arin enterprises

खेलकुद

  • २०७९ मङ्सिर २७, मंगलबार

    ‘सरी मम’को ट्रेलर सार्वजनिक

    पारिवारिक कथामा निर्माण भएको फिल्म ‘सरी मम’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमसहित निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गर्यो । एनएफआई कृयशनको ब्यानरमा निर्माण भएको फिल्मले लागुऔषध दुर्व्यसनी विरुद्धको आवाज बोल्छ ।...

  • २०७९ मङ्सिर २७, मंगलबार

    सुन्धाराको मुल धारा नै नष्ट गरिएकोमा विरोध

    धरोहरा पुनर्निमाणको क्रममा सुन्धारामा पानी पठाउने मु्ल धारा धारा नष्ट हुने गरी डोजर चलाइएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एक पत्रकार सम्ँमेलनको आयोजना गरी त्यसको विरोध गर्नुका साथै त्यहां भैरहेका सम्पूर्ण निर्माण कार्यहरु रोक्न...

  • २०७९ मङ्सिर २६, सोमबार

    बौद्ध विद्वान फनिन्द्ररत्नलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    वर्ल्ड बज्राचार्य अवार्डको दोश्रो संस्करणमा बौद्ध विद्वान फनिन्द्ररत्न बज्राचार्य लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुँदैछन् । आउँदो पुष २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने कार्यक्रममा बौद्ध विद्वान बज्राचार्यलाई अवार्डबाट सम्मान...

  • २०७९ मङ्सिर २४, शनिबार

    सार्क जर्नालिष्ट फोरमको सचिवालय गठन

    दक्षिण एसियाली श्रमजीवि पत्रकारहरुको साझा मञ्च सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरले पत्रकार प्रकाश सिलवालको नेतृत्वमा ११ सदस्सीय सचिवालय गठन गरेको छ । फोरम नेपाल च्याप्टरका संयोजक प्रकाश सिलवालको अध्यक्षतामा शनिबार बसेको बैठकले सचिवालय गठन गरेको...

  • २०७९ मङ्सिर २३, शुक्रबार

    सुकुम्वासी समस्या सम्वन्धी छलफललाई तीव्रता दिँदै आयोग

    भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी समस्यालाई लिएर राजनीतिक दलया शिर्ष नेता तथा सरोकारवाला निकायका अधिकारीहरुसँग छलफललाई तीव्रता दिएको छ । यसै क्रममा आज आयोग काठमाडाैं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिसहितको टोलीले नेपाली काँग्रेसका नेता...

  • २०७९ मङ्सिर २३, शुक्रबार

    नेपाल भारत कविता महोत्सव आगामी मार्चमा हुने

    चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३१औं स्वतन्त्र काव्य गोष्ठी सम्पन्न भएको छ । २२ जना सर्जकहरुबाट आ–आफ्ना रचना कविता, खोरिया, मुक्तक, उदक, पन्चाङ्ग, सुसेली आदि वाचन गर्दै गोष्ठी सम्पन्न भएको हाे । गोष्ठीमा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष तथा...

  • २०७९ मङ्सिर २३, शुक्रबार

    उपत्यकावासीले फेरि मेलम्चीको पानी खान पाउने

    खानेपानीमन्त्री उमाकान्त चौधरीले आज बिहान महांकालचौरमा रहेको नोजल खुल्ला गरेपश्चात काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण भएको छ । मेलम्ची खानेपानी आयोजनामा गत वर्ष वर्षाका कारण क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी तत्कालका लागि अस्थायी...

  • २०७९ मङ्सिर २३, शुक्रबार

    प्रहरी श्रीमती संघ र मेघा अस्पतालबीच सम्झौता

    नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पताल प्रालिबीच स्वास्थ्य उपचार सेवामा छुटका लागि सम्झौता भएको छ । संघको कार्यालय भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रममा संघ र ललितपुर महानगरपालिका–३ धोबीघाटस्थित मेघा अस्पतालबीच सम्झौता भएको हो । सम्झौतामा...

  • २०७९ मङ्सिर २३, शुक्रबार

    “मतिना पारु” अर्थात प्रेम दिवस हर्षाेलास्पूर्वक मनाईंदै

    आज मतिना पारु अर्थात् प्रेम दिवस । यःमरी पुन्हीको भोलिपल्ट मनाईने “मतिना पारु” नेवार समुदायमा यो पर्व हर्षाेल्लासपूर्वक मनाइरहेका छन् । नेपालीहरु आयातित चाडपर्वहरु न्यू एयर, क्रिसमस, भ्यालेन्टाइन डे जस्ता विदेशी पर्वहरु मनाईरहनेहरुका लागि सुन्दा...

  • २०७९ मङ्सिर २२, बिहिबार

    १९औं ज्यापू दिवस मनाईंदै

    विसं २०६१ सालदेखि यःमरी पुन्ही सँगसँगै उपत्यका लगायत देशभरका ज्यापू समुदायहरुले राष्ट्रिय ज्यापू दिवस धुमधामका साथ मनाउँदै आएको छ ।  ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ विहीबार १९औं राष्ट्रिय ज्यापू दिवस...

  • २०७९ मङ्सिर २२, बिहिबार

    यःमरी पुन्ही मनाईंदै

    हरेक वर्ष झैं यस वर्ष पनि मार्ग शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले विहीबार धुमधामका साथ यःमरी पुन्ही मनाइरहेका छन् ।  चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी...

  • २०७९ मङ्सिर २१, बुधबार

    विश्वकपको रौनक सङ्गै सुरु भयो "भकुन्डो ब्याटल फेस्ट" 

    विश्वव्यापी रूपमा चासोको विषय बनेको फिफा विश्वकप फुटबललाई मध्य नजर गर्दै भकुन्डो ब्याटल फेस्ट कम्पिटिसन हुने भएको छ । ३ राउन्ड ब्याटल गरिने कार्यक्रममा र्यापर मानस घले जजको रूपमा देखिने छन् भने कार्यक्रमको सञ्चालन भोयोमाले गर्नेछन् ।  आर एन एस...

  • २०७९ मङ्सिर २१, बुधबार

    पोर्चुगल र मोरक्को अन्तिम आठमा

    विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति भएका खेलबाट पोर्चुगल र मोरोक्कोले अन्तिम आठमा स्थान बनाएसंगै क्वार्टर फाइनल समीकरण पूरा भएको हो । गएराती भएको पहिलो प्रिक्वार्टर फाइनल खेलमा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल...

  • २०७९ मङ्सिर २१, बुधबार

    निर्वाचनको सम्पूर्ण नतिजा आयो, आयोग समानुपातिकको सिट बाँडफाँड गर्दै

    प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो । आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ । निर्वाचन आयोगबाट प्राप्त...

  • २०७९ मङ्सिर २१, बुधबार

    नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन मन्त्री श्रेष्ठको माग

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताउनुभएको छ । हिजो नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा गरेको नेपाल सवत न्हूँद विषय...

  • २०७९ मङ्सिर २०, मंगलबार

    थ्रिलर चलचित्र 'चि मुसी चि' पौष २२ मा रिलिज हुने

    आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा चि मुसी चि स् इभन डेड डिजायर बिलङ्गिङको मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पौष १५ गते रिलिज हुने भनिएको सिनेमा एक हप्ता पोस्टपोन्ड भएको जानकारी निर्माण टिमले दिएको हो । अहिलेको अवस्थामा दुई...

Pages