arin enterprises

विजनेस

  • २०७७ कार्तिक २५, मंगलबार

    भजन संगीतज्ञ नकर्मीको अन्त्येष्टि सम्पन्न

    भजन संगीतज्ञ भीमबहादुर नकर्मीको अन्त्येष्टि आज बलम्बु दिपमा सम्पन्न भएको छ । स्वर्गीय नकर्मीलाई उनका छोरा मनराजा नकर्मीले दागबत्ती दिए । ९२ वर्षका भजन संगीतज्ञ नकर्मीको सोमबार बेलुकी ८ बजे निधन भएको थियो । एक वर्ष अगाडी उनको छातीमा पानी भरिएर...

  • २०७७ कार्तिक २४, सोमबार

    जनताको सहमतिसँगै अघि बढ्ने मन्त्री श्रेष्ठको भनाई

    जनतालाई समस्यामा पारेर शहर वा देशको विकास हुन नसक्ने भएकोले जनताको सहमतिमै विकास निर्माणका योजनाहरु अघि बढाउने शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले बताउनुभएको छ । नेवाः पत्रकारहरुको समूहसँगको भेटघाटमा मन्त्री श्रेष्ठले खोकना, बालाजु लगायत...

  • २०७७ कार्तिक २४, सोमबार

    आजका नयाँ संक्रमितमध्ये ५५.५४ प्रतिशत उपत्यकामा

    पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५५ दशमलव ५४ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ४ सय २८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये महिला ६ सय ३० जना छन् भने पुरुषको संख्या ७...

  • २०७७ कार्तिक २४, सोमबार

    ११ हजार १७७ परिक्षणमा २ हजार ५७१ जनामा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ५ सय ७१ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार ५१ जना छन् भने पुरुषको संख्या एक हजार ५ सय २० रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ९७ हजार २४ पुगेको छ । पछिल्लो...

  • २०७७ कार्तिक २४, सोमबार

    लिभरपुललाई म्यानसिटिले बराबरीमा रोक्यो

    इङ्गलिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले म्यानचेस्टर सिटिसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । इतिहाड रंगशालामा सम्पन्न खेलमा लिभरपुल र म्यानचेस्टर सिटिले एक÷एक गोलको बराबरी खेल्दै एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको १३ औं...

  • २०७७ कार्तिक २४, सोमबार

    आइपिएलमा दिल्ली पहिलोपल्ट फाइनलमा

    सनराइजर्स हैदरावादलाई हराउँदै दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टीको फाइनलमा प्रवेश गरेको छ । आइपिलको १९ औं संस्करण अन्तर्गत गए राती आबुधाबीमा सम्पन्न दोश्रो क्वालिफायरमा दिल्लीले हैदरावादलाई १७ रनले हराउँदै आइपिएलको ईतिहासमा...

  • २०७७ कार्तिक २३, आइतबार

    नेवार समुदायमा तिहारको तिथिको सम्वन्धमा यस वर्ष पनि अन्यौल

    नेवार समुदायमा यस वर्ष पनि तिहार मनाउने सन्दर्भमा अन्यौल र विवादको स्थिती देखिएको छ । तिहार मनाउने दिनको विषयलाई लिएर पाटन र काठमाडौंबाट फरक विचारका दुई अलग अलग विज्ञप्ती प्रकाशन भएका छन् । न्हूदँ समारोह समिति ललितपुरले पात्रोमा उल्लेख भए अनुसार नै...

  • २०७७ कार्तिक २३, आइतबार

    भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्य

    भक्तपुरको लाकुलाछेँमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । भक्तपुर लाकुलाछेँ बस्ने ३५ वर्षीय राज भेलेको करेन्ट लागेर शनिबार मृत्यु भएको हो । सूर्यबिनायकको गुण्डुस्थित कृष्णमन्दिर नजिक आफ्नै निर्माणाधिन घरमा सिमेन्ट घोल्ने मेसिन खस्दा समाउने...

  • २०७७ कार्तिक २३, आइतबार

    हात्तीको आक्रमणबाट मृत्यु

    चितवन रत्ननगर नगरपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर ६ बस्ने रौतहट चन्द्रपुर गैडाटार घर भएका ३६ वर्षीय हंसराज कुँवरको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोही ठाउँस्थित एनसिएन संघको पालुवा हात्तीलाई राष्ट्रिय निकुञ्जभित्र...

  • २०७७ कार्तिक २३, आइतबार

    नगद तथा सुनका गहना चोरी

    भक्तपुर सूर्यविनायकबाट रामचन्द्र श्रेष्ठको घरबाट गरगहना र नगदसहित ३ लाख बढिको धनमाल चोरी भएको छ । सुर्यविनायक नगरपालिका आदर्श चोक नजिक बस्ने श्रेष्ठको घरबाट नगद ६५ हजार नगदसहित सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको हो । गरहना र नगद गरी करिब ३ लाख...

  • २०७७ कार्तिक २३, आइतबार

    अवैध रुपमा ल्याउँदै गरेको पटाका बरामद

    अवैध रुपमा ल्याउँदै गरेको पटाका बरामद नेपालको दोश्रो ठुलो पर्व तिहार नजिकिँदै गर्दा प्रहरीले दिनहुँ जसो अवैध रुपमा ल्याइएका पटाकाहरु बरामद गरिरहेको छ । यसै क्रममा नवलपरासी (पश्चिम) सरावल गाउँपालिका–७ गणेशपुरबाट करिब १ लाख ४ हजार एक सय ६० रुपैयाँ...

  • २०७७ कार्तिक २३, आइतबार

    आजका कुल संक्रमितमध्ये ५४.४१ प्रतिशत उपत्यकामा

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ५ सय ३३ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये महिला ७ सय १० जना छन् भने पुरुषको संख्या ८ सय २३ रहेको छ । काठमाडौंमा एक हजार २ सय ९४ जना छन् भने ललितपुरमा एक सय ६२ र भक्तपुरबाट ७७ जना रहेका छन् ।...

  • २०७७ कार्तिक २३, आइतबार

    २ हजार ८१७ नयाँ संक्रमित भेटिए, २ हजार ८१२ निको

    नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ८ सय १७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार एक सय ६६ जना छन् भने पुरुषको संख्या एक हजार ६ सय ५१ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ९४ हजार ४ सय ५३ पुगेको छ...

  • २०७७ कार्तिक २२, शनिबार

    छत्रपाटी अस्पतालमा लिफ्ट जडान गर्न काठमाडौँ महानगरपालिकाबाट सहयोग

    काठमाडौँको पुरानो वस्तीमा अवस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ । २०१३ सालमा स्थापना भई स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा दिँदै आएको सो चिकित्सालयलाई कामपाका...

  • २०७७ कार्तिक २२, शनिबार

    प्रमोद र अन्तराको ‘निरमाया’ सार्वजनिक

    गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपसिस्टर्सको युट्युब च्यानलमार्फत् म्यूजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भएको गीतमा शब्द र संगीत तुंग नेपालको रहेको छ भने चर्चित...

  • २०७७ कार्तिक २२, शनिबार

    आनन्दकुटीमा आइसोलेसन संचालन गरिने

    स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा आइसोलेसन संचालन गरिने भएको छ । काठमाडौं महानगरपालिका १५ वडाबासीका लागि उक्त बिद्यापीठको एउटा प्रयोगविहिन भवनलाई आइसोलेसनको रुपमा संचालन गर्न लागिएको हो । संघीय सांसद जीवनराम श्रेष्ठको नेतृत्वमा कामपा १५ वडाले...

Pages