कला-साहित्य
-
२०७७ कार्तिक ३, सोमबार
राजोपाध्याय समाजको अध्यक्षमा कलाकार संजय
काठमाडौं उपत्यकाका आदिवासी व्राम्हणको रुपमा परिचित देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले कलाकार संजय शर्मा राजोपाध्यायको नेतृत्व पाएको छ । गत शनिबार सम्पन्न समाजकाे सातौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशनले राजोपाध्यायलाई...
-
२०७७ कार्तिक २, आइतबार
जागरुकबाट पाँचौ रक्तदान कार्यक्रम सम्पन्न
जागरुक युवा समाजले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज काठमाडौंको वसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ब्लड डोनर्स एशोसिएन नेपाल (ब्लोदान) को आव्हानमा समाजले काठमाडौं महानगरपालिका २४ वडासँगको संयुक्त आयोजनामा पाँचौ रक्तदानको...
-
२०७७ कार्तिक २, आइतबार
सक्रिय संक्रमितको संख्या ४० हजार नजिक
नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ९ सय ४२ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार एक सय १७ जना महिला छन् भने एक हजार ८ सय २५ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ३२ हजार २ सय...
-
२०७७ आश्विन २८, बुधबार
सक्रिय संक्रमित बढ्दै, ३६ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ६ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ९ सय ४० जना महिला छन् भने एक हजार ६ सय ९८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख १७ हजार ९ सय ९६...
-
२०७७ आश्विन २६, सोमबार
कामपाको अनुदानमा पशुपतिमा तीन ओटा शवदाह यन्त्र निर्माण हुँदै
काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा कामपा प्रमुख विद्यासुन्दर शाक्यले...
-
२०७७ आश्विन २६, सोमबार
करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण
कुलेश्वर महादेव मन्दिर परिसरमा करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज कुलेश्वर महादेव मन्दिर परिसरमा पार्कको शिलान्यास गर्नुभयो । करीब १ करोड २० लाखको लगानीमा उक्त पार्क निर्माण...
-
२०७७ आश्विन २६, सोमबार
कोरोनाका कारण थप ९ जनाको निधन
नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा दुई महिला र ७ पुरुष गरी जम्मा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मृत्यु हुनेमा ९ जनामध्ये ४ जना काठमाडौं...
-
२०७७ आश्विन २६, सोमबार
४ हजार ४७ संक्रमितमध्ये दुई हजार २८३ काठमाडौं उपत्यकामा
पछिल्लो परिक्षणमा देखिएका कोरोना भाईरस (कोभिड १९) का नयाँ संक्रमितहरुमा काठमाडौं उपत्यकामा दुई हजार दुई सय ८३ जना रहेका छन् । तीमध्ये काठमाडौंमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा एक सय १८ जना रहेका छन् । त्यस्तै सुनसरीमा २ सय ४९, मोरङमा...
-
२०७७ आश्विन २६, सोमबार
४ हजार बढिमा संक्रमण पुष्टि, सक्रिय संक्रमित बढ्दै
नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ४७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ५ सय ६५ जना महिला छन् भने दुई हजार ४ सय ८२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ११ हजार ८ सय २...
-
२०७७ आश्विन २५, आइतबार
बुद्ध भजन प्रतिभाको खोजीमा अगिना र सुशील प्रथम
बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजीको विजेताहरुको घोषणा भएको छ । बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाईन प्रतिभाको खोजी अन्तर्गत विजेताहरुको घोषणा गरिएको हो । नेपाली बुद्ध भजन विधामा शनिबार काठमाडौंमा सम्पन्न अन्तिम...
-
२०७७ आश्विन २५, आइतबार
कोरोनाका कारण एकैदिनमा २२ जनाको मृत्यु
नेपालमा कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारण एकैदिनमा २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ११ जिल्लामा ५ महिला र १७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ११ जिल्लामध्ये सबैभन्दा बढि काठमाडौंमा ५ जनाको मृत्यु...
-
२०७७ आश्विन २५, आइतबार
२ हजार ७१ मध्ये एक हजार ४१६ संक्रमित उपत्यकामा
पछिल्लो २४ घन्टामा थप भएका कोरोनाभाईरस (कोभिड १९) का नयाँ संक्रमितमध्ये ६८.३७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ २ हजार ७१ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ४ सय १६ जना रहेका छन् । तीमध्ये...
-
२०७७ आश्विन २५, आइतबार
१२ हजार ४२७ नमूना परिक्षणमा २ हजार ७१ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ७१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ७ सय २ जना महिला छन् भने एक हजार ३ सय ६९ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ७ हजार ७ सय ५५ पुगेको छ ।...
-
२०७७ आश्विन २५, आइतबार
जागरुकको चौथो रक्तदान कार्यक्रम सम्पन्न
जागरुक युवा समाजले काठमाडौंमा चौथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजले काठमाडौं महानगरपालिका २४ वडासँगको संयुक्त आयोजनामा गत शनिबार काठमाडौंको इतुम्बहालमा रक्तदान कार्यक्रम गरेको हो । ब्लड डोनर्सएशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा...
-
२०७७ आश्विन २३, शुक्रबार
एक थान भरुवा बन्दुकसहित पक्राउ
डोटीमा एक थान भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । डोटीको बोगटान फुडसिल गाउँपालिका–३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मालाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी चवराचौतारा डोटीबाट खटिएको प्रहरीले शुक्रबार बिहान...
-
२०७७ आश्विन २३, शुक्रबार
जिप दुर्घटना हुँदा १० जना घाइते
बैतडीको पञ्चेश्वर आमचौरास्थित सडकमा भएको सडक दुर्घटनामा १० जना घाइते भएका छन् । से.१ ज ८८८ नम्बरको जिप आज विहान सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार १० जना घाइते भएका हुन् । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–४ बस्ने ४५ वर्षीय बलबीर...
