विजनेस
-
२०७७ कार्तिक १६, आइतबार
दिल्लीलाई हराउँदै मुम्बइ क्वालिफायरमा
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए रातिको अर्को खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि शानदार जित हात पार्दै क्वालिफायरमा पुगेको छ । हिजो रातिको खेलमा दिल्ली क्यापिटललाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा स्थान पक्का गरेको हो ।...
-
२०७७ कार्तिक १६, आइतबार
हैदराबाद बैंगलोरसँग ५ विकेटले विजयी
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गए रातिको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ । शारहजहाँ क्रिकेट स्टेडियममा भएको खेलमा बैंग्लोरले दिएको एक २१ रनको लक्ष्य हैदरावादले १४.१ ओभरमै पाँच विकेटको...
-
२०७७ कार्तिक १५, शनिबार
उपत्यकाका एक हजार ३५७ नयाँ संक्रमितमध्ये काठमाडौंमा एक हजार ११३
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ५४ दशमलव १० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार तीन सय ५७ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार एक सय १३ जना छन् भने ललितपुरमा एक...
-
२०७७ कार्तिक १५, शनिबार
९ हजार २७९ परिक्षणमा २ हजार ५०८ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार पाँच सय ८ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये नौ सय ७६ जना महिला छन् भने एक हजार पाँच सय ३२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको छ ।...
-
२०७७ कार्तिक १५, शनिबार
विश्वमा संक्रमित संख्या ४ करोड ५९ लाख नाघ्यो
विश्वभरी कुल संक्रमित संख्या ४ करोड ५९ लाख ५६ हजार दुई सय ८३ पुगेको छ । ११ लाख ९४ हजार ५ सय ४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने ३ करोड ३२ लाख ७५ हजार सात सय ६ जनाले कोरोनलाई जितिसके । कोरोनाबाट सबैभन्दा बढि प्रभावित देश संयुक्त राज्य...
-
२०७७ कार्तिक १५, शनिबार
मेयर शाक्यकी छोरीले दिइन ‘प्जाज्मा दान’
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गर्नुभएको छ । केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किनु भएका प्रमुख शाक्यले...
-
२०७७ कार्तिक १५, शनिबार
अक्टोबर ३१, आज विश्व शहर दिवस मनाईँदै
आज अक्टोबर ३१ तारीख, यो दिन विश्वभरी विश्व शहर दिवस मनाइन्छ । यो वर्ष यस दिवसको नारा ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने रहेको छ । आज नेपालमा पनि विश्व शहर दिवस मनाईँदैछ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना...
-
२०७७ कार्तिक १५, शनिबार
कोरोनाका कारण आदिनाथ मेला स्थगित
आज आश्विन शुक्ल पूर्णिमा । आजबाट यस वर्षको बडादशैं विधिवत रुपमा सम्पन्न हुँदैछ भने आजैबाट काठमाडौंको चोभारमा आदिनाथ मेला पनि शुरु हुँदैछ । हरेक वर्ष चोभारमा आदिनाथको लोकेश्वरको साथमा जलविनायकको मेला आश्विन पूर्णिमाबाट शुरु भएर कार्तिक पूर्णिमासम्म...
-
२०७७ कार्तिक १५, शनिबार
आइपिएलमा पञ्जाव राजस्थानसँग पराजित
इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेट अन्तर्गत हिजो राती सम्पन्न खेलमा राजस्थान रोयल्सले किङ्स इलेभेन पञ्जावलाई ७ विकेटले हराएको छ । युएईमा जारी आइपीएल क्रिकेटमा आबुधाबीमा सम्पन्न गए रातिको खेलमा पञ्जावले दिएको एक सय ८६ रनको लक्ष्य...
-
२०७७ कार्तिक १४, शुक्रबार
इटालियन च्याम्पियन युभेन्ट्स बार्सिलोनासँग पराजित
युरोपियन च्याम्पियन्स लिगको समूह ‘जी’ को खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्ट्सलाई हराएको छ । युभेन्ट्सको घरेलु मैदान युभेन्ट्स स्टेडियममा खेलिएको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २–० गोलले हराएको हो । बुधबार राति भएको खेला १४...
-
२०७७ कार्तिक १४, शुक्रबार
छुरा प्रहारबाट एकजनाको मृत्यु
काठमाडौंको धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट आज बिहान मृत्यु भएको छ । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा मगर गम्भीर घाइते भएका थिए । उपचारको लागी चिरायु अस्पताल लगिएका...
-
२०७७ कार्तिक १४, शुक्रबार
कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ
कैलालीको लम्कीचुहाबाट एक व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । लम्कीचुहा वडा नम्बर ३ बस्ने २२ वर्षीय भरत तिमिल्सेनालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा जानकी...
-
२०७७ कार्तिक १४, शुक्रबार
बाराबाट अवैध लागूऔषधसहित एक जना पक्राउ
बाराको पचरौताबाट अवैध लागू औषध चरेश र गाँजासहित एक युवक आज पक्राउ परेका छन् । पचरौताको रामनगर बस्ने २० वर्षीय बिनोद यादवलाई प्रहरीले बेल्दारीबाट गाँजा र चरेशसहित पक्राउ गरेको हो । यावदको साथबाट करिब २ केजी लागूऔषध गाँजा र करिब २ केजी लागूऔषध चरेस...
-
२०७७ कार्तिक १४, शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बर्दियामा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरीएको छ । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बस्ने ३२ वर्षीय गौना थारुलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा गौनाले ती महिलालाई...
-
२०७७ कार्तिक १४, शुक्रबार
प्रहरी महानिरीक्षक क्षेत्रीबाट एफपियु युनामिड मिसन जाने टोलीलाई बिदाइ
संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७औं समूहमा खटि जाने प्रहरी कर्मचारीहरुलाई विदाइ गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार प्रहरी प्रधान...
-
२०७७ कार्तिक १४, शुक्रबार
उपत्यकामा एक हजार ८८८ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ५३ दशमलव ६८ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार आठ सय ८८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार पाँच सय आठ जना छन् भने ललितपुरमा...




