खेलकुद
-
२०८० कार्तिक १५, बुधबार
सन् २०३४ को विश्वकपको आयोजना साउदी अरेबियाले गर्ने
साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने तयारी गरेको छ । अष्ट्रेलियाले आफ्नो नाम फिर्ता लिएपछि साउदी अरेबिया, फिफा विश्वकप २०३४ आयोजनाको लागि नाम पठाउने एक्लो एसियाली देश बनेको हो । मंगलबार आयोजना दाबीको घोषणा गर्ने अन्तिम मितिभन्दा...
-
२०८० कार्तिक १५, बुधबार
बंगलादेशलाई हराउँदै पाकिस्तानको सेमिफाइनल सम्भावना जीवितै
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानले सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना जीवित राखेको छ । मंगलबार बंगलादेशलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले यो सम्भावना कायम राखेको हो । कोलकतामा भएको यस खेलमा विजयी भएसँगै पाकिस्तान ६ अंक जोडेर अंक...
-
२०८० कार्तिक १५, बुधबार
भिनिसियसद्वारा सम्झौता नविकरण
रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियरले क्लबसँगको सम्झौता नविकरण गरेका छन् । ब्राजिलीयन खेलाडिले क्लबसँग सन् २०२७ सम्म बस्ने गरि सम्झौता थपेका गरेका हुन् । २३ वर्षीय भिनिसियसको सम्झौता अर्को वर्ष सकिने क्रममा रहेको थियो । भिनिसियसले ट्वीटरमा फोटो...
-
२०८० कार्तिक १४, मंगलबार
डिजेल र मट्टितेलको भाउ घट्यो
नेपाल आयल निगमले डिजेल र मट्टितेलमा भाउ घटाएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो । बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको निगमले जनाएको छ । स्वचालित प्रणालीअनुसार...
-
२०८० कार्तिक १४, मंगलबार
मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै सेमीफाइनलमा पुगेको छ । काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा कुशल भुर्तेल र कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मङ्गलबार मलेसियालाई छ विकेटले...
-
२०८० कार्तिक १४, मंगलबार
युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’ सूचीमा काठमाडौं
काठमाडौं सहर लाई राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले ‘फिल्मको रचनात्मक सहर’को रुपमा सूचीकृत गरेको छ । विश्व सहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा सूचीकृत गरिएको युनेस्कोले जनाएको छ ।...
-
२०८० कार्तिक १४, मंगलबार
विश्वको मित्र देश नेपाल हो : महासचिव गुटेरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वकै मित्र भएको बताउनु भएको छ । आज अपरान्ह संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त वैठकलाईसम्बोधन गर्दै महासचिव गुटेरसले यस्तो कुरा बताउनुभएको हो । नेपाल जस्तो असाधारण देशको...
-
२०८० कार्तिक १४, मंगलबार
मेस्सीले जित्यो २०२३ को बालोन डी ओर अवार्ड
अर्जेटिनी स्टार फुटबलर लियोनल मेस्सीले २०२३ को कीर्तिमानी बालोन डी ओरको अवार्ड हात पारेका छन् । म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालाण्डलाई पछि पार्दै मेस्सीले अवार्ड हात पारेका हुन् । अर्जेन्टिनालाई २०२२को विश्वकपको उपाधि जिताएका मेस्सीले करियरको...
-
२०८० कार्तिक १३, सोमबार
नागरिक एपको लाइसेन्स सामान्य चेकजाँचमा मात्र मान्य
नेपाल ट्राफिक प्रहरीले नागरिक एपमा देखाइने सवारी चालक अनुमति पत्र सामान्य चेकजाँचको लागि मात्र मान्य हुने बताएको छ । ट्राफिक नियम उल्लंघन वा कारवाही प्रकृयाको क्रममा भने सवारी चालकले सवारी चालक अनुमति पत्रको सक्कल प्रति नै उपलब्ध गराउनुपर्ने ट्राफिक...
-
२०८० कार्तिक १३, सोमबार
कुशल भुर्तेलको शानदार प्रदर्शनमा नेपालको जित
आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले शानदार जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकालेको हो । कृतिपुरमा भएको यस प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हरायो । सिंगापुरले प्रस्तुत गरेको...
-
२०८० कार्तिक १३, सोमबार
भारतमा दुईवटा रेल आपसमा जुड्दा १३ को मृत्यु
भारतको आन्द्र प्रदेशमा दुई वटा रेल एकआपसमा ठोकिएर १३ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएको छ । आइतबार राती आन्ध्र प्रदेशको बिजयनगर जिल्लामा बिशाखापटनम पलासा रेल अर्को यात्रु बाहक रेलसंग ठोकिएर दुर्घटना भएको हो । रेलको लिक ट्रया्क बाहिर गई...
-
२०८० कार्तिक १३, सोमबार
महासचिव गुटरेस राजनीतिक भेटघाटपछि अवलोकन भ्रमणमा
नेपालको चार दिने भ्रमणमा रहनु भएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिया गुटेरेस हिजो दिनभर राजनीतिक भेटघाटमा व्यस्त हुनुभयो । हिजो उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा एमाले...
-
२०८० कार्तिक १३, सोमबार
सहज जित निकाल्दै भारत शीर्ष स्थानमा
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले सहज जित निकालेको छ । आइतबार भएको खेलमा भारतले इंग्ल्यान्डमाथि एक सय रनले जित निकालेको हो । लखनौमा भएको यसखेलमा भारतले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ३४ ओभर ५ बलमा १ सय २९ रनमा अलआउट भयो ।...
-
२०८० कार्तिक १२, आइतबार
“कहिँ नभएको जात्रा हाडीगाउँमा”
राजधानीको हाडीगाउँमा आइतबारदेखि “कहिँ नभएको जात्रा हाडीगाउँमा” शुरु भएको छ । कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो । हरेक वर्ष नर दे (हाडीगाउँ) मा ‘हाडीगाउँ जात्रा’ निकाल्ने गरिन्छ । ब्रह्मा, विष्णु र महेश्वरको खट्...
-
२०८० कार्तिक १२, आइतबार
गाजा युद्धले दोस्रो चरणमा प्रवेश गरेको न्याहुको भनाई
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजामा जारी युद्ध दोस्रो चरणका प्रवेश गरेको बताएका छन् । नेतान्याहुले एक टेलिभिजन सम्बोधनमा बोल्दै यसबारे जनकारी दिएका हुन् । उनले इजरायली कमाण्डरहरु “गाजा पट्टीमा“ पूर्णरुपले तैनाथ गरिएको...
-
२०८० कार्तिक १२, आइतबार
अभिनेता म्याथ्यु पेरीको निधन
हलिउड तथा क्यानेडियन अभिनेता म्याथ्यु पेरीको निधन भएको छ । उनी आफ्नै घरमा मृतक भेटिएका हुन् । शनिबार लस–एन्जलसस्थित घरको बाथटबमा डुबेर ५४ बर्षीय पेरीको मृत्यु भएको हो । लसएन्जलस प्रहरीले अभिनेता पेरीको मृत्युको अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय...