विजनेस
-
२०७८ भाद्र २६, शनिबार
संक्रमण दर घट्दै, १० प्रतिशतमा मात्र संक्रमण पुष्टि
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको दरमा दिनहुँ कमी आउँदै गरेको छ । संक्रमणको दोश्रो लहर शुरु भएसँगै संक्रमण दर बढ्दै गएर ५० प्रतिशतको हाराहारीसम्म पुगिसेकेको थियो भने हाल यो दर घटेर १० प्रतिशतको हाराहारीमा छ । पछिल्लो २४ घण्टामा भेटिएका नयाँ...
-
२०७८ भाद्र २६, शनिबार
पार्टीको झन्डा ओढाउँदै काँग्रेसबाट राणालाई श्रद्धान्जली
पूर्व राजदूत रुक्मशमशेर राणाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै नेपाली काँग्रेसले श्रद्धान्जली व्यक्त गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता शुवर्ण शमशेर राणाका कान्छा सुपुत्र रुक्मशमशेर राणाको पार्थिक शरीरमा प्रधानमन्त्री तथा नेपाली...
-
२०७८ भाद्र २५, शुक्रबार
कोभिड १९ प्रभावित बेरोजगार परिवारलाई सहयोग
२०७२ सालको विनासकारी भुकम्पबाट घरबारविहिन बनेर हाल कोभिड महामारीको अवस्थाले प्रभावित भक्तपुरका विभिन्न घरपरिवारहरुलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ । दैनिक ज्यालादारीमा जीविका चलाउँदै आएका घरपरिवार महामारीको अवस्थामा बेरोजगार बनेपछि गैर सरकारी...
-
२०७८ भाद्र २४, बिहिबार
छत्रपाटी अस्पतालको ‘माउ बद्रि भवन’ को शिलान्यास
छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको नयाँ भवनको शिलान्यास भएको छ । आज अस्पताल परिसरमा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको नयाँ भवन ‘माउ बद्रि भवन’ को शिलान्यास गर्नुभयो । भवन शिलान्यासको क्रममा महानगर प्रमुख शाक्यसहित उपप्रमुख...
-
२०७८ भाद्र २४, बिहिबार
आफुले पैसा लिएर नगएको गनीको प्रष्टिकरण
अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले आफुले अफगानिस्तान छोडेको समयमा पैसा लिएर भागेको भन्ने आरोप निराधार भएको बताएका छन् । ट्वीटरमा ट्वीट गर्दै पूर्व राष्ट्रपति गनीले आफुले कुनै पनि पैसा लिएर नगएको प्रष्ट गरेका छन् । आफ्नो पत्नी र उनको पारिवारिक...
-
२०७८ भाद्र २४, बिहिबार
प्रधानमन्त्रीबाट तीजको शुभकामना
प्रधानमन्त्री शेर बहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गर्दै हरितालिका तीज मनाउन सम्पूर्ण नेपाली महिलाहरुमा आह्वान गर्नुभएको छ । हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोभिड १९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक...
-
२०७८ भाद्र २४, बिहिबार
धुमधामका साथ हरितालिका तीज मनाईँदै
आज भाद्र शुक्ल तृतीया, देशैभरिका हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व मनाउँदैछन् । हिजो भाद्र शुक्ल द्वितीयाको दिनमा दर खाएका हिन्दु नेपालीहरु महिलाहरु आज निराहार व्रत बस्दै तीज मनाइरहेका हुन् । विवाहित महिलाहरु पतिको दीर्घायूको कामना गर्दै आज...
-
२०७८ भाद्र २३, बुधबार
एमाले जस्तै भए माओवादीको औचित्य नहुने प्रचण्डको भनाई
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एमालेले डलर भित्य्राएर पार्टीभित्र गुट उपगुट बलियो बनाउनु खोजेको दावी गर्नुभएको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग...
-
२०७८ भाद्र १९, शनिबार
नृसिंहहरुले गरे रूद्री पाठ
राजोपाध्याय समाजले आयोजना गर्दै आएको पञ्चाभिषेक रूद्री कार्यक्रम आज उपत्यकाका तीनै शहरमा सम्पन्न भएको छ । समाजले गएको महिनाबाट शुरु गरेको मासिक पञ्चाभिषेक रूद्री कार्यक्रम अन्तर्गत यस महिनाको पाठ आज पनि उपत्यकाका तीनै शहरमा एकै दिन एकै समयमा गरिएको...
