कला-साहित्य
-
२०७९ जेठ १, आइतबार
लिभरपुलले जित्यो एफए कप उपाधि
एफए कपको उपाधि लिभरपुलले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले हराउँदै लिभरपुलले उपाधि हात पारेको हो । वेम्बली स्टेडियममा भएको खेलको निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा...
-
२०७९ जेठ १, आइतबार
अस्ट्रेलियाका अलराउन्डर साइमन्ड्सको निधन
अस्ट्रेलियाका अलराउन्डर एन्ड्रयु साइमन्ड्सको निधन भएको छ । ४६ वर्षीय साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको हो । साइमन्ड्सको क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनलाई बचाउन प्रयास गर्दागर्दै उनको निधन...
-
२०७९ जेठ १, आइतबार
निगमले पेट्रोलको मूल्य बढायो
पुरै देशको माहौल निर्वाचनमय भइरहँदा र सबैको ध्यान निर्वाचनको परिणाममा केन्द्रीत भइरहँदा नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । आयल निगमले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँ बढाएको छ । मूल्य बृद्धि...
-
२०७९ बैशाख ३१, शनिबार
काठमाडौं, भरतपुर महानगरपालिकाको मतगणना शुरु, उपमेयरमा सुनिता डंगोलको अग्रता
स्थानीय तह निर्वाचनको सर्वाधिक चासोको विषय रहेको काठमाडौं र भरतपुर महानगरपालिकाको मतगणना शुरु भएको छ । काठमाडौं महानगरपालिकाका मतगणना अनुसार सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका सिर्जना सिंह र नेकपा (एमाले)का केशव स्थापितबीच महानगरप्रमुखको लागि कडा...
-
२०७९ बैशाख ३१, शनिबार
आठ पालिकाको नतिजा अनुसार एमालेको अग्रता
हिजो सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना अनुसार मतपरिणाम आउने क्रम जारी छ । हालसम्म ८ स्थानीय तहको प्रमुखको टुंगो लागेको छ । निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली कांग्रेसले २ स्थानीय तहमा प्रमुख जितेको...
-
२०७९ बैशाख ३०, शुक्रबार
काठमाडौं महानगरका मेयर उम्मेदवारहरुले मतदान गरे
आज बैसाख ३० गते, देशैभरी स्थानीय तहको निर्वाचनको क्रममा मतदान हुँदैछ । झडप वा वर्षाका कारण प्रभावित भएको केही स्थानहरुबाहेक देशैभरी उत्साहजनक रुपमा मतदान भइरहेको छ । यसै क्रममा काठमाडौं महानगरपालिकामा पनि महानगर प्रमुख, उपप्रमुखको साथमा ३२ वटै वडाको...
-
२०७९ बैशाख २९, बिहिबार
भोटका लागि पैसा बाँडेको भन्दै कार्यकर्ताबीच कुटाकुट
मौन अवधिमा आफ्नो पक्षमा पार्न मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । रूकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई...
-
२०७९ बैशाख २९, बिहिबार
डि ब्रुएनाको चार गोलमा सिटीको सान्दार जित
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । बुधबार राति भएको सिटीले उल्भ्सलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । सिटिको जितमा केभिन डि ब्रुएनाले चार गोल गरे भने एक गोल रहिम स्टर्लिङले गरे । वल्भ्सका लिन्डर डेन्डनकरले सान्तवना...
-
२०७९ बैशाख २९, बिहिबार
इन्टर मिलानले जित्यो कोपा इटालियाको उपाधि
इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । रोमामा भएको खेलमा युभेन्ट्सलाई ४–२ ले हराउँदै इन्टरले उपाधि जितेको हो । बुधबार राति निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा खेल सकिएको थियो । अतिरिक्त समयमा अर्को दुई गोल थप्दै इन्टरले उपाधी आफ्नो...
-
२०७९ बैशाख २८, बुधबार
इजरायली सेनालाई पत्रकार हत्याको जिम्मेवारी लिन लगाउन आग्रह
अल जजीराले इजरायली सेनालाई पत्रकार शिरिन अबु अकलेहको हत्याको जिम्मेवारी लिन लगाउन आग्रह गरेको छ । एक विज्ञप्ती जारी गर्दै अल जजीराले पत्रकार शिरिनको हत्याको निन्दा गर्नुका साथै इजरायली सेनालाई घटनाको जिम्मा लिन लगाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह...
-
२०७९ बैशाख २८, बुधबार
अलजजिराका पत्रकार सिरिन अबुको गोली हानी हत्या
अलजजिरा टेलिभिजनकी पत्रकार सिरिन अबु अकलेहलाई ईजरायली सेनाले गोली हानी हत्या गरेको छ । प्यालेस्टाइनबाट अलजजिराका लागि रिपोर्टिङ गर्ने ५१ वर्षिया सिरिनलाई पश्चिम किनारामा हिजो इजरायली सेनाले गोली हानेको हो । तर इजरायली सेनाले भने पत्रकार सिरिनलाई...
-
२०७९ बैशाख २८, बुधबार
भारतीय विमान भैरहवामा
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायु सेवाको विमान आज भैरहवा विमानस्थलमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीमा जेठ २ गते लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था मिलाउन...
-
२०७९ बैशाख २७, मंगलबार
बाबुरामकै गृह जिल्लामा जसपा र एमालेबीच तालमेल
सत्तारुढ गठबन्धनबीच केन्द्रीय तहमा गठबन्धन दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति भएको अवस्था गोरखा जिल्लामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एमाले) बीच तालमेल भएको छ । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईकै गृह जिल्ला गोरखाको...
-
२०७९ बैशाख २७, मंगलबार
निर्वाचन निर्धक्कका साथ गर्न आयोगको आह्वान
स्थानीय तह सदस्य निर्वाचन २०७९ को सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । मौन अवधि सुरु हुनुअघि मंगलबार विशेष पत्रकार सम्मेलनमार्फत् आयोगले सो जानकारी गराएको हो । आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्नसक्ने अधिकारसहित...
-
२०७९ बैशाख २७, मंगलबार
लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन मूर्धन्य स्रष्टा सम्मानित
लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ । साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाण्डौको अग्रवाल सेवा केन्द्र भवनमा आयोजित भव्य समारोहकाबीच तीन मूर्धन्य...
-
२०७९ बैशाख २७, मंगलबार
'वडाका मूर्त अमूर्त सम्पदा,संस्कृतिको संरक्षणलाई प्राथमिकता दिनेछु'
आउँदो वैशाख ३० गते नेपालभरि स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । देश पुरै निर्वाचनको माहौलमा डुबिसकेको छ । यस पटकको निर्वाचनमा भने स्वतन्त्र रुपमा उम्मेवारी दिनेहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौं महानगरपालिका भित्र हेर्ने हो भने मेयर पदमा...