विजनेस
-
२०७७ आश्विन १६, शुक्रबार
एकैदिन ३ हजार बढि कोरोना मुक्त
नेपालमा एकै दिनमा ३ हजार बढि संक्रमित कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ७ जना संक्रमित निको भएर डिस्चार्ज भई घर फर्केका छन् । संक्रमण निको हुनेको यो संख्या आजसम्मकै उच्च हो । पछिल्लो २४ घन्टामा निको हुनेको संख्या नयाँ संक्रमित...
-
२०७७ आश्विन १६, शुक्रबार
काठमाडौंमा ५ सहित ११ जनाको कोरोनाका कारण मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ४ महिला र ७ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने ११ मध्ये ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंकी ६७...
-
२०७७ आश्विन १६, शुक्रबार
थप भएका नयाँ संक्रमितमध्ये ६० प्रतिशत काठमाडौं उपत्यकामा
देशभरका ६० जिल्लाबाट थप भएका २ हजार ७ सय २२ नयाँ संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढि काठमाडौं उपत्यकामै रहेका छन् । पछिल्लो २४ घन्टामा पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकाबाट एक हजार ६ सय ३८ जना रहेका छन् । काठमाडौंमा एक हजार २ सय ८० जनामा...
-
२०७७ आश्विन १६, शुक्रबार
हालसम्मकै उच्च संख्यामा नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ७ सय २२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ९ सय ६५ जना महिला छन् भने एक हजार ७ सय ५७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ...
-
२०७७ आश्विन १५, बिहिबार
कोरोना संक्रमणबाट मृत्यु हुने ५ सय नाघ्यो
नेपालमा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा एक जना महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेकी ३४ वर्षीया महिलाको कोरोना संक्रमणकै कारणले मृत्यु भएको छ । त्यस्तै काठमाडौं...
-
२०७७ आश्विन १५, बिहिबार
काठमाडौं उपत्यकामा ९ सय ४३ नयाँ संक्रमित थप
देशभरमा ५७ जिल्लाबाट थप भएका एक हजार ९ सय ११ जना नयाँ संक्रमितमध्ये ९ सय ४३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो २४ घन्टामा नयाँ संक्रमण पुष्टि भएकोमध्ये काठमाडौंमा ८ सय १७ जना छन् भने ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना रहेका छन् । त्यस्तै...
-
२०७७ आश्विन १५, बिहिबार
एक हजार ९११ नयाँ संक्रमित थप, सक्रिय संक्रमित २१ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ९ सय ११ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ सय २८ जना महिला छन् भने एक हजार २ सय ८३ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।...
-
२०७७ आश्विन १४, बुधबार
लगनमा शिलखाना नभई ऐतिहासिक वौद्ध विहार बनाउन स्थानीयको माग
काठमाडौं महानगरपालिका २१ वडा लगनटोलमा ऐतिहासिक वौद्ध विहार भत्काई थापा परिवारले बनाएको दरवार र तबेलाको ठाउँमा फेरी पनि थापाहरुकै दरवार र तबेला बनाउनुपर्ने मागको स्थानीय वासिन्दाले विरोध गरेका छन् । हाल शिलखाना भनेर चिनिएको सो स्थानमा प्रताप मल्लकै...
-
२०७७ आश्विन १४, बुधबार
कोरोनाका कारण थप ७ जनाको निधन
नेपालमा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । पछिल्लो पटक थप २ महिला र ५ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनै दुवै जना महिला काठमाडौंबाट रहेका छन् । काठमाडौंकी ३४ वर्षीया र ८६ वर्षीया महिला २ जनाको...
-
२०७७ आश्विन १४, बुधबार
काठमाडौं उपत्यकामा ९ सय २ नयाँ संक्रमित भेटिए
आज ५७ जिल्लाबाट थपिएका एक हजार ५ सय ५९ नयाँ संक्रमितमध्ये करीब ५८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा ९ सय २ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये काठमाडौंमा ६ सय ९७ जना छन् भने ललितपुरमा एक सय १२ र भक्तपुरमा ९३ जना...
-
२०७७ आश्विन १४, बुधबार
एक हजार ५५९ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या ७७ हजार ८१७
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५ सय ५९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ सय ८२ जना महिला छन् भने ९ सय ७७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ । पछिल्लो...
-
२०७७ आश्विन १३, मंगलबार
कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय नजिक
नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप १० जनाको ज्यान गएको छ । पछिल्लो पटक ३ जना महिला र ७ जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा एक महिलासहित ३ जनाको मृत्यु भएको छ ।...
-
२०७७ आश्विन १३, मंगलबार
वागमती प्रदेशमा हजार बढि नयाँ संक्रमित, काठमाडौं उपत्यकामा ९ सय ३४
पछिल्लो २४ घन्टामा थप हुने एक हजार ५ सय १३ नयाँ संक्रमितमध्ये एक हजार बढि वागमती प्रदेशबाटै रहेका छन् भने काठमाडौं उपत्यकाबाट ९ सय ३४ जना रहेका छन् । पछिल्लो पटक काठमाडौंमा ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा एक सय १४ र भक्तपुरमा ७३...
-
२०७७ आश्विन १३, मंगलबार
पिसिआर परिक्षण १० लाख नाघ्यो, एक हजार ५१३ नयाँ संक्रमित थप
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५ सय १३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ सय ५६ जना महिला छन् भने ९ सय ५७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ । पछिल्लो...
-
२०७७ आश्विन १२, सोमबार
कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु
नेपालमा हाल आएर कोरोना संक्रमणबाट हुने मृत्युको प्रकृती चर्चाभन्दा फरक देखिन थालेको छ । विश्वमा कोभिडबाट हुने मृत्युको अवस्था र विज्ञहरुको अध्ययनबाट कोरोना संक्रमणबाट दीर्घरोगी वा रोग प्रतिरोधी क्षमताको विकास भइनसकेका बालबालिकाको साथमा पाको उमेरका...
-
२०७७ आश्विन १२, सोमबार
एक हजार ३५१ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८१७
पछिल्लो २४ घन्टामा थप भएका एक हजार ३ सय ५१ नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामै ८ सय १७ जना रहेका छन् । ५५ जिल्लाबाट नयाँ संक्रमितहरु भेटिएकोमा काठमाडौंमा ६ सय ४९ जना रहेका छन् भने ललितपुरमा एक सय ३२ र भक्तपुरमा ३६ जना छन् । त्यसैगरी सिराहामा ५५,...




