कला-साहित्य
-
२०७९ बैशाख २०, मंगलबार
सातु र सर्वत दान एवं सेवन गरी अक्षय तृतीया मनाईंदै
सातु र सर्वत दान एवं सेवन गरी वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी संकल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको...
-
२०७९ बैशाख २०, मंगलबार
मुस्मिल धर्मावलम्वीहरु इदउल फित्र पर्व मनाईंदै
आज नेपाल तथा विश्वभरका मुस्लिम समुदायहरुले इदउल फित्र पर्व मनाईंदैछ । अरबी पात्रो हिजरी सम्वत अनुसार आज नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाइरहेका छन् । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज इदउल फित्र...
-
२०७९ बैशाख १९, सोमबार
आयोगले गलत सूचना दिनेलाई कारबाही गरिने
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा चेतावनी दिएको छ । आयोगले आईतबार अपरान्ह विशेष...
-
२०७९ बैशाख १९, सोमबार
नवनियुक्त आइजीपीहरुलाई दज्र्यानी चिन्ह प्रदान
नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षकमा हिजो नियुक्त भएका नवनियुक्त आइजीपीहरुलाई आज एक समारोहकाबीच दज्र्यानी चिन्ह प्रदान गरेकाे छ । हिजो नियुक्त भएका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले गृह मन्त्रालयमा आज आयोजित...
-
२०७९ बैशाख १८, आइतबार
तन्त्रविद् राजोपाध्याय र उपाध्याय सम्मानित
मातातीर्थ औंशीको दिनमा तन्त्र चर्चा परिवारले सम्मान र पुस्तक विमोचन कार्यक्रमकाे आयोजना गरेको छ । शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा तन्त्र विद्वानद्वय महेश्वर जुजु राजोपाध्याय र विद्यानाथ उपाध्यायलाई सम्मान गरिएको हो ।...
-
२०७९ बैशाख १८, आइतबार
श्रमिक महिलाका लागि विशेष राहत : सिंह
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदको उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाहरुका लागि विशेष राहत योजना ल्याउने बताउनुभएको छ । आइतवार बानेश्वरमा काठमाडौं महानगरपालिकाका उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन...
-
२०७९ बैशाख १८, आइतबार
श्रीलंकामा औषधीको मूल्यमा तीव्र वृद्धि
आर्थिक संकटले थलापरेको श्रीलंकामा दैनिक उपभोग्य सामग्रीसहित औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । त्यहाँका गरिबी निमुखा जनताले त आवश्यक पर्ने सामान्य औषधी समेत पाउन सकेको छैन भने धनीमानी मानिएका ठूला वर्गहरुले पनि दोब्बर पैसा तिर्दा पनि कोटा...
-
२०७९ बैशाख १८, आइतबार
आइजीपीसहित १९ प्रहरी अधिकारीले अवकाश लिँदै
आजको मन्त्रिपरिषद वैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नियुक्त गर्ने संभावना रहेको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्रका महानिरीक्षक पुष्पराम केसी आजदेखि अनिवार्य अवकाशमा जाने भएकाले दुवै संगठनमा आजै नेतृत्व...
-
२०७९ बैशाख १८, आइतबार
रियलले जित्यो लालिगाको उपाधि
रियल म्याड्रिडले यो सिजनको स्पेनिस ला लिगा उपाधि जितेको छ । गएरातिको खेलमा स्पान्योलमाथि ४–० को जित निकाल्दै रियलले चार खेल बाँकी छँदै उपाधि जितेको हो । घरेलु मैदानमा खेलको ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई १–० गोलले अगाडि बदाए । ४३...
-
२०७९ बैशाख १८, आइतबार
मेलम्चीको पानी दैनिक २७ करोड लिटर वितरण गर्ने
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । केयुकेएलका अनुसार मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आज वितरण प्रणालीमा पठाइने र बिहान ११ बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उहाँले...
-
२०७९ बैशाख १८, आइतबार
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका...
-
२०७९ बैशाख १७, शनिबार
आज आमाको मुख हेर्ने दिन
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन प्रत्येक वर्ष वैशाखकृष्ण पक्षका दिन यो पर्व मनाउने गरिन्छ । आज जन्मदाता आमालाई सम्मान गरी आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व देशभर मनाइँदैछ । छोराछोरीले आज बिहानै उठी नुहाएर...
-
२०७९ बैशाख १७, शनिबार
आयोगद्वार निर्वाचन चिन्ह प्रदान
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले शनिबार स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । कुनै पनि दलमा नलागेका र पार्टीबाट टिकट नपाएपछि बागी उठेकाहरु स्वतन्त्र रुपमा उम्मेदबार हुँदै चुनावी मैदानमा रहेका छन् । करिब १ लाख...
-
२०७९ बैशाख १६, शुक्रबार
उम्मेदवारी फिर्ता आज साँझसम्म
स्थानीय तह निर्वाचनको गत ११ र १२ गते मनोनयन दर्ता गरेको उम्मेदवारहरुलाई । आफ्नो मनोनयन फिर्ता लिन आज दिनभरको समय दिएको छ । स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजार भन्दा बढीले उमेदवारी दर्ता गराएका थिए । उनहिरुलाई आयोगले आज साँझ उम्मेदवारहरुको...
-
२०७९ बैशाख १६, शुक्रबार
लोसपाको घोषणापत्र सार्वजनिक
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले आज आप्mनो घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिवका लागि स्वास्थ्य उपचार निःशुल्क हुने...
-
२०७९ बैशाख १५, बिहिबार
अवतार २ को ट्रेलर रिलिज मिति सार्वजनिक
बहुचर्चित हलिउड साइफाइ फिल्म अवतारको सिक्वेल ‘अवतार, द वे अफ वाटर’ को टिजर अर्थात ट्रेलर पर्खिरहेका दर्शकहरुको प्रतीक्षाको घडि अन्ततः समाप्त हुने भएको छ । आउँदो मे महिनाको ६ तारीखमा फिल्मको पहिलो टिजर सार्वजनिक हुने भएको छ । फिल्म निर्माण कम्पनी...