arin enterprises

कला-साहित्य

  • २०७७ जेठ २०, मंगलबार

    कोल्नलाई हराउँदै लाइपजिग तेस्रो स्थानमा

    जर्मन बुन्डेसलिगामा आरबी लाइपजिगले एफसी कोल्नमाथि रोमाञ्चक जित निकालेको छ ।  सोमबार राति भएको खेलमा कोल्नलाई लाइपजिगले ४(२ गोलले हराएको छ । खेलको पहिलो हाफको ७औं मिनेटमा झोन कर्डोबाले गोल गर्दै एफसी कोल्नलाई अग्रता दिलाएका थिए । तर त्यसको १३...

  • २०७७ जेठ २०, मंगलबार

    २८८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ हजार नाघ्यो

    नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमितको संख्या २ हजार नाघेको छ । आज थप २८८ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ हजार नाघेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार नेपालभरीका विभिन्न ९ वटा...

  • २०७७ जेठ २०, मंगलबार

    ४५ जना कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज

    नेपालमा कोरोनाभाइरससँग संघर्षरत ४५ जना संक्रमितहरु संक्रमण निको भएर घर फर्केका छन् । काठमाडौंसहित देशका विभिन्न स्थानबाट थप ४५ जना संक्रमण निको भएर घर फर्केका छन् । शिक्षण अस्पतालबाट, महाराजगञ्ज, काठमाडौंबाट मकवानपुरकी ५४ वर्षीया महिला संक्रमण निको...

  • २०७७ जेठ २०, मंगलबार

    रातको समयमा सुन पसलमा चोरी गर्नेहरु पक्राउ

    कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि नेपालमा लकडाउन जारी रहँदा यहाँ चोरी र लुटपाटका घटनाहरु बढ्न थालेको देखिन्छ । यस्तो अवस्थामा आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले पनि सक्रियता बढाएको छ । यसैक्रममा गत वैसाख ६ गते एक सुन...

  • २०७७ जेठ १९, सोमबार

    घरघरमै ज्येष्ठ नागरिक भत्ता पुर्याउँदै काठमाडौं महानगरपालिका

    लकडाउन जारी रहेकै बेला काठमाडौँ महानगरपालिका वडा–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन इखापोखरीकी ८९ वर्षीया  विष्णुप्रिया मालीको निवासमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ता बोकेर पुग्दा मालीको अनुहारमा खुशीको चमक देखिन्थ्यो ।  वडाध्यक्ष महर्जनले मालीको हातमा...

  • २०७७ जेठ १९, सोमबार

    बलिउडका चर्चित संगीतकार वाजिद रहेनन्

    पछिल्लो समय भारत निरन्तर रुपमै एकपछि अर्को समस्याबाट गुज्रिरहेको छ । कोरोना महामारी, अम्पुन आँधीको प्रकोप फेरी सलहको समस्या । अब आएर भारतीय चलचित्र उद्योग बलिउडमाथि ठुलो वज्रपात भएको छ । केही समय अघिमात्रै इरफान खान र ऋषि कपुर जस्ता दिग्गज कलाकार...

  • २०७७ जेठ १९, सोमबार

    कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ६३ लाख बढि

    विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ६३ लाख नाघेको छ । हालसम्म विश्वभर ६३ लाख ३ हजार ९ सय २० जना संक्रमित भएका छन् । निको हुनेको संख्या २८ लाख ६७ हजार ५ सय ६५ पुगेको छ भने ३ लाख ७४ हजार ५ सय ५९ जनाको मृत्यु भएको छ । संयुक्त राज्य...

  • २०७७ जेठ १९, सोमबार

    थप १३ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या १८११

    नेपालमा थप १३ जनामा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये एक जना बालिकासहित १२ जना पुरुषहरु रहेका छन् । तिनीहरु ३...

  • २०७७ जेठ १९, सोमबार

    सान्चोको ह्याट्रिकसँग डर्टमन्डको शानदार जीत

    जर्मन बुन्डेसलिगा अन्तर्गतको खेलमा बोरुसिया डर्टमन्डले पार्डाबोर्नमाथि फराकिलो जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा डर्टमन्डले पार्डाबोर्नलाई ६(१ गोलले हराएको हो । सो खेलको पहिलो हाफ भने गोलरहितको बराबरीमा सकिएको थियो तर दोस्रो हाफमा भने...

