arin enterprises

कला-साहित्य

  • २०८१ बैशाख २०, बिहिबार

    आईपीएल क्रिकेटमा पञ्जाबको जित

    भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा हिजो भएको खेलमा पञ्जाब किंग्स ७ विकेटले विजय भएको छ । हिजोको खेलमा पञ्जाबले चेन्नईलाई ७ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली चेन्नईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६२ रन बनायो...

  • २०८१ बैशाख १९, बुधबार

    श्रमको सम्मान

    आज भन्दा करीव ४६ वर्ष अघि (सासं १९७८ मा) यो पंक्तिकार संयुक्त राज्य अमेरिकाको ओक्लाहोमा राज्यको राजधानी ओक्लाहोमा सिटीमा थियो । एक साँझ टिभी हेर्दै गर्दा तत्कालीन राष्ट्रपति जिम्मी कार्टरको ’मिट दि पिपुल’ नामक एउटा कार्यक्रम प्रशारण भइरहेको थियो ।...

  • २०८१ बैशाख १८, मंगलबार

    गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

    गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर नगरपालिकाले नेपाल...

  • २०८१ बैशाख १८, मंगलबार

    काठमाडौं महानगरपालिकाको रोजगार मेला भोलिदेखि

    काठमाडौं महानगरपालिकाले भोलि वैशाख १९ गतेदेखि ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’  अन्तर्गत गौरव योजनाको एक महिने सीप मेला आयोजना गर्दैछ । सो गौरवको आयोजनाबाट महानगरले वार्षिक रुपमा १५ हजारलाई तालिम दिई पाँच हजारलाई रोजगार दिने उद्देश्यसहित...

  • २०८१ बैशाख १८, मंगलबार

    काठमाडौं अझै प्रदूषित, मास्क लगाउन अनुरोध

    काठमाडौंमा वायु प्रदूषण दिनदिनै अग्रस्थानमा पर्दैआएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौंको हावा यतिबेला विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेकोले त्यसबाट जोगिन अनिवार्य मास्क लगाउन सुझाएको छ ।...

  • २०८१ बैशाख १८, मंगलबार

    WDB को हजाराैं श्रृङ्खला आज प्रसारण हुँदै

    वर्ल्ड नेवाः अर्गनाइजेसनले जुमको माध्यमबाट दैनिक रुपमा संचालन गर्दै आएको कार्यक्रम वर्ल्ड डेली ब्रोडकास्ट (WDB) को एक हजाराैं श्रृङ्खला आज प्रसारण हुँदैछ । नेवाः समुदायका विभिन्न व्यक्तित्वहरुको अन्तर्वार्ता कार्यक्रम WDB को एक हजार एपिसोड आज...

  • २०८१ बैशाख १७, सोमबार

    दोलखामा मच्छिन्द्रनाथको रथ खुड्किलोबाट तल तानियो

    दोलखा रातो मच्छिन्द्रनाथको जात्राको क्रममा आज फेरीसेंगः टोलबाट रथलाई खुड्किलाहरुबाट तल तानिएको छ । हिजो खुड्किलोबाट माथि तान्दै सेंगु टोल पुर्‍याइएको रथलाई आज फेरी ६० डिग्रिको खुड्किलोबाट तल दुङ्गल टोल पुर्‍याउँदै आजको जात्रा सम्पन्न भएको हो । यस...

  • २०८१ बैशाख १७, सोमबार

    तामाङ र नेपालभाषालाई बागमति प्रदेशको कामकाजी भाषाकाे शुभारम्भ घोषणा गरिँदै

    आउँदो बैसाख २४ गते काठमाडौंमा भव्य समारोहका बीच बागमति प्रदेश सरकारी कामकाजको भाषा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०८० शुभारम्भ घोषणा गरिने भएको छ । बागमति प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले समारोहको आयोजना गर्न लागेको छ । यसै बीच...

  • २०८१ बैशाख १७, सोमबार

    टौदहमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास

    सशस्त्र प्रहरी बल, पशुपतिनाथ बाहिनी मुख्यालयले आइतबार मनसुनको सुरुवातसंगै हुने विपद्का घटनाहरुको मध्यनजर राखी काठमाडौँको कीर्तिपुर स्थित टौदहमा विपद् प्रतिकार्य अभ्यास गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको प्रमुख आतिथ्यमा...

  • २०८१ बैशाख १७, सोमबार

    तेस्रो लगानी सम्मेलन : चीनले भिसा शुल्क नलिने

    काठमाडौंमा आइतबारदेखि दुईदिने तेस्रो लगानी सम्मेलन शुरु भएको छ । विदेशी तथा स्वदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलनको आज समापन हुँदैछ । सम्मेलनमा चीन जाने नेपालीहरुका लागि भिसा शुल्क नलाग्ने निर्णय भएको छ । आगामी मे १ देखि चीन भ्रमणमा...

  • २०८१ बैशाख १७, सोमबार

    विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारण

    सरकारले विद्यार्थी बोक्ने सवारी साधनलाई गति निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई गृहमन्त्रालयले पत्राचार गरी विद्यार्थी बोेकेका सवारी साधनहरुले तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी साधन हाँकेमा कारबाही गर्न पत्राचार गरेको छ ।...

  • २०८१ बैशाख १७, सोमबार

    इलाम–२ मा एमालेको अग्रता

    प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा एमालेको अग्रता कायमै छ । सोमबार बिहान १० बजेसम्म २४ हजार ७३८ मतगणना भएको छ । पछिल्लो मतगणना अनुसार नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ३ हजार ५९ को मतान्तर बनाउँदै सुहाङले १० हजार ३ मत ल्याएको छ ।...

  • २०८१ बैशाख १६, आइतबार

    साइबर अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै साइबर ब्यूरो

    अश्लिल सामग्री सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गर्दै आएका सिन्धुलीका २६ वर्षीय कमल प्रसाद अधिकारी पक्राउ परे । वित्तिय संस्थाको अनधिकृत रूपमा पहुँच पु¥याउन प्रयास गरेका स्याङ्जाका २६ वर्षीय नवराज लामिछाने पनि पक्राउ परे । त्यस्तै शैक्षिक...

  • २०८१ बैशाख १६, आइतबार

    मनदेवी कसरी बनिन् ‘मनमयजु ?

    हालै घोषित काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका अन्तरगत पर्ने मनमयजु क्षेत्र यस अघि पूर्वतर्फ साविक ग्वंगबुँ गाविस र पश्चिम धर्मस्थली गाविस बीचको एउटा गाविस थियो । मनमयजु अजिमा दर्शनका लागि त्यस क्षेत्रमा जीवनमै पहिलो पटक जाँदा भेटिएका स्थानीय...

  • २०८१ बैशाख १६, आइतबार

    आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

    झिमरूक गाउँपालिका–५ मच्छिबजारमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आगलागी सम्बन्धी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । स्थानिय वन महासंघ झिमरूक गाउँपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा सचेतनामूलक कार्यक्रम सम्पन्न...

  • २०८१ बैशाख १६, आइतबार

    मानन्धर संघमा ८८ वर्षिया सुवर्णमानको नेतृत्व

    केन्द्रीय मानन्धर संघको ३३ र ३४ औं संयुक्त साधारणसभाले सुवर्ण मान मानन्धरलाई सभापति छनोट गरेको छ । काठमाडौंको थँहिटी मानन्धर गुठीका अध्यक्ष ८८ वर्षिया मानन्धरलाई दुई वर्षे कार्यकालको लागि सर्वसम्मत छनोट गरेको हो । संघका सभापति बाहेक कार्यसमितिका...

Pages