arin enterprises

विजनेस

  • २०७७ आश्विन २१, बुधबार

    उपत्यकामा एक हजार ६८४ नयाँ संक्रमित थप

    पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणबाट ६५ जिल्लामा भेटिएका नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ६ ८४ जना रहेका छन् । काठमाडौंमा एक हजार दुई सय ९६ जना नयाँ संक्रमित भेटिएका छन् भने ललितपुरमा २ सय ९३ जना र भक्तपुरमा ९५ जना रहेका...

  • २०७७ आश्विन २१, बुधबार

    ३ हजार बढि नयाँ संक्रमित थप, सक्रिय संक्रमित २५ हजार नाघ्यो

    नेपालमा पछिल्लो २४ घन्टामा एकै पल्ट ३ हजार बढि नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो । तीमध्ये एक हजार २ सय ६१ जना महिला छन् भने दुई हजार एक सय ७८ जना पुरुष रहेका छन् ।...

  • २०७७ आश्विन २०, मंगलबार

    कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

    पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कोरोनाका कारण ४ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमध्ये ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।...

  • २०७७ आश्विन २०, मंगलबार

    ६५ प्रतिशत बढि संक्रमित काठमाडौं उपत्यकामा

    पछिल्लो २४ घन्टामा देशभरीबाट थपिएका नयाँ संक्रमितमध्ये ६५.५७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा एक हजार १७ नयाँ संक्रमित भेटिएकोमा ७ सय ८३ काठमाडौंबाट छन् भने एक सय १८ जना ललितपुर र एक सय १६ भक्तपुरबाट रहेका छन् ।...

  • २०७७ आश्विन २०, मंगलबार

    एक हजार ५५१ नयाँ संक्रमित थप, संक्रमित संख्या ९० हजार नाघ्यो

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार हजार ५ सय ५१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ सय ९ जना महिला छन् भने एक हजार ४२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।...

  • २०७७ आश्विन १९, सोमबार

    कोरोनाबाट थप १९ को मृत्यु, उपत्यकाकै १२ जना

    पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ । पछिल्लो पटक ५ जना महिला र १४ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मृत्यु हुने १९ मध्ये १२ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।...

  • २०७७ आश्विन १९, सोमबार

    काठमाडौं उपत्यकामा एक हजार ५३१ नयाँ संक्रमित थप

    पछिल्लो २४ घन्टामा थपिएका नयाँ संक्रमितमध्ये आज पनि सबैभन्दा बढि काठमाडौंमै भेटिएका छन् भने आजको जम्मा संक्रमितमध्ये ६२.७४ प्रतिशत काठमाडौं उपत्यकामा रहेका छन् । काठमाडौं उपत्यकामा एक हजार ५ सय ३१ संक्रमित भेटिएकोमा काठमाडौंमा मात्रै एक हजार एक सय...

  • २०७७ आश्विन १९, सोमबार

    २ हजार ४४० नयाँ संक्रमित थप, सक्रिय संक्रमित २३ हजार नाघ्यो

    नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ४ सय ४० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ९ सय ३७ जना महिला छन् भने एक हजार ५ सय ३ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।...

  • २०७७ आश्विन १८, आइतबार

    ५ दिने बालिकासहित थप ७ जनाको कोरोनाका कारण मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो पटक ५ दिनकी बालिकासहित ४ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मकवानपुरमा ५ दिनकी बालिकाको कोभिड १९ का कारण मृत्यु भएको...

  • २०७७ आश्विन १८, आइतबार

    जागरुकले ढल्कोमा गर्यो रक्तदान

    महामारीको समयमा कसैले रगतको अभावमा ज्यान गुमाउन नपरोस भनी काठमाडौंमा पछिल्लो समय रक्तदान कार्यक्रमलाई तीव्रता दिइएको छ । संक्रमणको डरले मानिसहरु घरबाट कमै मात्र निस्किने र रक्तदाता घरमै रहँदा रगतको अभाव बढ्न सक्ने भन्दै विभिन्न संघसंस्थाहरुले...

  • २०७७ आश्विन १८, आइतबार

    ७० प्रतिशत बढि संक्रमित उपत्यकामा

    पछिल्लो २४ घन्टामा देशभरका ५२ जिल्लाबाट थप हुने नयाँ संक्रमितमध्ये ७०.९७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । देशभरबाट दुई हजार दुई सय ५३ संक्रमित थप भएकोमा काठमाडौं उपत्यकामै एक हजार ५ सय ९९ जना रहेका छन् । तीमध्ये काठमाडौंमा मात्रै एक...

  • २०७७ आश्विन १८, आइतबार

    २ हजार २५३ नयाँ संक्रमित थप, सक्रिय संक्रमित संख्या २२ हजार बढि

    नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार दुई सय ५३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ८ सय ३० जना महिला छन् भने एक हजार ४ सय २३ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ...

  • २०७७ आश्विन १७, शनिबार

    कोरोना संक्रमणबाट थप ८ जनाको निधन

    नेपालमा कोरोना संक्रमणका कारण थप ८ जनाको निधन भएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमित २ जना महिला र ६ जनाको पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने ८ जनामध्ये काठमाडौं उपत्यकाबाट ३ जना पुरुष रहेका छन् ।...

  • २०७७ आश्विन १७, शनिबार

    काठमाडौं उपत्यकामा एक हजार १७७, काठमाडौंमा एक हजार एक संक्रमित भेटिए

    पछिल्लो २४ घन्टामा ५७ जिल्लाबाट नयाँ संक्रमितहरु भेटिएका छन् भने सबैभन्दा बढि आज पनि काठमाडौंमै रहेका छन् । काठमाडौं उपत्यकामा एक हजार एक सय ७७ जनामा नयाँ संक्रमण देखिँदा काठमाडौंमा एक हजार एक जना रहेका छन् भने ललितपुरमा एक सय ९ र भक्तपुरमा ६७ जना...

  • २०७७ आश्विन १७, शनिबार

    २ हजार १२० नयाँ संक्रमित थपिए

    नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार एक सय २० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ७ सय ६६ जना महिला छन् भने एक हजार ३ सय ५४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ...

  • २०७७ आश्विन १७, शनिबार

    कोरोना संक्रमणपछि ट्रम्प अस्पताल भर्ना भए

    कोभिड १९ बाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । शुक्रबार संक्रमण पुष्टि भएका ट्रम्पलाई थप उपचारका लागि बेथेस्डा, मेरील्याण्डस्थित वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टर लगिएको ह्वाइट हाउसबाट जारी सूचनामा...

Pages