arin enterprises

कला-साहित्य

  • २०७९ बैशाख ११, आइतबार

    सम्झना आउछ तिमिसँग भएको............

    सम्झना आउछ तिमिसँग भएको पहिलो दिनको भेटको तिमि सँग कुराकानि भएको त्यो रमाईलो क्षणको भेटन हामिले गर्थ्यौ गाउँ भन्दा तलको त्यो चौतारामा आफ्नो भन्नु तिमि नै छौ त्यसैले त डेरा गर्यौ मेरो दिलमा   तिमिले दियौ साथ जिन्दगिका पलपलमा सयौ जुनि सँगै बाच्ने कसम...

  • २०७९ बैशाख ११, आइतबार

    ज्योती सिङ्गिङ्ग स्टार प्रतिस्पर्धामा सबिन महर्जन र रमेश सेन्चुरीले जिते प्रथम पुरस्कार

    ज्योती म्युजिक र ज्योती रिकर्ड्सद्वारा गत वर्ष २०७८ जेष्ठ देखि कोरोना महामारीका बीच घर घरमा रहेका प्रतिभावान ब्यक्तिहरुका लागि संचालन गरिएको ज्योती सिङ्गिङ्ग स्टार २०७८ को फाईनल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको निर्णायक रुपमा रहनु भएका...

  • २०७९ बैशाख ११, आइतबार

    नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विस्फोट

    अफ्रिकी मुलुक नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको बिस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ । बिस्फोटका...

  • २०७९ बैशाख ११, आइतबार

    निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिंदै

    आसन्न स्थानीय निर्वाचनका लागि आयोगले आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिंदै छ । आयोगले सबै उम्मेदवारहरुलाई उम्मेदवारीका लागि स्वास्थ्य मापदण्डलगायतका आचारसंहिता पालना गर्दै उम्मेदवारी दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन आयोगले आज र भोलि बिहान १०...

  • २०७९ बैशाख १०, शनिबार

    अन्ततः सुनिता एमालेबाट उपमेयर उम्मेदवार

    आफुलाई मेयर पदको स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार गर्दै आएकि सुनिता डंगोल अन्ततः नेकपा (एमाले) बाट उपमेयर उम्मेदवार भएकी छन् । नेकपा (एमाले) को शनिबार सम्पन्न वैठकमा पुर्व मिस नेवाः डंगोललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस अघि...

  • २०७९ बैशाख १०, शनिबार

    आयोगले ६ महानगरको मतपत्र अन्तिम नामावलीपछि छाप्ने

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शनिबारसम्म ५८ जिल्लाका लागि १ करोड ३६ लाख मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । निर्वाचन आउन २० दिन बाँकी रहँदा मतपत्र छपाई तीब्ररुपमा भइरहेको आयोगको भनाई छ । स्थानीय तह निर्वाचन अन्तर्गत ६ वटा महानगरपालिकामा...

  • २०७९ बैशाख १०, शनिबार

    माओवादी, नेकपा एस र राप्रपाले मेयर र उपमेयरको टुंगो लगायो

    स्थानीय तह निर्वाचनको लागि सत्तारुढ गठबन्धनका घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मेयर र उपमेयर पदका लागि उम्मेदवारीको टुंगो लगाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि उम्मेदवारको टुंगो लगाएको छ । पाँच दलीय सत्ता गठबन्धनमा...

  • २०७९ बैशाख १०, शनिबार

    विश्व नेवाः संगठनको सम्मेलन

    विश्वभर छरिएर रहेको नेवारहरु एकिकृत हुने उद्देश्यसहित निर्मित विश्व नेवाः संगठनको आज पहिलो सम्मेलन भएको छ । काठमाडौंको स्वयम्भूमा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले उद्घाटन...

  • २०७९ बैशाख १०, शनिबार

    भारतमा संक्रमण दर उच्च, ३३ जनाको मृत्यु

    कोरोना संक्रमण विस्तारै बढ्न थालेपछि भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले दैनिक...

  • २०७९ बैशाख १०, शनिबार

    अमेरिकी सांसद र प्रधानमन्त्रीबीच भेटवार्ता

    हिजो नेपाल आइपुग्नु भएका अमेरिकी सिनेट तथा सांसदहरुको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग सिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिनेटर किस्टर्न जिलिब्रान्ड नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा  देउवासँग भेटवार्ता गरेको हो ।...

  • २०७९ बैशाख १०, शनिबार

    पेप्सीको नयाँ स्वाएगसहितको प्रचार

    यो गर्मीमा पेप्सीले नेपालका युवाहरुलाई आफ्नो नयाँ प्रचार अभियान जसले ब्राण्डको स्वाएग दर्शनलाई पुनः दर्शाउँछ, त्यसको साथमा प्रेरित गर्न सम्पूर्ण तयारी गरेको छ । पेय पदार्थ ब्राण्डले सुपरस्टार तथा ब्राण्ड सद्भावदूत प्रदीप खड्का अभिनित एक बहुरङ्गी...

  • २०७९ बैशाख ९, शुक्रबार

    एसईई परीक्षा आजदेखि शुरु

    यस वर्षको एसईई परीक्षा आजदेखि शुरु भएको छ । विहान ८ बजेदेखि देशभरका परीक्षा केन्द्रहरुमा परीक्षा शुरु भएको हो । परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  यस वर्ष ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी परीक्षामा सहभागी...

  • २०७९ बैशाख ९, शुक्रबार

    अमेरिकी सिनेटर आज नेपाल आउने

    अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज नेपाल आईपुग्ने भएको छ । चार जना सिनेटर र एक जना सांसदसहितको टोली आज साँझ काठमाडौं आउन लागेको हो । सत्तारुढ डेमोक्र्याटिक पार्टीका सिनेटरहरु मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र...

  • २०७९ बैशाख ९, शुक्रबार

    टेड्रोस र स्वास्थ्यमन्त्री खतिवडाबीच भेटवार्ता

    विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस हिजो नेपाल आइपुग्नु भएको छ । तीन दिने भ्रमणमा नेपाल आउनु भएका टेड्रोस काठमाडौं आइपुगेलत्ततैले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गर्नुभएको छ ।...

  • २०७९ बैशाख ९, शुक्रबार

    कश्मिरमा झडप, ६ आतंककारीको मृत्यु

    कश्मिर उपत्यकामा सुरक्षाकर्मी र आतंककारीहरुबीच मुठभेड भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भईरहेको बेला उक्त मुठभेद भएको छ । मुठभेडमा अहिलेसम्म ६ जना आतंककारी र एक सुरक्षाकर्मीको मृत्यु भएको छ । घटनामा ९ जना...

  • २०७९ बैशाख ९, शुक्रबार

    नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

    ७४औं पार्टी स्थापना दिवसको अवसर पारेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाला अमात्य स्मृति भवनबाट घोषणापत्र सार्वजनिक गरिने तयारी भइरहेको छ । एमाले महानगरहरु र...

Pages