कला-साहित्य
-
२०७९ चैत्र २७, सोमबार
फुटुङमा भेटिएको अभिलेखमा अहिलेसम्मकै दुर्लभ मिति र अधिमास फेला
काठमाडौं फुटुङमा फेलापरेको अभिलेखको विनाशले तथ्य प्रमाण सहितको नेपालको प्राचिन इतिहासमा अपूरणीय क्षति पुगेको छ। अभिलेख नष्ट गर्नुअघि खिचेको फोटोको आधारमा नेपालको शिला लेखको इतिहासमा पहिलो पटक दुई वटा फरक फरक अधिमास र मिति उल्लेख रहेको तथ्य पाइएको...
-
२०७९ चैत्र २७, सोमबार
नौ दिन आठ रातसम्म मनाइने बिस्काः जात्रा सुरु
भक्तपुरवासीले प्रत्येक नयाँवर्षमा नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आजबाट सुरु भएको छ । विक्रम संवत्अनुसार सौरमासका आधारमा तान्त्रिक विधिअनुसार चल्ने बिस्केट जात्रा नेपाल भाषामा बीःसित (नाग मर्यो),...
-
२०७९ चैत्र २६, आइतबार
रातो मच्छिन्द्रनाथको महास्नान (भिडियो)
यस वर्षको बुंगद्यःको न्हवं अर्थात रातो मच्छिन्द्रनाथको महास्नान गत चैत्र २४ गते शुक्रबारका दिन सम्पन्न भयो । तपाई रातो मच्छिन्द्रनाथको महास्नान हेर्न पाटन लगनखेल पुग्नुभयो ? पुग्नुभएन भने पनि यो भिडियो हेर्नुहोस् र नेपालकै लामो जात्राको रुपमा...
-
२०७९ चैत्र २६, आइतबार
ट्वीटरको लोगोमा फेरी नीलो चरा फर्कियो
ट्वीटरको लोगोमा फेरी नीलो चरा नै फर्केको छ । गत सोमबार एलन मस्कले डजक्वाइनको लोगोमा भएको ‘शिव इनु’ प्रजातिको कुकुरलाई ट्वीटरको लोगो बनाएको थियो । लोगो परिवर्तन गरेको केहि दिनपछि एलन मस्कले ट्वीटरमा पुरानै नीलो चरो फर्काएका हुन् । कुकुर लोगो राख्दा...
-
२०७९ चैत्र २६, आइतबार
रियलको उपाधि होडमा धक्का
स्पेनिस ला लिगामा रियल म्याड्रिडको उपाधि होडमा धक्का लागेको छ । घरेलु मैदानमै भएको खेलमा भिल्लारियलसँग ३–२ ले पराजित भएपछि रियलको उपाधि होडमा धक्का लागेको हो । गएराति भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा रियलले भिल्लारियलसँग हार बेहोरे हो ।...
-
२०७९ चैत्र २६, आइतबार
एभरेष्ट एयरको हेलिकप्टर दुर्घटना
आज विहानदेखि हराइरहेको एभरेष्ट एयरको हेलिकप्टर धौलागिरी वेसक्याम्प नजिकै दुर्घटना अवस्थामा भेटिएको छ । धौलागिरि बेस क्याम्प जानेक्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ल्याण्ड गर्ने क्रममा ठोकिएर दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले...
-
२०७९ चैत्र २६, आइतबार
नेपालभाषाका कथाकारहरुको नगरकोटमा गोष्ठी
नेपालभाषाको कथा साहित्य क्षेत्रमा कलम चलाउँदै आएका कथाकारहरुको नगरकोटमा कथा गोष्ठी सम्पन्न भएको छ । शुक्रवार र शनिवार दुई दिन भएको कार्यक्रममा साहित्यकार साथै शिक्षाविद् साथै पूर्व संविधान सभाका सदस्य स्व. लक्ष्मण राजवंशीलाई सम्झिँदै सम्पन्न भएको...
-
२०७९ चैत्र २६, आइतबार
एभरेष्ट एयरको हेलिकप्टर विहानदेखि सम्पर्कविहीन
एभरेष्ट एयरको हेलिकप्टर आज विहानबाट सम्पर्कविहीन भएको छ । म्याग्दीको धौलागिरि हिमाल आधार शिविरतर्पm गएको उक्त हेलिकप्टर सम्पर्कविहीन भएको हो । हेलिकप्टर आज विहान ११ बजेर ११ मिनेटमा सम्पर्कविहीन भएको म्याग्दी जिल्ला अधिकारीले बताएको छ । हराएको...
-
२०७९ चैत्र २६, आइतबार
समिट अपार्टमेन्टका कारण स्थानीय मारमा
ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् । सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग भएका छन् । नक्सा पास नै नगरी र आफूहरुसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु...
-
२०७९ चैत्र २५, शनिबार
सृजनात्मक सोचको अभिव्यक्तिमा कल्पनम् सत्यतात्
दिनः चैत २३ गते बिहीबार, साँझको समय । साँझ ढल्किँदै जाँदा र्याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो । एक पछि अर्को गर्दै मनमोहक फेसन शैलीका विविध रुप, रंग, स्वरुप र सृजनाहरुसँग उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए । नमूना कलेज अफ...
-
२०७९ चैत्र २५, शनिबार
२८ वर्षपछि जमरासहित मच्छिन्द्रनाथको महास्नान
करीब २८ वर्षपछि रातो मच्छिन्द्रनाथलाई जमरासहितको जलबाट महास्नान गराइएको छ । करीब २८ वर्ष रोकिएको परम्परालाई निरन्तरता दिँदै यस वर्ष रातो मच्छिन्द्रनाथलाई जमरा राखिएको पवित्र जलले महास्नान गराइएको हो । विगतमा रातो मच्छिन्द्रनाथको महास्नान गराइने जलमा...
-
२०७९ चैत्र २५, शनिबार
मेयर शाहको विहानैदेखि सरकारप्रति तिखो आलोचना
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज (शनिबार) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबार नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका छन् । उनले देश सफा गर्ने हो भने अब नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । साथै उनले...
-
२०७९ चैत्र २५, शनिबार
त्वरं अजिमाको गहना खोज्ने जात्रा सम्पन्न
ऐतिहासिक तिसा मालिगु जात्रा (गहना खोज्ने जात्रा) शुक्रबार काठमाडौंको नर:(हाँडीगाउँ)मा सम्पन्न भएको छ। काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक गहना खोज्ने जात्रा शुक्रबार बिहानदेखि त्वरं अजिमा (वैष्णवीर टुंडाल देवी)को मूर्तिलाई खटमा...
-
२०७९ चैत्र २४, शुक्रबार
उपनिर्वाचनको आचारसंहिता लागू
आगामी वैशाख १० गते हुने प्रतिनिधिसभाका तीन वटा क्षेत्रको उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । तनहुँ, चितवन र बारा जिल्लामा उपनिर्वाचन लागू हुने भए पनि आचार संहिता भने देशैभर लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...
-
२०७९ चैत्र २३, बिहिबार
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा रुसको अध्यक्षता
रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा अध्यक्षता गरेको छ । युक्रेन युद्धका कारण विश्वभर रुसको आलोचना बीच रुसले परिषद्को अध्यक्षता गरेको हो । बुधबार बसेको परिषद्को बैठक रुसको अध्यक्षतामा भएकोले युक्रेन सहित केही देशहरुले भने आलोचना गरेका...
-
२०७९ चैत्र २३, बिहिबार
पहिचानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन् । किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा...
