कला-साहित्य
-
२०७९ चैत्र २९, बुधबार
म्यानमारमा हवाई हमलामा परी मृत्यु हुनेको संख्या सय नाघ्यो
म्यानमारमा सेनाको हवाई हमलामा परी मृत्यु हुनेको संख्या १ सय नाघेको छ । म्यानमारको एक गासैनिक शासनविरुद्ध आवाज उठाएको भन्दै सेनाले हवाई हमला गर्दा १ सय बढीको मृत्यु भएको हो । म्यानमारको सैन्य शासनको विरोध गर्नेहरुको बाहुल्य रहेको सागिङ क्षेत्रलाई...
-
२०७९ चैत्र २९, बुधबार
इन्टरले बेन्फिकालाई हरायो
च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले जित निकालेको छ । मंगलबार राति इन्टरले पोर्चुगिज क्लब बेन्फिकालाई २–० ले हराएको हो । इन्टरको जितमा निकोलो बरेला र रोमेलु लुकाकुले एक एक गोल गरे । पहिलो हाफ गोलरहित...
-
२०७९ चैत्र २९, बुधबार
पहिलो लेगमा सिटीको सहज जित
च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार राति भएको पहिलो लेगमा सिटिले जर्मन क्लब बायर्न म्युनिखलाई ३–० गोलले हराएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन रोड्री, बेर्नार्डो...
-
२०७९ चैत्र २८, मंगलबार
नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताउनुभएको छ । मंगलवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा...
-
२०७९ चैत्र २८, मंगलबार
मेयर शाहलाई सचेत गराउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सरकारले आप्mनो जिम्मेवारीबोध गरी काम गर्न सचेत गराएको छ । गत हप्ता महानगरलाई काम गर्न सरकारले कुनै सहयोग नगरेको भन्दै सिंहदरबारको फोहोर नउठाएपछि आज बसेको मन्त्रिपरिषद बैठकले सचेत गराउने निर्णय गरेको हो...
-
२०७९ चैत्र २८, मंगलबार
कोरोना संक्रमणबाट ३ महिनापछि एकको मृत्यु
झण्डै तीन महिनापछि नेपालमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो । विगत केही दिनदेखि कोरोना संक्रमण बढ्दै गएको छ । विशेषत भारतबाट फर्केका मानिसहरुबाट संक्रमण देखिएको थियो । जसले...
-
२०७९ चैत्र २८, मंगलबार
सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक
सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । पेजबाट अनधिकृत रूपमा पोष्ट समेत भएको छ । प्राविधिक टोलीले अहिले उक्त पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको थियो । प्रहरी...
-
२०७९ चैत्र २८, मंगलबार
सामुदायिक विद्यालयको स्तरोन्नतीमा महानगर प्रतिवद्ध रहेको वडाध्यक्ष रिजालको भनाई
सम्पन्न काठमाडौं महानगरपालिका १६ वडाका वडाध्यक्ष मुकुन्द रिजालले शिक्षकको क्षमता बिकास गर्दै सामुदायिक विद्यालयको स्तरोन्नतीमा महानगर योजनावद्धरुपमा अघि बढेको बताएका छन् । कामपा १६ वडास्थित शितला माविमा आयोजित एक कार्यक्रममा बोल्दै वडाध्यक्ष रिजालले...
-
२०७९ चैत्र २८, मंगलबार
चीन र नेपालको पारम्परिक सम्बन्ध बलियो बनाउने उद्घोष
नेपालका लागि चिनियाँ दूतावासका उपप्रमुख वा वाङ्गसीनले नेपाल र चीनको सात वटै नाका खुलाएर दुई देशबीचको पारम्परिक सम्बन्ध र सहयोगलाई थप निरन्तरता दिने उद्घोष गरेका छन् । अरनिको समाजले महालक्ष्मी उद्योग वाणिज्य संघसंग मिलेर ललितपुरको लुभूमा सञ्चालन...
-
२०७९ चैत्र २८, मंगलबार
शीर्षस्थानको बार्सिलोना बराबरीमा रोकियो
स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएसँगै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा १५ अंकको अग्रता लिने मौका गुमाएको हो । सोमबार राति भएको खेलमा बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकियो हो ।...
-
२०७९ चैत्र २८, मंगलबार
च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट
युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलहरु आजबाट सुरू हुँदैछ । क्वाटरफाइनल पहिलो लेगको खेलमा मंगलबार पोर्चुगीज क्लब बेन्फिका विरुद्ध इटालीयान क्लब इन्टर मिलानको हुनेछ । यो खेल बेन्फीकाको मैदान एस्तादियो दा लुजमा हुनेछ । त्यस्तै मंगलबार राति नै हुने...
-
२०७९ चैत्र २८, मंगलबार
नुवाकोटमा सिन्दुर जात्रासहित भेलु भेलुनी जात्रा हुँदै
नुवाकोटमा सिन्दुर जात्रा सहित धामी धमिनी (भेलु भेलुनी) जात्रा सुरु भएको छ । जात्राको क्रममा यहाँ धामी धमीनीलाई राज्यको मुख्य निकायको उपस्थितिमा सेनाको सलामीसहित लावालस्कर, ब्याण्डबाजा, पंचेबाजा र धिमय् बाजाका साथ जात्रामा पूजा गरि जात्रा गर्ने चलन...
-
२०७९ चैत्र २७, सोमबार
योद्धाले चिनाएका संगीतक्षेत्रका योद्धा प्रसिद
आउँदो वैशाख २१ देखि रिलिज हुन लागेको फिल्म ‘आई एम ट्वान्टी वान’ मा समावेश एउटा गीत ‘योद्धा’ केहि दिन अघि मात्र सार्वजनिक भएको थियो । युवा गायक प्रसिद राजोपाध्यायले गाएको यो गीत अहिले युवाहरुमाझ निकै लोकप्रिय बनिरहेको छ । सानै उमेरदेखि संगीतमा रुचि...
-
२०७९ चैत्र २७, सोमबार
‘समस्याको चाङ देखाउन सिंहदरवारको फोहोर उठाइएन’
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरवार अगाडी फोहोर नउठाउनुको कारणबारे प्रष्ट पारेका छन् । सामाजिक संजालको भित्तामा लेख्दै महानगर प्रमुख शाहले सिंहदरबारको फोहोर नउठाउने निर्णय किन गर्नुपरेको हो भनी प्रष्ट्याएका हुन् । बारम्बार...
-
२०७९ चैत्र २७, सोमबार
ताइवानलाई घेरा हाल्दै चीन
ताइवानको आकाश र समुद्रमा सैन्य परेडलाई चीनले दोस्रो दिन पनि जारी राखेको छ । ताइवानका राष्ट्रपति इङ वेनको अमेरिका भ्रमणको विरोधमा रुष्ट बनेको चीनले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हालिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्...
-
२०७९ चैत्र २७, सोमबार
लिभरपुलले आर्सनललाई बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई बराबरीमा रोकेको छ । आइतबार शीर्ष स्थानको आर्सनललाई लिभरपुलले २–२ गोलको बराबरीमा रोकेको हो । अन्फिल्ड स्टेडियममा भएको खेलमा लिभरपुलले २–० गोलले पछि परेको अवस्था उल्टाएको हो । आर्सनलले खेलको आठौं मिनेटमा...