कला-साहित्य
-
२०७९ बैशाख १५, बिहिबार
मक्सको आँखा कोकाकोला कम्पनीमा
ट्वीटर खरिद गरेको एक साता नबित्दै विश्व नम्बर एक धनाढ्य एलन मक्सको आँखा कोकाकोला कम्पनीमा परेको छ । केही दिन अघि ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका विश्वका नम्बर एक धनाढ्य एलन मस्कले अब कोकाकोला कम्पनी खरिद गर्ने घोषणा गरेका छन् । ट्वीटर...
-
२०७९ बैशाख १५, बिहिबार
आई.एम.ई.लाइफइन्स्योरेन्सको साधारण सभा सम्पन्न
आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा बुधबार होटल रयाडिसनमा सम्पन्न भएको छ । सो अवसरमा कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरियो । उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी...
-
२०७९ बैशाख १५, बिहिबार
मेयर प्रत्यासी सिंहको संकल्प पत्र सार्वजनिक
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले आप्mनो संकल्प पत्र सार्वजनिक गर्नुभएको छ । आज एक कार्यक्रमकाबीच उहाँले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभएको छ । उम्मेदवार...
-
२०७९ बैशाख १५, बिहिबार
चितवनमा भिषण आगलागी
चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा एउटा व्यापारिक भवनमा आगलागि भएको छ । आगालागीबाट ६ वटा पसल जलेर नष्ट भएको छ भने करोडौंको क्षति भएको पुर्वानुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट कमलनगर चोकमा रहेको तुल्सीराम सापकोटाकोे...
-
२०७९ बैशाख १५, बिहिबार
निर्वाचन आयोगले २२ जिल्लामा मतपत्र पठायो
आसन्न स्थानीय तह चुनावका लागि ८८ प्रतिशत मतपत्र छापिसकेको बताएको छ । आयोग आगामी वैशाखमा हुने निर्वाचनका लागि २२ जिल्लामा मतपत्र पठाउने कामसमेत सम्पन्न गरिसकेको छ । २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको आयोगले जनाएको छ । आयोगले हिजो सुदूरपश्चिम...
-
२०७९ बैशाख १५, बिहिबार
प्राधिकरणले आन्तरिक उडान १८ घण्टा गर्ने
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको उडान समय अवधि बढाएर १८ घण्टा पु¥याएको छ । सात वटा विमानस्थलले वैशाख १५ गते विहीबारदेखि १८ घण्टा सेवा सुचारु गरेको छ । चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, धनगढी र नेपालगन्ज विमानस्थलमा १८...
-
२०७९ बैशाख १५, बिहिबार
भिल्लारियल माथि लिभरपुल विजय
युरोपियन च्याम्पियनस लिग सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ । गएराति लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २–० गोलले पराजित गरेको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो थियो । ५३ औं...
-
२०७९ बैशाख १४, बुधबार
सवारी दुर्घटनामा परी महिलाको मृत्यु
सर्लाहीमा सडक दुर्घटनामा परि ६० वर्षीया महिलाको मृत्यु भएको छ । दुर्घटनामा सप्तरी राजबिराज नगरपालिका–१ बस्ने ६० वर्षीया प्रमिला देवी यादवको मृत्यु भएको हो । सर्लाही जिल्ला बागमती नगरपालिका–१ स्थित सडकमा प्र.१–०२–००१ ख ८३२५ नम्बरको ट्याङ्करले प्र.२–...
-
२०७९ बैशाख १४, बुधबार
भरुवा बन्दुक बरामद
जाजरकोटमा आज विहान प्रहरीले एक थान भरुवा बन्दुक फेला पारेको छ । जाजरकोटको छेडागाड नगरपालिका–८ मालेओडारमा प्रहरीले उक्त बन्दुक फेला पारेको हो । ईलाका प्रहरी कार्यालय वडावनबाट खटिएको प्रहरी टोलीले सालको सुकेको पातले छोपी राखेको अवस्थामा उक्त बन्दुक...
-
२०७९ बैशाख १४, बुधबार
चितुवाको छालासहित पक्राउ
सुर्खेतमा एक थान चितुवाको छालासहित तीन जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका –१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापालगायत ३ जनालाई चितुवाको छालासहित आज पक्राउ परेका हुन् । उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित होटलबाट पक्राउ...
-
२०७९ बैशाख १४, बुधबार
प्रहरी महानिरीक्षक क्षेत्रीको पत्रकारहरुसँग अन्तरक्रिया
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पत्रकारहरुसँग समसामयिक विषयमा छलफल गरेका छन् । बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै प्रहरी महानिरिक्षक थापाले पत्रकारहरुसँग छलफल गरेका हुन् । त्यस अवसरमा प्रहरी...
-
२०७९ बैशाख १४, बुधबार
महायज्ञमा ३ करोड बढि रकम संकलन
पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा १० दिन संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत मंगलबारसम्म संचालन भएको उक्त महायज्ञबाट सो रकम संकलन भएको...
-
२०७९ बैशाख १४, बुधबार
रुपन्देहीमा एउटै पसलबाट ४ किलो सुनचाँदी चोरी
रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट मंगलबार बिहान करिब ३ बजेतिर साढे चारकिलो बराबर सुनचाँदी र नगद साढे पाँच लाख चोरी भएको छ । एउटै पसलबाट साढे ४ किलो सुनचाँदी चोरिएपछि सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । बुटवल...
-
२०७९ बैशाख १४, बुधबार
जेठदेखि सातामा दुई दिन विदा
पेट्रोलिय पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले सरकारले सातामा दुई दिने विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी...
-
२०७९ बैशाख १४, बुधबार
नेतृ सूचीलाई ५ वर्ष जेल सजायँ
म्यानमारको प्रजातन्त्रवादी नेतृ आङ सुचीलाई पाँच वर्षको जेल सजायँ सुनाएको छ । उनलाई भ्रष्टाचरसम्बन्धी मुद्दा दायर गरिएको ११ वटा मुद्धामध्ये पहिलो मुद्धामा दोषी ठहर गर्दै आज ५ वर्षको जेल सजाय सुनाएको हो । राजधानी ने पाइ तावमा बन्द कोठाभित्र गरिएको...
-
२०७९ बैशाख १४, बुधबार
खल्तीमा १ सय बोनस तथा स्मार्टफोन जित्ने मौका
खल्ती डिजिटल वालेट र माछापुच्छ्रे बिचको साझेदारी भए साथै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ । यस सेवा सुचारु भए लगत्तै ‘खल्ती’ सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छ्रे बैंक लिङ्क गर्ने सबै प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त...