विजनेस
-
२०७७ कार्तिक ५, बुधबार
साढे ५ हजार बढि नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ४३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई हजार एक सय ५१ जना महिला छन् भने ३ हजार ५ सय ९२ जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये एक हजार दुई सय ६९ महिला र एक हजार ८ सय ३८...
-
२०७७ कार्तिक ४, मंगलबार
मृत अवस्थामा फेला
भक्तपुर कमलविनायक चोकमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । आज ना.१ त ७९६१ नम्बरको ट्याक्टरको ट्रेलर पछाडी एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त महिलाको पहिचान हालसम्म खुल्न सकेको छैन भने उनको उमेर करीब ४० वर्ष रहेको प्रहरीले...
-
२०७७ कार्तिक ४, मंगलबार
सवारी दुर्घटनामा परी सुनारको मृत्यु
काठमाडौंको गोकर्णस्थित आज विहान भएको ट्याक्टर दुर्घटना भई एकजनाको मृत्यु भएको छ । ना.७ त ४३४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खसेर ट्याक्टर चालक गोकर्णेश्वर नगरपालिका–६ जम्बुडाँडा बस्ने रौतहट घर भएका २५ वर्षीय कनही साह सुनारको...
-
२०७७ कार्तिक ४, मंगलबार
फेसबुकमा बलात्कारी संगठन ग्रुप बनाउने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक समुह बनाउने मुख्य व्यक्ति पक्राउ परेका छन् । फेसबुकमा उक्त ग्रुप बनाई महिलालाई अपमान गर्ने, सामाजिक सद्भाव, शिष्टाचारबिरुद्ध सामग्री पोष्ट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पाल्ला माथागढी गाउँपालिका–१...
-
२०७७ कार्तिक ४, मंगलबार
अपहरित बालिकाको उद्धार, अपहरणमा संलग्न ३ जना पक्राउ
ललितपुरबाट सोमबार बेलुका अपहरित ८ वर्षीया बालिकाको करिब ३ घण्टापछि प्रहरीले सकुशल उद्धार गरेको छ । प्रहरीले बालिका अपहरणमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने सर्लाही हरिवन...
-
२०७७ कार्तिक ४, मंगलबार
दुई प्रहरीको हत्या अभियोगमा सात जना पक्राउ
कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको छ । अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्या गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ...
-
२०७७ कार्तिक ४, मंगलबार
१३ हजार ८६१ परिक्षणमा ३ हजार ९३ मा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार एक सय ७४ जना महिला छन् भने एक हजार ९ सय १९ जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये ६ सय ८४ महिला र एक हजार १८ पुरुष गरी एक हजार ७ सय...
-
२०७७ कार्तिक ३, सोमबार
३ हजार ७९० नयाँ संक्रमित थप, सक्रिय संक्रमित ४० हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ९० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ३ सय ७६ जना महिला छन् भने दुई हजार ४ सय १४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ३६ हजार ३६...
-
२०७७ कार्तिक ३, सोमबार
राजोपाध्याय समाजको अध्यक्षमा कलाकार संजय
काठमाडौं उपत्यकाका आदिवासी व्राम्हणको रुपमा परिचित देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले कलाकार संजय शर्मा राजोपाध्यायको नेतृत्व पाएको छ । गत शनिबार सम्पन्न समाजकाे सातौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशनले राजोपाध्यायलाई...
-
२०७७ कार्तिक २, आइतबार
जागरुकबाट पाँचौ रक्तदान कार्यक्रम सम्पन्न
जागरुक युवा समाजले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज काठमाडौंको वसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ब्लड डोनर्स एशोसिएन नेपाल (ब्लोदान) को आव्हानमा समाजले काठमाडौं महानगरपालिका २४ वडासँगको संयुक्त आयोजनामा पाँचौ रक्तदानको...
-
२०७७ कार्तिक २, आइतबार
सक्रिय संक्रमितको संख्या ४० हजार नजिक
नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ९ सय ४२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार एक सय १७ जना महिला छन् भने एक हजार ८ सय २५ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ३२ हजार २ सय...
-
२०७७ आश्विन २८, बुधबार
सक्रिय संक्रमित बढ्दै, ३६ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ६ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ९ सय ४० जना महिला छन् भने एक हजार ६ सय ९८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख १७ हजार ९ सय ९६...
-
२०७७ आश्विन २६, सोमबार
कामपाको अनुदानमा पशुपतिमा तीन ओटा शवदाह यन्त्र निर्माण हुँदै
काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा कामपा प्रमुख विद्यासुन्दर शाक्यले...
-
२०७७ आश्विन २६, सोमबार
करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण
कुलेश्वर महादेव मन्दिर परिसरमा करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज कुलेश्वर महादेव मन्दिर परिसरमा पार्कको शिलान्यास गर्नुभयो । करीब १ करोड २० लाखको लगानीमा उक्त पार्क निर्माण...
-
२०७७ आश्विन २६, सोमबार
कोरोनाका कारण थप ९ जनाको निधन
नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा दुई महिला र ७ पुरुष गरी जम्मा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मृत्यु हुनेमा ९ जनामध्ये ४ जना काठमाडौं...
-
२०७७ आश्विन २६, सोमबार
४ हजार ४७ संक्रमितमध्ये दुई हजार २८३ काठमाडौं उपत्यकामा
पछिल्लो परिक्षणमा देखिएका कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितहरुमा काठमाडौं उपत्यकामा दुई हजार दुई सय ८३ जना रहेका छन् । तीमध्ये काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा एक सय १८ जना रहेका छन् । त्यस्तै सुनसरीमा २ सय ४९, मोरङमा...





