कला-साहित्य
-
२०७७ कार्तिक १३, बिहिबार
दुई हजार ३६४ संक्रमित थपिँदा तीन हजार ३८ निको भए
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार तीन सय ६४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये नौ सय ८४ जना महिला छन् भने एक हजार तीन सय ८० जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये सात सय चार महिला र नौ सय ११ पुरुष गरी एक हजार ६ सय १५ जना काठमाडौं...
-
२०७७ कार्तिक १३, बिहिबार
राजमति कुमति गीतको फिमेल भर्सन रिलिज भयो
नेपालभाषाको चर्चित लोक गीत राजमति कुमति को फिमेल भर्सन सार्वजनिक भएको छ । गायिका अगिना तण्डुकार शाहीको स्वरमा राजमति कुमतिको फिमेल भर्सन गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा गायिक अगिनाले पनि...
-
२०७७ कार्तिक १३, बिहिबार
विजुलीको पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु
बाराको बारागढिमा मोटरसाइकल दुर्घटना भई मोटरसाइकल चालकको मृत्यु भएको छ । बारागढी गाउँपालिका–५ सिंहासनी चोकस्थित सडकमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालक धर्वेन्द्र चौधरीको मृत्यु भएको हो । ना.४७ प १९ नम्बरको आफै अनियन्त्रित भई विजुलीको...
-
२०७७ कार्तिक १३, बिहिबार
कैलालीमा दुर्घटनामा परी एक जनाको मृत्यु
कैलालीको धनगढीमा भएको एक सडक दुर्घटनामा परी ६६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । धनगढीको चटकपुरस्थित सडकमा बुधबार दिउँसो ना.३ ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा धनगढीकै सगंमटोल बस्ने ६६ वर्षीय बीर सिंह...
-
२०७७ कार्तिक १३, बिहिबार
मध्यपुर थिमिमा मोटरसाइकल जलेर नष्ट
मध्यपुर थिमिमा आज बिहान एउटा मोटरसाइकल जलेर नष्ट भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ मनहरा लोकन्थलीस्थित केश क्याफे नजिकै पार्किङ गरी राखेको मोटरसाइकल जलेर नष्ट भएको हो । लोकन्थलीमै बस्दै आएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ घर भएका २४...
-
२०७७ कार्तिक १३, बिहिबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीबाट एक जना पुरुष पक्राउ परेका छन् । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी रामधुनी नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय हरेराम चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी...
-
२०७७ कार्तिक १३, बिहिबार
अवैध लागूऔषध चरेससहित एकजना पक्राउ
धादिङको गजुरीबाट करिब २ केजि ८ सय ग्राम अवैध लागूऔषध चरेश सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गजुरी गाउँपालिका वडा नम्बर ६ आदमघाटस्थित सडकबाट सोही गाउँपालिका–७ तल्लो पेटारे बस्ने २५ वर्षीय सोमलाल तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो ।...
-
२०७७ कार्तिक १२, बुधबार
विभिन्न पटाका सहित पक्राउ
नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिएसँगै लुकाई छिपाई पटाका राजधानी भित्र्याउने क्रम पनि बढेको छ भने प्रहरीले निगरानी पनि बढाएको छ । चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट ठुलो परिमाणको खुर्सानी पटाकासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब १३...
-
२०७७ कार्तिक १२, बुधबार
कोरोना महामारीका बीच दशैं
नेपालीहरुको महान चाड दशैं हरेक बर्ष धुमधामसँग मनाउने गरिन्थ्यो । तर यस वर्ष भने यस्तो हुन सकेन । कोरोना भाइरस महामारीको कारण यो बर्षको दशैं भने प्रभावित हुन पुग्यो । विगतका वर्षहरुमा साथीभाईहरुको भेटघाट, नातागोतामा टिका, नखत्या, चङ्गा उडाउने आदि...
-
२०७७ कार्तिक १२, बुधबार
विराट नेपालभाषा साहित्य सम्मेलन भक्तपुरमा सम्पन्न
नेपालभाषा साहित्य क्षेत्रकै एक प्रतिष्ठित कार्यक्रमको रुपमा लिइने भक्तपुरको विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले आज भक्तपुरमा ५० औं बिराट नेपालभाषा साहित्य सम्मेलनको आयोजना गरेको हो । विश्वभरी...
-
२०७७ कार्तिक १२, बुधबार
विभिन्न हातहतियारसहित दुई जना पक्राउ
मोरङको मिक्लाजुङ गाउँपालिका रमितेबाट विभिन्न हातहतियार सहित दुई जना पक्राउ परेका छन् । प्रहरीले सोही ठाउँ बस्ने प्रतिक भन्ने काशीनाथ घिमिरे र सनम भन्ने बिज्ञान राईलाई आज बिहान हातहतियारसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट १ थान एकनाले भरुवा...
-
२०७७ कार्तिक १२, बुधबार
एक हजार ९५४ नयाँ संक्रमित थपिए, दुई हजार ९८१ निको
नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय ५४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये सात सय ५८ जना महिला छन् भने एक हजार एक सय ९६ जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये तीन सय ६८ महिला र चार सय ७५ पुरुष गरी आठ सय ४३ जना...
-
२०७७ कार्तिक १२, बुधबार
कारको ठक्करबाट एकजनाको मृत्यु
सप्तरीको कञ्चनरुपमा आज बिहान कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कन्चनरुप बरमझियास्थित सडकमा आज बिहान बिहान एउटा कारले ठक्कर दिँदा सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको मृत्यु भएको हो । बा. १८ च ७७३४ नम्बरको कारको ठक्करबाट सुरतको घटनास्थलमै...
-
२०७७ कार्तिक १२, बुधबार
आगलागीबाट करिब १ करोड रुपैयाँ बराबरको मेशिन जलेर नष्ट
बाराको जितपुर सिमरामा कपडा फ्याक्ट्रीमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको मेसिन जलेर नष्ट भएको छ । सिमराको छाता पिपरास्थित कोहिनुर स्टाईल कपडा फ्याक्ट्रीमा मेसिन वेल्डिङ गर्ने क्रममा आगलागी भएको थियो । आगलागीमा परी सोही फ्याक्ट्रीमा काम...
-
२०७७ कार्तिक १२, बुधबार
जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ
बर्दियामा २१ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इक पुरुष पक्राउ परेका छन् । कैलालीको मधुवन नगरपालिका ४ बसन्तागाँउ बस्ने २१ वर्षीय प्रेमलाल थारुलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा आफ्नै घरमा बसीरहेको अवस्थामा महिलालाई घर...
-
२०७७ कार्तिक ११, मंगलबार
आगलागीबाट २० लाख बढिको धनमाल जलेर नष्ट
काठमाडौंको शंखमूलस्थित एक पेन्ट पसलमा आज बिहान आगलागी हुँदा २० लाख बढिको मालसामान जलेर नष्ट भएको छ । शंखमुल चोकस्थित पेन्ट्स पसल न्यूआरके ईन्टरप्राईजेजमा आगलागी हुँदा २० लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीमा पसलमा राखिएको...