arin enterprises

कला-साहित्य

  • २०७७ जेठ २९, बिहिबार

    आइसिसी र बिसिसिआईबीच कर छुटको विषयमा विवाद

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसिसी) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) बीच कर छुटको विषयमा विवाद चर्किएको छ । आइसिसीले बिसिसिआईलाई आगामी डिसेम्बरभित्र सन् २०२१ मा भारतमा आयोजना गरिने टी–२० विश्वकपको कर भारतीय सरकारबाट छुट गराउन...

  • २०७७ जेठ २९, बिहिबार

    अमेरिकी वायुसेवा सेनाले पायो पहिलो अश्वेत प्रमुख

    अमेरिकी वायु सेवाको ईतिहासमा पहिलो पटक अश्वेत नागरिक नेतृत्वमा आएको छ ।  अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायुसेवा सेनाको पदको लागि अश्वेत नागरिक जनरल चार्ल्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ ।  सिनेटमा भएको मतदानको नतिजामा ब्राउनको पक्षमा...

  • २०७७ जेठ २९, बिहिबार

    स्वास्थ्य मन्त्रालयको अपडेटले जन्माएको अन्यौल परिस्थिती

    देशमा कोरोना संक्रमणको नियन्त्रण एवम् रोकथामका लागि लकडाउन जारी भएको आज ८०औं दिन ।  नेपालमा दोश्रो कोरोना संक्रमित देखिएपछि यहाँ जारी गरिएको लकडाउन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित रुपमा प्रेस व्रिफिङ मार्फत नेपालमा कोरोना संक्रमण...

  • २०७७ जेठ २९, बिहिबार

    २५० नयाँ संक्रमित थपिँदा एकैपल्ट १८७ जना संक्रमणमुक्त

    नेपालमा थप २ सय ५० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ । देशका विभिन्न १४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ३० जना पुरुष र २० जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । आज थप भएको संख्यासँगै...

  • २०७७ जेठ २९, बिहिबार

    ‘विकास निर्माणको नाममा जातीय सफाया गर्न लाग्यो’

    काठमाडौं उपत्यकाको सँस्कृति र सम्पदा संरक्षणमा सक्रिय यूवाहरुले राज्यले विकास निर्माणको नाममा यहाँ जातीय सफाया गर्न खोजेको दावी गरेको छ । सेभ नेपाः भ्यालीले विज्ञप्ती जारी गर्दै राज्यले काठमाडौं उपत्यकाका नेवाःहरुलाई विभिन्न वहानामा राज्यबाट निरन्तर...

  • २०७७ जेठ २९, बिहिबार

    सांसद जीवनरामबाट सडक निर्माणको निरिक्षण

    काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत नार्गाजुन नगरपालिका वडा न.४ स्थित शरणपुरको ढल निर्माण र सडक ढलान गर्ने कार्यको निरिक्षण भएको छ । निरिक्षणमा प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठ, नार्गाजुन नगरपालिकाका...

  • २०७७ जेठ २८, बुधबार

    २५ देश जसले कोरोना भाइरसलाई परास्त गर्न सफल भए

    विश्वमा कोरोना भाइरसबाट हालसम्म ७३ लाख ८९ हजार १ सय ६२ जना संक्रमित भइसकेका छन् । ती मध्ये ४ लाख १५ हजार ८ सय ० जनाको मृत्यु भइसकेको छ भने ३६ लाख ४३ हजार २ सय ८२ जनाले कोरोनालाई जितेका छन् । यो वर्तमान अवस्थामा प्राय सारा विश्व कोरोनाभाइरसको...

  • २०७७ जेठ २८, बुधबार

    नयाँ नक्साको समर्थनमा स्थानीय युवाहरुको प्रदर्शन

    गुमेको लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा संशोधित संविधानमा पाएको उपलक्ष्यमा ललितपुरका स्थानीय युवाहरुले पाटन दरबार क्षेत्रमा दीप प्रज्वलन गरेका छन । नयाँ नक्सा जारी गर्ने सरकारको कदमको समर्थन गर्दै स्थानीय यूवाहरुले दियोबाटै नेपालको नयाँ नक्सा...

