कला-साहित्य
-
२०७७ आश्विन २३, शुक्रबार
२ थान भरुवा बन्दुकसहित राई पक्राउ
खोटाङको हलेसीमा २ थना भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हलेसी तुवाचुङ सल्लेनी बस्ने मेघराज राईलाई आज विहान प्रहरीले २ थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको...
-
२०७७ आश्विन २३, शुक्रबार
थप १० जनाको कोरोनाका कारण मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा एक महिलासहित १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो ५ वटा जिल्लामा १० जनाको मृत्यु भएकोमा सबैभन्दा बढि सुनसरीमा ३ जनाको मृत्यु भएको छ ।...
-
२०७७ आश्विन २३, शुक्रबार
काठमाडौं उपत्यकामा एक हजार ४०९ नयाँ संक्रमित भेटिए
पछिल्लो परिक्षणमा काठमाडौं उपत्यकामा एक हजार ४ सय ९ जना संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार एक सय १६ जना छन् भने ललितपुरमा एक सय ६३ र भक्तपुरमा एक सय ३० जना रहेका छन् । त्यसैगरी मोरङमा ८६, मकवानपुरमा ६९, दाङमा ६५, चितवनमा ५१, बाँकेमा...
-
२०७७ आश्विन २३, शुक्रबार
संक्रमित संख्या एक लाख नाघ्यो, मृतक संख्या ६ सय
नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ५९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ७ सय ३२ जना महिला छन् भने एक हजार ३ सय २७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ६ सय ७६ पुगेको छ । पछिल्लो...
-
२०७७ आश्विन २२, बिहिबार
उपत्यकामा ५ सहित थप १२ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र ८ जना पुरुषको मृत्यु भएको हो । पछिल्लो पटक मृत्यु हुनेमा काठमाडौं उपत्यकाबाट ३ जना महिला र २ जना पुरुष गरी ५ जना रहेका छन् । काठमाडौंमा...
-
२०७७ आश्विन २२, बिहिबार
४ हजार बढिमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा आजसम्मकै उच्च संख्यामा नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्लो पटक एकैपल्ट ४ हजार बढिमा संक्रमण पुष्टि भएको हो । पछिल्लो परिक्षणमा ४ हजार ३ सय ६४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो । तीमध्ये एक हजार ५...
-
२०७७ आश्विन २२, बिहिबार
४ हजार बढिमा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा आजसम्मकै उच्च संख्यामा नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्लो पटक एकैपल्ट ४ हजार बढिमा संक्रमण पुष्टि भएको हो । पछिल्लो परिक्षणमा ४ हजार ३ सय ६४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो । तीमध्ये एक हजार ५...
-
२०७७ आश्विन २१, बुधबार
थप १५ जना संक्रमितको मृत्यु, उपत्यकाका ७ जना
पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो पटक ५ जना महिला र १० जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने १५ मध्ये ७ जना काठमाडौं उपत्यकाका रहेका छन् ।...
-
२०७७ आश्विन २१, बुधबार
उपत्यकामा एक हजार ६८४ नयाँ संक्रमित थप
पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणबाट ६५ जिल्लामा भेटिएका नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ६ ८४ जना रहेका छन् । काठमाडौंमा एक हजार दुई सय ९६ जना नयाँ संक्रमित भेटिएका छन् भने ललितपुरमा २ सय ९३ जना र भक्तपुरमा ९५ जना रहेका...
-
२०७७ आश्विन २१, बुधबार
३ हजार बढि नयाँ संक्रमित थप, सक्रिय संक्रमित २५ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा एकै पल्ट ३ हजार बढि नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो परिक्षणमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो । तीमध्ये एक हजार २ सय ६१ जना महिला छन् भने दुई हजार एक सय ७८ जना पुरुष रहेका छन् ।...
-
२०७७ आश्विन २०, मंगलबार
कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कोरोनाका कारण ४ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमध्ये ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।...
-
२०७७ आश्विन २०, मंगलबार
६५ प्रतिशत बढि संक्रमित काठमाडौं उपत्यकामा
पछिल्लो २४ घन्टामा देशभरीबाट थपिएका नयाँ संक्रमितमध्ये ६५.५७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा एक हजार १७ नयाँ संक्रमित भेटिएकोमा ७ सय ८३ काठमाडौंबाट छन् भने एक सय १८ जना ललितपुर र एक सय १६ भक्तपुरबाट रहेका छन् ।...
-
२०७७ आश्विन २०, मंगलबार
एक हजार ५५१ नयाँ संक्रमित थप, संक्रमित संख्या ९० हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार हजार ५ सय ५१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ सय ९ जना महिला छन् भने एक हजार ४२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।...
-
२०७७ आश्विन १९, सोमबार
कोरोनाबाट थप १९ को मृत्यु, उपत्यकाकै १२ जना
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ । पछिल्लो पटक ५ जना महिला र १४ जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने १९ मध्ये १२ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।...
-
२०७७ आश्विन १९, सोमबार
काठमाडौं उपत्यकामा एक हजार ५३१ नयाँ संक्रमित थप
पछिल्लो २४ घन्टामा थपिएका नयाँ संक्रमितमध्ये आज पनि सबैभन्दा बढि काठमाडौंमै भेटिएका छन् भने आजको जम्मा संक्रमितमध्ये ६२.७४ प्रतिशत काठमाडौं उपत्यकामा रहेका छन् । काठमाडौं उपत्यकामा एक हजार ५ सय ३१ संक्रमित भेटिएकोमा काठमाडौंमा मात्रै एक हजार एक सय...
-
२०७७ आश्विन १९, सोमबार
२ हजार ४४० नयाँ संक्रमित थप, सक्रिय संक्रमित २३ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ४ सय ४० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ९ सय ३७ जना महिला छन् भने एक हजार ५ सय ३ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।...