विजनेस
-
२०७७ मङ्सिर १०, बुधबार
‘ठाउँ दिनुस्, शंखधरको अझ भव्य सालिक बनाउँछौं’ – मेयर शाक्य
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपयुक्त स्थान उपलब्ध भए त्यहाँ महानगरपालिकाबाट राष्ट्रिय विभूति शंखधर साख्वाःको अझ भव्य प्रतिमा स्थापना गर्ने बताउनुभएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको उपलक्ष्यमा आज मंगलवार कामपा १५...
-
२०७७ मङ्सिर ९, मंगलबार
ओलम्पिक कमिटिबाट खेलकुद तथा वातावरण आयोगलाई स्वागत
नेपाल ओलम्पिक कमिटीले आज खेलकुद तथा वातावरण आयोगका सदस्यहरुलाई स्वागत गरेको छ । अध्यक्ष गोवद्र्धन श्रेष्ठ लगायत आयोगका ११ सदस्यहरुलाई ओलम्पिक कमिटिले स्वागत गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पक कमिटीका अध्यक्ष साथै संघीय सांसद...
-
२०७७ मङ्सिर ९, मंगलबार
नेवाः जातीय महासंघ गठन हुने
नेवार समाजभित्रको विभिन्न जातीय संगठनहरुको साझा संगठनको रुपमा महासंघ गठन हुने भएको छ । आज काठमाडौंमा सम्पन्न नेवाः जातीय संगठनहरुको भेलाले नेवाः जातीय महासंघ गठन गर्ने निर्णय गरेको हो । भेलाले जातीय संगठनहरुले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएको...
-
२०७७ मङ्सिर ९, मंगलबार
नयाँ संक्रमितमध्ये ९ सय ४७ जना काठमाडौं उपत्यकामा
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ९ सय ४७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय १० जना छन् भने पुरुषको संख्या ५ सय ३७ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ६ सय ९२...
-
२०७७ मङ्सिर ९, मंगलबार
१० हजार ८४३ नमूना परिक्षणबाट एक हजार ७९० जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ७ सय ९० जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय २१ जना छन् भने पुरुषको संख्या एक हजार ६९ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो पटक २ हजार...
-
२०७७ मङ्सिर ८, सोमबार
कोरोना परिक्षणका लागि काठमाडौं महानगरले मोवाइल भ्यान सञ्चालनमा ल्यायो
काठमाडौं महानगरले कोरोना संक्रमण परिक्षण गर्न स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण...
-
२०७७ मङ्सिर ८, सोमबार
गंगाको ‘न आशा भो तिम्रो’ सार्वजनिक
गायिका गंगा महर्जनको गीत ‘न आशा भो तिम्रो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपालभाषा साहित्य क्षेत्रमा लोककविका रुपमा परिचित राजभाई जकःमिले प्रोजेक्टरमार्फत...
-
२०७७ मङ्सिर ८, सोमबार
कोरोना संक्रमण निको हुनेको दर ९१ प्रतिशतको नजिक
नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २ लाख नाघेको छ । आज थप ३ हजार ४३ जना संक्रमित निको भएसँगै संक्रमण निको हुनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको हो । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या बढ्दो दरमा छ । आजसम्मको...
-
२०७७ मङ्सिर ८, सोमबार
उपत्यकामा थपिए एक हजार ७ नयाँ संक्रमित
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय ५४ जना छन् भने पुरुषको संख्या ५ सय ५३ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ७ सय...
-
२०७७ मङ्सिर ८, सोमबार
एक हजार ९८० नयाँ संक्रमित थप, बढेन परिक्षण संख्या
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय ८० जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय ८९ जना छन् भने पुरुषको संख्या एक हजार एक सय ९१ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख २२ हजार २ सय ८८ पुगेको छ । पछिल्लो...
-
२०७७ मङ्सिर ८, सोमबार
प्रहरी वरिष्ष्ठ उपरिक्षक बज्राचार्यले जिम्मेवारी सम्हाले
प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले सोमबार महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । परिसरमा आयोजित एक कार्यक्रमबीच निवर्तमान प्रमुख टेकप्रसाद राईले बज्राचार्यलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । सो अवसरमा परिसरका...
-
२०७७ मङ्सिर ६, शनिबार
पछिल्लो परिक्षणबाट उपत्यकामा ११ प्रतिशत संक्रमित भेटिए
पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ८ सय ९९ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ८७ जना छन् भने पुरुषको संख्या ५ सय १२ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ६ सय ८५...
-
२०७७ मङ्सिर ६, शनिबार
एक हजार ६४७ जनामा संक्रमण पुष्टि, मृतक संख्या १३ सय नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ६ सय ७४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ६ सय ११ जना छन् भने पुरुषको संख्या एक हजार १३ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ । पछिल्लो पटक २...
-
२०७७ मङ्सिर ६, शनिबार
राष्ट्रिय विभूति शंखधर र मानवाधिकारवादी नेता तुलाधरको शालिक अनावरण
नेपाल सम्वतका प्रणेता राष्ट्रिय विभुती शंखधर साख्वा र मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको सालिक काठमाडौंको रानीपोखरी नजिकै शंखधर उद्यानमा अनावरण गरिएको छ । आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘शंखधर उद्यान’ मा साख्वाः र तुलाधर...
-
२०७७ मङ्सिर ६, शनिबार
स्वयम्भू बुद्ध पार्क क्षेत्रमा अत्याधुनिक शौचालय निर्माण
काठमाडौँ महानगरपालिकाले सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अघि बढाएको छ । यही योजना अनुरुप विश्व शौचालय दिवस २०२० को अवसरमा चक्रपथ सडकखण्डको स्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको शुरुवात गरिएको छ ।...
-
२०७७ मङ्सिर ५, शुक्रबार
पछिल्लो २४ घन्टामा संक्रमण मुक्त हुनेको संख्या आजसम्मकै उच्च
पछिल्लो २४ घन्टामा आजसम्मकै उच्च संख्यामा कोरोना संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो पटक पाँच हजार ३ सय ६४ जना संक्रमण मुक्त भएका छन् । पछिल्ला दिनमा आएर संक्रमण मुक्त हुनेको दर ८८ प्रतिशत पुगेको छ । हालसम्म दुई लाख १६ हजार ९ सय ६५ जना...




