कला-साहित्य
-
२०७९ चैत्र १९, आइतबार
सेतो मच्छिन्द्रनाथ (जनबहा द्यः)को जात्रा आज सकिने
वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सम्पन्न हुँदैछ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई गत बुधबार जनबहालबाट तीनधारा पाठशालासम्म खट यात्रा गरी जमलमा बनाइएको रथमा...
-
२०७९ चैत्र १९, आइतबार
आईपीएल क्रिकेटमा लखनउ र पञ्जाबको विजयी सुरुवात
शुक्रबारदेखि सुरु भएको १६औं संस्करणको ईन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ । लखनउको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली ५० रनले पराजित भएको हो । लखनउले दिएको १ सय ९४ रनको लक्ष्य...
-
२०७९ चैत्र १९, आइतबार
सरकार र मिटरब्याज पीडितबीच सहमति
सरकार र मिटरब्याज पीडितबीच हिजो शनिबार ५ बुँदे सहमति भएपश्चात महिनौं अघिदेखिको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको छ । सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन...
-
२०७९ चैत्र १८, शनिबार
भारतबाट इन्धनको मूल्य घटेर आयो
भारतीय आयल कर्पोरेसन आइओसीले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ । १५/१५ दिनमा आउने मूल्य सूचीअनुसार भारतले पेट्रोलियम पदार्थको मूल्य घटेर पठाएको हो । नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ । यस्तै, पेट्रोलको...
-
२०७९ चैत्र १८, शनिबार
छुस्याबहालस्थित सिंहको मूर्तिमा क्षति
ऐतिहासिक छुस्या बहालको ढोकबाहिर राखिएको एउटा सिंहको मूर्ति क्षतिग्रस्त भएका छन् । काठमाडौं महानगरपालिका वडा नं. २७ स्थित ज्याठा टोलमा रहेको छुस्या बहाल (गुणाकर महाविहार) बाहिर राखिएको उक्त सिंहको प्रस्तर मूर्ति गएराति गाडीको ठक्करले क्षतिग्रस्त...
-
२०७९ चैत्र १७, शुक्रबार
स्टार अवार्ड दोश्रो संस्करणको औपचारिक समापन
अवार्ड विजेतालाई प्रमाण पत्र र बधाई दिँदै नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डसको दोश्रो संस्करणको औपचारिक समापन गरिएको छ । आज शुक्रबार भक्तपुरमा एक समारोहको आयोजना गर्दै अवार्डको दोश्रो संस्करणको समापन गरिएको हो । कार्यक्रममा अवार्ड विजेता र...
-
२०७९ चैत्र १७, शुक्रबार
अष्टमातृकासहित रक्तकालीको मूर्ति स्थापना
काठमाडौंको त्यंघल टोलमा अष्टमातृकासहित रक्तकालीको नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । तान्त्रिक विधिविधानबाट विभिन्न पूजाहरु सम्पन्न गर्दै बुधबार रक्तकालीको नयाँ मूर्ति प्रतिस्थापन गरिएको हो । अष्टमातृकासँगै सिंघिनी, ब्याघ्रिनी, गणेश, लक्ष्मी, नारायण...
-
२०७९ चैत्र १७, शुक्रबार
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ता
संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित अदालतमा आपराधिक अभियोग दर्ता भएको छ । सन् २०१६ मा राष्ट्रपतिको निर्वाचन ताका पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन १ लाख ३० हजार अमेरिकी डलर दिएको मुख्य अभियोगमा...
-
२०७९ चैत्र १७, शुक्रबार
१६औं संस्करणको आईपीएल आजबाट
भारतीय क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औं संस्करण आजदेखि सुरू हुँदैछ । टाटा आईपीएलको उद्घाटन खेलमा अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने लागेको हो । उद्धाटन खेलमा गुजरात टाइटन्स र चेन्नाई सुपरकिंग्स भिड्ने भएका छन् । आज बेलुकी...
-
२०७९ चैत्र १७, शुक्रबार
अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग
अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गर्नुभएको छ । हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गर्दै अब वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणमा लाग्ने बताउनु भयो...
-
२०७९ चैत्र १७, शुक्रबार
ऐतिहासिक महालक्ष्मी जात्रा ३४ वर्षपछि पुनः सुरु
पाटनको ऐतिहासिक महालक्ष्मी ३४ वर्षपछि पुनः सुरु भएको छ । हिजो विहीबार पाटनको महालक्ष्मी मन्दिरबाट महालक्ष्मीको मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर खटमा राखेर नगर परिक्रमा गराइएको हो । कायगुननी मंका खलःको आयोजनामा ललितपुर महानगरपालिकाको सहयोगमा...
-
२०७९ चैत्र १७, शुक्रबार
सुरु भयो एसईई परीक्षा
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज शुक्रबार सुरु भएको छ । आज विहान ८ बजेदेखि देशका ७७ वटै जिल्लामा एकसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) को तथ्याङकनुसार देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले परीक्षामा...
-
२०७९ चैत्र १६, बिहिबार
मन्त्रालयको भागवण्डा टुंगियो
सत्ता गठबन्धनले मन्त्रालयको भागवण्डा टुंग्याएको छ । जस अनुसार नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५ र एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने नेताहरुले सहमति गरेका छन् । गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास,...
-
२०७९ चैत्र १६, बिहिबार
चितवन र तनहुँको उपनिर्वाचनका लागि काँग्रेसले उम्मेदवार टुंग्यायो
नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले चितवन...
-
२०७९ चैत्र १६, बिहिबार
वैशाखमा बालबालिकाहरुलाई भिटामिन ‘ए’ खुवाइने
सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनिकरण गर्नका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आगामी वर्ष ६ र ७ गते देशभरीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको...
-
२०७९ चैत्र १६, बिहिबार
रामनवमी पर्व मनाईंदै
आज चैत्र शुक्ल नवमी । मर्यादा पुरुषोत्तम श्रीरामको जन्म दिनको रुपमा आज हिन्दूधर्मावलम्बीहरु हर्षाेल्लासपूर्वक रामनवमी पर्व मनाईंदैछ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा भगवान विष्णुको सातौँ अवतारको...