arin enterprises

विजनेस

  • २०७७ आश्विन ३, शनिबार

    काठमाडौं उपत्यकामा ७ सय ११ कोरोना संक्रमित थप

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ५ सय ७० जना छन् भने भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना रहेका छन् । त्यस्तै बारामा एक सय ११, नवलपरासी (पुर्व) मा ४५, मोरङमा ३३, दाङमा २८, सुनसरीमा २३,...

  • २०७७ आश्विन ३, शनिबार

    एक हजार २०४ नयाँ संक्रमित थपिए

    नेपालमा आज एकै दिनमा कोरोनाभाईरस (कोभिड १९) का एक हजार दुई सय ४ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ४ सय ८ जना महिला छन् भने ७ सय ९६ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । पछिल्लो पटक एक...

  • २०७७ आश्विन २, शुक्रबार

    थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ४ जना काठमाडौं उपत्यकाबाट

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) का कारण थप ७ जनाको मृत्यु भएको छ । तीमध्ये २ जना महिला रहेका छन् भने पाँच जना पुरुष छन् । मृत्यु हुने ७ जनामध्ये ४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा ८५ वर्षीया महिलाको साथमा ८८ वर्षीय...

  • २०७७ आश्विन २, शुक्रबार

    २ हजार २० नयाँ संक्रमितमध्ये वागमती प्रदेशमै एक हजार ११६

    पछिल्लो २४ घन्टाको स्वाब नमूना परिक्षणमा पनि कोरोनाभाईरस (कोभिड १९) का सबैभन्दा बढि नयाँ संक्रमित काठमाडौं उपत्यकामै भेटिएका छन् । काठमाडौं उपत्यकामा ८ सय ५९ जना नयाँ संक्रमित थप भएकोमा काठमाडौंमा मात्रै ६ सय ९८ जना रहेका छन् भने भक्तपुरमा ८२ र...

  • २०७७ आश्विन २, शुक्रबार

    एकैदिनमा २ हजार २० नयाँ संक्रमित थप, ८७१ निको

    नेपालमा आज एकै दिनमा कोरोना भाईरस (कोभिड १९) का दुई हजार २० जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ६ सय ३९ जना महिला छन् भने एक हजार ३ सय ८१ जना पुरुषहरु रहेका छन् । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । पछिल्लो पटक ८...

  • २०७७ आश्विन २, शुक्रबार

    अनुगमन उपसमितिबाट विभिन्न अस्पतालको अनुगमन

    संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले विभिन्न अस्पतालको अनुगमनलाई निरन्तरता दिएको छ । उपसमितिले पछिल्लो पटक दुवाकोटस्थित के.एम.सि अस्पताल, भक्तपुर अस्पताल, सहिद...

  • २०७७ आश्विन २, शुक्रबार

    आजबाट मलमास शुरु

    आजबाट पुरुषोत्तम महिना अर्थात मलमास शुरु भएको छ । आजबाट शुरु भएको यस वर्षको मलमास आउँदा आश्विन ३० गतेसम्म रहनेछ ।  एक वर्षमा १२ महिनामात्र हुने भएपनि अधिकमासको समयमा वर्षमा १३ महिना पर्न आउँछ । एक महिना बढी हुने भएकोले यसलाई अधिकमास पनि भन्ने गरिन्छ...

  • २०७७ आश्विन २, शुक्रबार

    करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको कुर्था सुरुवाल चोरी

    टोखाको मिलन टोलस्थित एक लेडिज फेन्सी पसलबाट २ सय थान कुर्था सुरुवालहरु चोरी भएका छन् । टोखाकै मिरा श्रेष्ठको लेडिज फेन्सी पसलबाट करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको २ सय थान कुर्था सुरुवाल बुधबार राति चोरी भएको हो ।  चोरीमा संलग्न व्यक्तिहरुको खोजी...

  • २०७७ आश्विन २, शुक्रबार

    अवैध लागूऔषध गाँजा सहित ४ जना पक्राउ

    आबुखैरनीबाट ३ किलो २ सय ४० ग्राम अवैध लागूऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा स्याङजा घर भएका २८ वर्षीय रोसन गुरुङ, गोर्खा घर भएकी १९ वर्षीया पुजा गुरुङ, कास्की पोखरा महानगरपालिका ८ बस्ने ३९ वर्षीय सुरज बिश्वकर्मा र...

  • २०७७ आश्विन २, शुक्रबार

    १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद

    ललितपुरको ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद भएको छ ।  ताल्छिखेलकै डम्बर बहादुर रिजालको जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले सुन किन्ने बहानामा नक्कली नोट दिई फरार भएका थिए । ५ तोला बराबरको सुनको...

  • २०७७ आश्विन १, बिहिबार

    सवारी दुर्घटनामा परी मृत्यु

    ललितपुर महानगमा नख्खु दोबाटोस्थित सडकमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । दुर्घटनामा प्रदेश ३–०२–००९ प ०९५० नम्बरको स्कुटर चालक गोदावरी नगरपालिका–७ टिकाभैरब लामिडाँडा घर भई काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने २५ वर्षीय श्याम थिङको...

  • २०७७ आश्विन १, बिहिबार

    भूकम्पबाट घर भत्केर लाखौंको क्षति

    बुधबार विहान गएको भुकम्पले धनकुटामा एउटा कच्ची घर ढलेर ४० लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको छ । धनकुटा नगरपालिका २ पैदले बस्ने पृथ सिंह दाहालको कच्ची घर भूकम्पको कारण बुधबार बिहान ढलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।  भूकम्पबाट...

  • २०७७ आश्विन १, बिहिबार

    ललितपुरमा दिउँसै धनमाल चोरी

    ललितपुरको ग्वार्कोमा कृष्ण माया मल्लकारको घरबाट सुन तथा चाँदीका गरगहनासहित लाखांैंको धनमाल चोरी भएको छ । सुन र चाँदिका विभिन्न गहनाको साथै नगद ३० हजार रुपैयाँ समेत करिब ८ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल मल्लकारको घरबाट चोरी भएको हो ।  चोरीमा...

  • २०७७ आश्विन १, बिहिबार

    डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी

    मध्यपुर थिमि नगरपालिकाबाट डलर साटिदिने भन्दै लाखौं रुपैयाँ ठगेर ३ जना व्यक्ति फरार भएका छन् । मनहरा दिब्यश्वरी प्लानिङबाट काठमाडौं तार्केश्वर नगरपालिका ७ फुटुङ बस्ने २८ वर्षीय पुरुषको ५ लाख रुपैयाँ ठगी गरी ती व्यक्तिहरु फरार भएका हुन् ।  उक्त...

  • २०७७ आश्विन १, बिहिबार

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    धनगढीमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।  २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका २ बस्ने ३५ वर्षीय कलक बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।  अनुसन्धानबाट बोहराले ती महिलाको...

  • २०७७ आश्विन १, बिहिबार

    थप ४ जनाको कोरोनाका कारण मृत्यु

    नेपालमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ३ जना महिला र एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मोरङ ६४ वर्षीया, चितवनमा ३६ वर्षीया र कैलालीमा ५७ वर्षीया महिलाको कोरोना...

Pages