कला-साहित्य
-
२०७७ कार्तिक ६, बिहिबार
रगतको सहज उपलब्धतामा योगदान पुर्याएको भन्दै ब्लोदान सम्मानित
कोरोना महामारीका बीचमा पनि विरामीहरुलाई सहजरुपमा रगत उपलब्ध गराउने कार्यमा योगदान दिएको भन्दै ब्लड दोनर्स एशोसिएनस नेपाल (ब्लोदान)लाई सम्मान गरिएको छ । महामारीको अवस्थामा रगतको अभाव हुन नदिन र विरामीहरुलाई सहज रुपमा रगत उपलब्ध गराउन भूमिका खेलेको...
-
२०७७ कार्तिक ६, बिहिबार
गैंडाको खाग सहित पक्राउ
संरक्षित वन्यजन्तु गैंडाको खाग कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले आज एकजनलाई चुच्चेपाटीबाट पक्राउ गरेको छ । प्रहरीले सुनसरी ईनरुवा नगरपालिका ७ घर भई हाल काठमाडौं कपन बस्ने ४९ वर्षीय राजेन्द्र रिजाललाई पक्राउ गरेको हो । चुच्चेपाटी पासाङ ल्हामु...
-
२०७७ कार्तिक ६, बिहिबार
राजधानीमा खुल्यो INGCO POWER TOOLS को नयाँ शोरुम
राजधानीको टेकु रोडमा इन्जिकोको उत्पादन सहित निर्माण सामाग्रीहरुको शोरुम संचालनमा आएको छ । हाम्रो निर्माण, एचबी मेसिनरी र इन्जिकोको संयुक्त सहकार्यमा शोरुम सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीच काठमाडौ महानगरपालिका वडा नं १२ का वडाअध्यक्ष विकास...
-
२०७७ कार्तिक ६, बिहिबार
कस्तुरीको बिना सहित पक्राउ
काठमाडौं दरबारमार्गस्थित सालिक चोकबाट प्रतिबन्धित कस्तुरीको विना सहित २ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रे पाँचखाल नगरपालिका ८ चिसापानी घर भई काठमाडौं बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र सोही ठाउँ घर भई काठमाडौं डल्लु बस्ने...
-
२०७७ कार्तिक ६, बिहिबार
प्रहरी महानिरीक्षक क्षेत्रीबाट अध्ययन प्रतिवेदन सार्वजनिक
नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरु सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक शैलेश थापा...
-
२०७७ कार्तिक ६, बिहिबार
१५ हजार २५५ परिक्षणबाट ३ हजार ६३७ नयाँ संक्रमित भेटिए
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार दुई सय ४९ जना महिला छन् भने दुई हजार ३ सय ८८ जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये ५ सय २५ महिला र एक हजार २७ पुरुष गरी एक...
-
२०७७ कार्तिक ५, बुधबार
रेडपाण्डाको छालासहित ५ जना पक्राउ
वीरेन्द्रनगरमा पञ्चकोशी होटलबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित ५ जना पक्राउ परेका छन् । प्रहरीले रेडपान्डाको २ थान छालासहित दैलेख नौमुले गाउँपालिका–२ बस्ने २६ वर्षीय मनोज बिकसमेत ४ जनालाई आज बिहान पक्राउ गरेको हो । होटेलमा रेडपाण्डाको छालाको...
-
२०७७ कार्तिक ५, बुधबार
अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ
सिम्रौनगढबाट अवैध हतियारसहित एक भारतीय नागरीक पक्राउ परेका छन् । सिम्रौनगढको सानो बंकुल भन्ने स्थानबाट अवैध हतियारसहित बिहार बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहालाई आज प्रहरीले पक्राउ गरेको हो । बिहारको मोतिहारी पुर्वी चम्पारण दुधिअवा बस्ने कुशवाहालाई...
-
२०७७ कार्तिक ५, बुधबार
साढे ५ हजार बढि नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ७ सय ४३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई हजार एक सय ५१ जना महिला छन् भने ३ हजार ५ सय ९२ जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये एक हजार दुई सय ६९ महिला र एक हजार ८ सय ३८...
-
२०७७ कार्तिक ४, मंगलबार
मृत अवस्थामा फेला
भक्तपुर कमलविनायक चोकमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । आज ना.१ त ७९६१ नम्बरको ट्याक्टरको ट्रेलर पछाडी एक महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त महिलाको पहिचान हालसम्म खुल्न सकेको छैन भने उनको उमेर करीब ४० वर्ष रहेको प्रहरीले...
-
२०७७ कार्तिक ४, मंगलबार
सवारी दुर्घटनामा परी सुनारको मृत्यु
काठमाडौंको गोकर्णस्थित आज विहान भएको ट्याक्टर दुर्घटना भई एकजनाको मृत्यु भएको छ । ना.७ त ४३४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खसेर ट्याक्टर चालक गोकर्णेश्वर नगरपालिका–६ जम्बुडाँडा बस्ने रौतहट घर भएका २५ वर्षीय कनही साह सुनारको...
-
२०७७ कार्तिक ४, मंगलबार
फेसबुकमा बलात्कारी संगठन ग्रुप बनाउने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक समुह बनाउने मुख्य व्यक्ति पक्राउ परेका छन् । फेसबुकमा उक्त ग्रुप बनाई महिलालाई अपमान गर्ने, सामाजिक सद्भाव, शिष्टाचारबिरुद्ध सामग्री पोष्ट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पाल्ला माथागढी गाउँपालिका–१...
-
२०७७ कार्तिक ४, मंगलबार
अपहरित बालिकाको उद्धार, अपहरणमा संलग्न ३ जना पक्राउ
ललितपुरबाट सोमबार बेलुका अपहरित ८ वर्षीया बालिकाको करिब ३ घण्टापछि प्रहरीले सकुशल उद्धार गरेको छ । प्रहरीले बालिका अपहरणमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने सर्लाही हरिवन...
-
२०७७ कार्तिक ४, मंगलबार
दुई प्रहरीको हत्या अभियोगमा सात जना पक्राउ
कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको छ । अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साँउदको हत्या गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ...
-
२०७७ कार्तिक ४, मंगलबार
१३ हजार ८६१ परिक्षणमा ३ हजार ९३ मा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ९३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार एक सय ७४ जना महिला छन् भने एक हजार ९ सय १९ जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये ६ सय ८४ महिला र एक हजार १८ पुरुष गरी एक हजार ७ सय...
-
२०७७ कार्तिक ३, सोमबार
३ हजार ७९० नयाँ संक्रमित थप, सक्रिय संक्रमित ४० हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ७ सय ९० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ३ सय ७६ जना महिला छन् भने दुई हजार ४ सय १४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ३६ हजार ३६...
