विजनेस
-
२०७७ मङ्सिर १, सोमबार
नेपाल सम्वतलाई व्यवहारमा उतार्न पहल गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता
शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले राष्ट्रिय सम्वतको मान्यता पाइसकेको नेपाल सम्वतलाई अब व्यवहारमा पनि प्रयोग गर्दै जानुपर्नेमा जोड दिनुभएको छ । न्हूदँ (नयाँ वर्ष) नेपाल सम्वत ११४१ को अवसरमा राष्ट्रिय सभागृहमा आयोजित शुभकामना आदानप्रदान...
-
२०७७ मङ्सिर १, सोमबार
न्हूदँमा सुनसान वसन्तपुर
आज नेपाल सम्वत अनुसार कछलाथ्व प्रतिपदा अर्थात नेपाल सम्वतको नयाँ वर्ष । नेपाल सम्वत ११४१ को पहिलो दिन । विगतका वर्षहरुमा आजको दिन न्हूदँ अर्थात नयाँ वर्षलाई धुमधामका साथ मनाइन्थ्यो । न्हूदँको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिन्थ्यो ।...
-
२०७७ कार्तिक ३०, आइतबार
तीन जना पत्रकार सम्मानित
बन्द रहेको पायाः (खड्ग) जात्रा र नवदुर्गा गथु प्याखं सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने तीन जना पत्रकार आज ललितपुरमा सम्मानित भएका छन् । यल सांस्कृतिक पर्व संरक्षण समितिले आज एक समारोहको आयोजना गरी पत्रकारत्रय सुनील महर्जन, प्रशान्त माली...
-
२०७७ कार्तिक ३०, आइतबार
आजका कुल संक्रमितमध्ये ५४.६३ प्रतिशत काठमाडौं उपत्यकामा
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५४ दशमल ६३ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । आज काठमाडौं उपत्यकामा ८ सय ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ५२ जना छन् भने पुरुषको संख्या ४ सय ५५ रहेको छ । उपत्यकामा...
-
२०७७ कार्तिक ३०, आइतबार
एक हजार ४७७ नयाँ संक्रमित थप, परिक्षण संख्या ६ हजार ४७६ मात्र
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४ सय ७७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ६५ जना छन् भने पुरुषको संख्या ९ सय १२ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ९ हजार ७ सय ७६ पुगेको छ । पछिल्लो पटक दुई...
-
२०७७ कार्तिक ३०, आइतबार
यमपञ्चक अन्तर्गत आज गाइ पूजा गरिँदै
आज कार्तिक शुक्ल प्रतिपदा, यमपञ्चक अन्तर्गत आज गाई र गोरुको पूजा गरिँदैछ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकोले आज गाईको पूजा गर्ने गरिएको धार्मिक विश्वास छ भने खेत जोत्नको लागि साथ दिने भन्दै गोरुलाई समेत आजै पूजा गर्ने गरिन्छ । आजै गोरुको...
-
२०७७ कार्तिक २९, शनिबार
बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धरानबाट एक युवक पक्राउ परेका छन् । प्रहरीले यौन दुर्व्यवहारको अभियोगमा धरान उपमहानगरपालिका–२० बस्ने २० वर्षीय सचिन राईलाई पक्राउ गरेको हो । राईले बिहीबार दिउँसो सोही ठाँउको चुम्कुले जंगलमा दाउरा...
-
२०७७ कार्तिक २९, शनिबार
आफ्नै श्रीमती र छोरीलाई एसिड प्रहार गर्ने पक्राउ
आफ्नै श्रीमती र छोरीलाई एसिड प्रहार गरेको अभियोगमा धनुषाबाट एक पुरुषलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने २४ वर्षीय संजिव साहलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । साहले जानकीनगरस्थित माइतिघर बस्दै गरेकी २० वर्षीया...
-
२०७७ कार्तिक २९, शनिबार
स्वर्गीय पत्रकार शाक्यको परिवारलाई एक लाख रुपैयाँ प्रदान
नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज पत्रकार विक्रम शाक्यको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । पत्रकार राष्ट्रिय दबूले शनिबार पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको आयोजना गरी सहयोग स्वरुप सो रकम प्रदान गरेको...
-
२०७७ कार्तिक २९, शनिबार
८३५ नयाँ संक्रमितसहित उपत्यकाको कुल संक्रमित संख्या ९६ हजार नजिक
उपत्यपछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ८ सय ३५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ७९ जना छन् भने पुरुषको संख्या ४ सय ५६ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा ६ सय ४२...
-
२०७७ कार्तिक २९, शनिबार
आज ८ हजार २९९ मात्र परिक्षण, एक हजार ९४६ संक्रमित थप
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय ४६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ८ सय १६ जना छन् भने पुरुषको संख्या एक हजार एक सय ३० रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ८ हजार २ सय ९९ पुगेको छ । पछिल्लो...
-
२०७७ कार्तिक २९, शनिबार
प्रहरीको आधारभूत तालिम पाठ्यक्रम सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बिहीबारदेखि सुरू भएको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम पाठ्यक्रम म्यानुअल निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्रतिष्ठानमै आयोजित गोष्ठी समापन कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश...
-
२०७७ कार्तिक २९, शनिबार
ओ मैंचाको म्यूजिक भिडियो सार्वजनिक
तिहारको शुरुवात भएसँगै नेपाल सम्वत ११४१ नयाँ वर्षको अवसरमा नेवाः समुदायमा विभिन्न गतिविधिहरुले तीव्रता लिएको छ । यसै सन्दर्भमा नेपालभाषाका गीतका नयाँ म्यूजिक भिडियोहरु धमाधम सार्वजनिक हुँदैछन् । आज किशोर महर्जनको आवाजले सजिएको ‘ओ मैंचा, मुसुमुसु...
-
२०७७ कार्तिक २८, शुक्रबार
कमलपोखरी पुनर्निर्माण समयमै सम्पन्न गर्न मेयर शाक्यको निर्देशन
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको सन्तोषजनक नभएको भन्दै काममा ढिलासुस्ती नगर्न ठकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–१ मा पुर्ननिर्माण भैरहेको कमलपोखरीको अनुगमनका लागि आज...
-
२०७७ कार्तिक २८, शुक्रबार
नेपाल आलेम्पिक कमिटीको वार्षिक साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको ११ औं वार्षिक साधारण सभा भर्च्युअल्ली सम्पन्न भएको छ । कोभिड—१९ महामारीको अवस्थामा ओलम्पिक कमिटिको वार्षिक साधारण सभा जुममार्फत भर्च्युअल्ली सम्पन्न गरिएको हो । कार्यक्रममा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर...
-
२०७७ कार्तिक २८, शुक्रबार
उपत्यकामा थपिए एक हजार २०७ नयाँ संक्रमित
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार दुई सय ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ५ सय २६ जना छन् भने पुरुषको संख्या ६ सय ८१ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा ९...





