउँदै चेल्सीले उपाधि हात पारेको हो । चेल्सीले भिलारियललाई पेनाल्टी शुट आउटमा ६–५ गोल अन्तरले...

  • २०७८ श्रावण २८, बिहिबार

    आज विश्वभरी युवा दिवस मनाईँदै

    आज अगष्ट महिनाको १२ तारीख, अन्य वर्षहरुमा झैं यस वर्ष पनि नेपालसहित विश्वभरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदैछ । विश्वभरी कोरोना महामारीको अवस्थामा आज पर्न आएको अन्तर्राष्ट्रिय युवा दिवसमा मानव जगत र पृथ्वीको स्वास्थ्यलाई महत्व दिइएको छ । यस...

  • २०७८ श्रावण २७, बुधबार

    परिक्षार्थीहरुले परिक्षा प्रवेशपत्रकाे आधारमा खोप पाउने

    अहिले विश्वविद्यालयस्तरीय विभिन्न तहका परिक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य सेवा निर्देशनालय र ७७ जिल्लाकै जिल्ला स्वास्थ्य कार्यालयलाई विद्यार्थीहरुलाई...

  • २०७८ श्रावण २७, बुधबार

    उपत्यकामा ९६४ संक्रमित थपिँदा ८१४ संक्रमण मुक्त

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९६४ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक गरिएको परिक्षणमा काठमाडौंमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जना कोभिड संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल...

  • २०७८ श्रावण २७, बुधबार

    सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दै

    नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या दिनहुँ बढ्दो छ । संक्रमणको दोश्रो लहर शुरु भएसँगै बढेको संक्रमित संख्यामा केही दिन अगाडी कमी पनि आइसकेको थियो । तर पछिल्लो दिनमा नयाँ संक्रमित संख्या बढ्दै गएको अवस्थामा सक्रिय संक्रमितको संख्या पनि बढ्दै...

  • २०७८ श्रावण २७, बुधबार

    आज वराह जयन्तीमा वराहको पूजा आराधना गरिँदै

    आज श्रावण शुक्ल तृतीयाको दिन । आजको दिनलाई वराह जयन्तीको रुपमा मनाउने गरिन्छ । आजको दिनमा वराह अवतारको पूजा आराधना गर्नुका साथै वराह पुराणको पारायण समेत गर्दै आजको दिनमा भगवान विष्णुका अवतार वराहप्रति श्रद्धाभाव प्रकट गर्ने गरिन्छ । नेपालमा वराह...

  • २०७८ श्रावण २७, बुधबार

    काठमाडौँ महानगरपालिका र पाख्रीबास नगरविच भगिनी सम्बन्ध स्थापना

    काठमाडौँ महानगरपालिका र प्रदेश १ धनकुटा जिल्लाको पाख्रीबास नगरविच भगिनी सम्बन्ध स्थापना भएको छ । मंगलबार काठमाडौँमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र पाख्रीबासका प्रमुख बृषबहादुर राईले भगिनी सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्बन्ध...

  • २०७८ श्रावण २६, मंगलबार

    चलचित्रकर्मिहरुले खोप लगाउँदा सकारात्मक सन्देश प्रवाह भएको ठहर

    चलचित्र विकास बोर्डको समन्वयमा चलचित्रकर्मीहरुले कोरोना भाईरस विरुद्धको खोप पाएका छन् । बोर्डको समन्वय र नेपाल चलचित्र कलाकार संघ (FAAN) को आयोजनामा एक हजार ५२६ जना चलचित्रकर्मीहरुले खोप लगाएका हुन् । ललितपुरमा सम्पन्न खोप कार्यक्रममा ललितपुर...

Pages