arin enterprises

विजनेस

  • २०७७ मङ्सिर ५, शुक्रबार

    उपत्यकामा एक हजार १०७ नयाँ संक्रमित भेटिए, बागमती प्रदेशमा एक हजार ३१७

    पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार एक सय ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय ८४ जना छन् भने पुरुषको संख्या ६ सय २३ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट...

  • २०७७ मङ्सिर ५, शुक्रबार

    एक हजार ९४५ नयाँ संक्रमित थप, २२ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय ४५ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय ४० जना छन् भने पुरुषको संख्या एक हजार दुई सय ५ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख १६ हजार ९ सय ६५ पुगेको छ । पछिल्लो...

  • २०७७ मङ्सिर ५, शुक्रबार

    छठको तेश्रो दिन, आज अस्ताउँदो सुर्यलाई अर्घ दिइने

    आज कार्तिक शुक्ल षष्ठी, छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको आज तेश्रो दिन साँझमा सुर्यलाई पूजा आराधना गरी अर्घ दिईँदैछ । आज अस्ताउँदो सूर्यलाई अर्घ...

  • २०७७ मङ्सिर ४, बिहिबार

    गोकर्णेश्वरबाट नगद तथा सुनका गहना चोरी

    काठमाडौंको गोकर्णेश्वरबाट सुनका गहना र नगदसमेत गरी लाखौंको धनमाल चोरी भएको छ । गोकणेश्वर–८ शिवपुरी बस्ने ३९ वर्षीया खड्क कुमारी मगरको घरबाट नगद र गहना गरी लाखौंको धनमाल चोरी भएको हो । मगरको घरबाट १ लाख ५० हजार रुपैयाँ र सुनका गहना गरी करिब १९ लाख ९५...

  • २०७७ मङ्सिर ४, बिहिबार

    अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई एक महिलालाई ब्याकमेल गरेको अभियोगमा सिराहाबाट एक जना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर–४ बस्ने २० वर्षीय अजय महरालाई प्रहरीले पक्राउ गरेको हो ।...

  • २०७७ मङ्सिर ४, बिहिबार

    जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा एक जना पक्राउ

    महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं चन्द्रागिरीबाट एक जना पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने दोलखा भिमेश्वर–१३ का ३८ वर्षीय बीर बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो...

  • २०७७ मङ्सिर ४, बिहिबार

    आलोकनगरबाट लागूऔषध सहित एक जना पक्राउ

    काठमाडौंको आलोकनगरबाट एक जना पुरुषलाई लागू औषधीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने काभ्रे पाँचखाल नगरपालिका–५ अनेकोटका २१ वर्षीय बिकाश लामालाई पक्राउ गरेको हो । लामालाई लागूऔषध नाइट्रोभेट ३ सय...

  • २०७७ मङ्सिर ४, बिहिबार

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाबाट एक जना पक्राउ परेको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । साथीको घरमा...

  • २०७७ मङ्सिर ४, बिहिबार

    रुपन्देहीमा विष्फोटक पदार्थसहित दुई जना पक्राउ

    बुटवलमा विष्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका ७ आम्दा लाईनबाट १ थान सेफ्टीफ्युज र १ थान जिलेटिन सहित २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जाजरकोट कुसे गाउँपालिका–२ टालेगाउँका ४१ वर्षीय पूर्ण...

  • २०७७ मङ्सिर ४, बिहिबार

    काठमाडौंमा पार्किङ गर्न होस पुर्‍याउनु, कारवाहीमा परिएला

    काठमाडौँ महानगरपालिका क्षेत्र भित्र आज एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा...

  • २०७७ मङ्सिर ४, बिहिबार

    खुलामञ्चको विकल्पमा अब प्रसुति गृह नजिकै निशुल्क भोजन

    विगतका दिनमा काठमाडौंको खुला मंचमा संचालन हुँदै आएको निःशुल्क भोजन अभियान अब थापाथलिस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल पछाडीको खुला स्थानमा शुरु भएको छ । काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिपछि...

  • २०७७ मङ्सिर ४, बिहिबार

    ५८.४४ प्रतिशत नयाँ संक्रमित उपत्यकामा, एक हजार २२९ नयाँ संक्रमित भेटिए

    पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार २ सय २९ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ५ सय १३ जना छन् भने पुरुषको संख्या सात सय १६ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये...

  • २०७७ मङ्सिर ४, बिहिबार

    दुई हजार १०३ जनामा संक्रमण पुष्टि, परिक्षण संख्या ९ हजार ८०५

    नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार एक सय ३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ८ सय ६४ जना छन् भने पुरुषको संख्या एक हजार दुई सय ३९ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख १५ हजार २० पुगेको छ । पछिल्लो...

  • २०७७ मङ्सिर ३, बुधबार

    नयाँ संक्रमितमध्ये करीब ७२ प्रतिशत उपत्यकाबाट

    पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ७१ दशमलव ९८ प्रतिशत काठमाडौंबाट रहेका छन् भने वागमती प्रदेशबाट मात्रै ८१ दशमलव २७ प्रतिशत छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ३८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय...

  • २०७७ मङ्सिर ३, बुधबार

    एक हजार ४४२ नयाँ संक्रमित थप, आज परिक्षण संख्या ६ हजार बढि

    नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४ सय ४२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ३४ जना छन् भने पुरुषको संख्या ९ सय ८ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख १२ हजार ९ सय १७ पुगेको छ । पछिल्लो पटक ३...

  • २०७७ मङ्सिर २, मंगलबार

    उपत्यकामा ३ सय ३९ नयाँ संक्रमित थप, निको हुनेको संख्या ८० हजार नाघ्यो

    पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ३ सय ३९ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ४६ जना छन् भने पुरुषको संख्या एक सय ९३ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय...

Pages