-
२०७८ भाद्र १८, शुक्रबार
वडाध्यक्ष श्रेष्ठको निधनले अभिभावक गुमाएको अनुभूति भएको मेयर शाक्यको भनाई
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठको निधनले आफूलाई अभिभावक गुमाएको अनुभूति भएको बताउनुभएको छ । आज एक शोक सन्देश जारी गर्दै उहाँले श्रेष्ठको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको...
-
२०७८ भाद्र १८, शुक्रबार
संस्कृति अध्येता केदारराज सुवेदी राजोपाध्यायको निधन
काठमाडौं उपत्यकाको संस्कृति अध्येता अनुसन्धाता केदारराज सुवेदीको निधन भएको छ । विगत ६ हप्तादेखि आन्द्रामा रक्तश्राव सम्वन्धि समस्याबाट पिडित रहेका सुवेदीको बिहिबार राति ११ः४० बजे मृत्यु भएको हो । ७८ वर्षीय सुवेदीको ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी...
-
२०७८ भाद्र १८, शुक्रबार
अजा एकादशी पर्व मनाईँदै
आज चतुर्मास अन्तर्गतको तेश्रो एकादशीको दिन, नारायण भगवानको ऋषिकेशको स्वरुपको पूजा आराधना गर्दै अजा एकादशी पर्व मनाईँदैछ । आजको दिनमा ऋषिकेश स्वरुपको व्रत बस्ने पनि गरिन्छ । यो दिनमा विहानै उठेर नुहाई धुवाई गरी, हातगोडाको नङ काटेर शरीर शुद्ध बनाई,...
-
२०७८ भाद्र १८, शुक्रबार
जापानका प्रधानमन्त्रीले पार्टी प्रमुखको निर्वाचन नलड्ने
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले आफुले प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत दिएका छन् । प्रधानमन्त्री सुगाले प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत दिँदै पार्टी नेतृत्वको चुनाव समेत नलड्न् घोषणा गरेको बीबीसीले जनाएको हो । सुगाको लिबरल...
-
२०७८ भाद्र १८, शुक्रबार
भारतमा ६७ करोड बढिले पाए कोरोनाविरुद्धको खोप
भारतमा गत २४ घण्टामा भेटिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ७० दशमलव ७७ प्रतिशत केरलबाट रहेका छन् । कोभिड १९ का जम्मा ४५ हजार ३५२ जना नयाँ संक्रमित भेटिएकोमा तीमध्ये ३२ हजार ९७ जना केरलबाट रहेका छन् । बीबीसीका अनुसार यसै समयबीच थप ३६६ जनाको कोभिड...
-
२०७८ भाद्र १८, शुक्रबार
‘जम्मु काश्मिरका मुसलमानको पक्षमा बोल्ने अधिकार हामीसँग छ’ – तालिबान
तालिबानका प्रवक्ता सुहैल शाहीनले आफुहरुलाई जम्मु काश्मिरका मुसलमानहरुको पक्षमा आवाजÞ उठाउने अधिकार भएको दावी गरेका छन् । बीबीसीलाई जुममार्फत दिएको अन्तर्वार्तामा प्रवक्ता शाहीनले एक मुसलमान भएको कारण भारतको काश्मिरमा या अन्य कुनै देशमा मुस्लिमहरुको...
-
२०७८ भाद्र १७, बिहिबार
सफाईकर्मीको परिवारलाई खाद्यान्न तथा स्वच्छता सामग्री वितरण
टोल, शहरको सरसफाईमा सक्रिय रहँदै आएका सफाईकर्मीहरुको परिवारलाई खाद्यान्न साथमा स्वच्छता सामग्री वितरण गरिएको छ । गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा (CNCA) र्यापिड याक्सन टास्क फोर्स (C-19 RAT) को संयुक्त आयोजनामा २ सय सरसफाईकर्मीको...