  • २०७७ जेठ १९, सोमबार

    विश्वमा सर्वाधिक कमाउने खेलाडी फेडरर

    टेनिस खेलाडि रोजर फेडरर सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन् । शुक्रवार फोर्ब्सले सार्वजनिक गरेको रिपोर्टका अनुसार फेडररले फुटबलर क्रिस्टियानो रोनाल्डो र मेस्सी उछिनेर सर्वाधिक कमाई भएका खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका हुन् । अघिल्लो वर्ष उनी...

  • २०७७ जेठ १९, सोमबार

    एकै ओलम्पिकमा ३ स्वर्ण बिजेता बबीको निधन

    मेलवर्न ओलम्पिकमा ३ स्वर्ण बिजेता अमेरिकी छोटो दूरीका धावक बबी जो मोरोको निधन भएको छ । सान बोनिटो स्कुल डिस्ट्रिकले शनिबार ८४ वर्षको उमेरमा उनको निधन भएको पुष्टि गरेको छ । मोरोको मृत्युको खबर सुनेर विश्व एथलेटिक्स जगत गहिरो शोकमा रहेको विश्व...

  • २०७७ जेठ १९, सोमबार

    आजै २ सय बढिमा संक्रमण पुष्टि, कुल संक्रमित संख्या १७९८

    नेपालमा थप २ सय २६ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय १३ जना पुरुष छन् भने १३ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल भरीका ९ वटा प्रयोगशालामा गरिएको स्वाब परिक्षणबाट सोमबार थप दुई सय...

  • २०७७ जेठ १९, सोमबार

    चिकित्सक संघलाई काठमाडौँ महानगरबाट १३ सय थान ज्याकेट सहयोग

    व्यक्तिगत सुरक्षा सामग्री लगायतका आवश्यक सुरक्षा सामग्रीको अभावकै बिच ज्यान जोखिममा राख्दै कोभिड १९ संक्रमितको उपचारमा निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार ३ सय थान ज्याकेट सहयोग गरेको छ ।  काठमाडौं महानगरपालिका प्रमुुख...

  • २०७७ जेठ १८, आइतबार

    हत्या आरोपमा फरार एकजना दुई वर्षपछि पक्राउ

    हत्या आरोपमा फरार रहेका एक अभियुक्त दुई वर्षपछि पक्राउ परेका छन् । दुई वर्ष अघि एक व्यक्तिलाई घाँटि रेटेर हत्या गर्ने सिरहाका एकजनालाई प्रहरीले उसकै ससुरालीबाट पक्राउ गरेको हो । मिर्चेया नगरपालिका १ का २० वर्षीय इन्दल भनिने रुपेश यादवलाई प्रहरीले...

  • २०७७ जेठ १८, आइतबार

    गाँजा सेवनको विषयमा विवाद भएपछि हत्या

    दाङमा गाँजा सेवनको विषयमा विवाद हुँदा एक युवाको हत्या भएको छ । समूहमा बसेर मदिरा सेवन गर्दै गर्दा गाँजा खाने विषयमा विवाद हुँदा चारजनाले २९ वर्षीय मन्दिप भुजको हत्या गरेका हुन । इलाका प्रहरी कार्यालय तुलसीपुरले आज पत्रकार सम्मेलन गर्दै भुजको हत्या...

  • २०७७ जेठ १८, आइतबार

    बायर्न लगातार आठौँ उपाधिको नजिक

    जर्मन बुन्डेसालिगाअन्तर्गत शीर्ष स्थानको वायर्न म्युनिखले लगातार आठौँ लिग उपाधी जित्ने सम्भावना बलियो बनाएको छ । आज फोर्टुना डुसलडोर्फविरुद्ध फराकिलो जित हात पार्दै बायर्नले लगातार आठौँ लिग उपाधी जित्ने सम्भावना बलियो बनाएको हो । शनिबार राति भएको...

Pages