  • २०७७ जेठ २८, बुधबार

    भक्तपुरमा पानीले बगाएर ट्रक चालक वेपत्ता

    भक्तपुरमा आज परेको मुसलधरे वर्षाका कारण चुनदेवीमा बाटोमा बगेको पानीले एलपी ट्रकका चालक बगाएर बेपत्ता भएको छ ।  भक्तपुरमा आज दिउसो करिव आधा घण्टा परेको मुसलधारे बर्षाले सो स्थानमा बाटो पुरै जलमग्न भएको थियो ।  बेपत्ता ना ६ ख १६१६ नंम्वरको एलपी ट्रकका...

  • २०७७ जेठ २८, बुधबार

    चर्चित कोरीयोग्राफर रोजिन अब फेसबुक लाइभ टक शोमा

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गरिसकेका कोरीयोग्राफर रोजिन शाक्यले सामाजिक संजालको डबलीलाई प्रयोग गर्दैै लाईभ टक शो संचालन गर्न थालेका छन् । बन्दाबन्दीमा सबै प्रकारका स्टेज कार्यक्रमहरु ठप्प रहेको समयमा...

  • २०७७ जेठ २८, बुधबार

    कामपाबाट आधारभूतदेखि कक्षा १० सम्मको रेडियो शिक्षा प्रारम्भ

    बन्दाबन्दीको समयमा विद्यार्थीहरु पठनपाठनबाट बञ्चित हुन नपरोस भन्दै काठमाडौँ महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ ।  बन्दाबन्दीमा सबै विद्यालयहरु बन्द रहँदा बैकल्पिक माध्ययमबाट पठनपाठन गराई सामुदायिक बिद्यालयलाई प्रतिस्पर्धी बनाउने...

  • २०७७ जेठ २८, बुधबार

    थप ९० जना कोरोनालाई जित्दै घर फर्के

    नेपालमा थप ९० जना कोरोना संक्रमित कोरोना भाईरसलाई परास्त गर्दै घर फर्केका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत २ जना महिला र ८८ जना पुरुष संक्रमण मुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक...

  • २०७७ जेठ २८, बुधबार

    २७९ नयाँ संक्रमित थप भए, संक्रमित संख्या ४३६४

    नेपालमा थप २ सय ७९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ ।  नेपालका विभिन्न १३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ५७ जना पुरुष र २२ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कुल...

  • २०७७ जेठ २८, बुधबार

    ललितपुर सुनचाँदिको व्यवसायीको कोरोना विमा गरियो

    ललितपुर सुनचाँदी व्यवसायी संघले संघका सदस्यहरू साथै संघसँग जोडिएकाहरुको कोरोना विमा गरेको छ ।  संघले सदस्यका साथै सदस्यको परिवार, र संघका सम्पूर्ण कर्मचारीहरु समेत गरी ४ सय ४९ जनाको कोरोना बिमा गरेको हो ।  एभरेष्ट ईन्सुरेन्स कम्पनीसँग ४ करोड ४९ लाख...

  • २०७७ जेठ २८, बुधबार

    ब्राजिलले सन् २०२३ को महिला फुटबल विश्वकप आयोजना नगर्ने

    ब्राजिलले सन् २०२३ को महिला फुटबल विश्वकप आयोजना नगर्ने भएको छ ।  कोरोना महामारीका कारण मूलुक आर्थिक रुपमा कमजोर भएकोले ब्राजिल फुटबल कन्फिडरेसन् (सिबिएफ) ले सन् २०२३ को महिला विश्वकपको आयोजना गर्न नसक्ने ब्राजिलियन सरकारले जनाएको हो । सिबिएफले...

  • २०७७ जेठ २७, मंगलबार

    वेस्ट इन्डिज क्रिकेट टिम इंग्ल्याण्ड पुग्यो

    वेस्ट इन्डिज क्रिकेट टिम इंग्ल्याण्ड पुगेको छ । वेस्ट इन्डिज टिम मंगलबार क्रिकेट टिम ऐतिहासिक टेस्ट सिरिज खेल्नका लागि इंग्ल्याण्डको म्यानचेस्टर पुगेको हो ।  इंग्ल्याण्ड उड्नुअघि सबैको कोरोना परीक्षण गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरू चार्टर्ड...

Pages