खेलकुद
-
२०८१ माघ २८, सोमबार
हराएका मोटरसाइकल फेला पारी प्रहरीबाट सवारी धनीलाई हस्तान्तरण
हराएका २० ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्वन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका १२ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर ट्राफिक प्रहरीले आज (सोमबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । काठमाडौँ उपत्यका...
-
२०८१ माघ २८, सोमबार
नगदेशमा १२ वर्ष पछि पुलुकिसि जात्रा
मध्यपुर थिमिको नगदेशमा १२ वर्ष पछि फेरी पुलुकिसि जात्रा सुरु गरिएको छ । प्राविधिक लगायत विभिन्न कारणले १२ वर्षसम्म रोकिएको पुलुकिसि जात्रा हिजो भीमा द्वादशीको दिनबाट फेरी सुरु गरिएको हो । स्थानीय युवाहरुको सक्रियतामा यो जात्राले पुनर्जीवन पाएको हो...
-
२०८१ माघ २८, सोमबार
प्रहरी अतिरिक्त महानिरीक्षक थापा फ्रान्स प्रस्थान
फ्रान्सको लियोनमा आयोजना हुन लागेको २०औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा त्यसतर्फ प्रस्थान गरेको छन् । इन्टरपोल महासचिवालयको आयोजनामा हुन लागेको कन्फरेन्समा भाग लिन प्रहरी अतिरिक्त महानिरिक्षक थापा...
-
२०८१ माघ २२, मंगलबार
हत्याको मुद्दामा फरार महिला १६ वर्ष पछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा विगत १६ वर्षदेखि फरार रहेकी एक महिला काठमाडौंबाट पक्राउ परेकी छन् । २०६५ को एउटा हत्याको घटनाको सम्वन्धमा फरार रहेकी साविक चितवन बगौडा गा.वि.स.१० खैरहनी हाल माडी नगरपालिका १ की मोरङ जिल्ला विराटनगर महानगरपालिका बस्दै आएकी...
-
२०८१ माघ २२, मंगलबार
काठमाडौं महानगरपालिकामा ४६ हजार बढि किशोरीलाई HPV खोप दिने लक्ष्य
काठमाडौं महानगरपालिका भित्र पनि आजबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको HPV खोप अभियान सुरु भएको छ । महानगरपालिका भित्रका ३२ वटामध्ये १८ वटा वडाहरुमा आजबाट खोप अभियान सुरु गरिएको हो । कामपा भित्र वडा नं. १, २, ५, ८, ११, १२, १७ देखि २५, २७, २८ र ३० मा...
-
२०८१ माघ २२, मंगलबार
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान देशभर सुरु
नव किशोरीहरुलाई प्रदान गरिने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री के. पि. शर्मा (ओली) ले काठमाडौँ महानगरपालिका वडा नं. ३ को स्वास्थ्य प्रवर्ध्दन केन्द्रका स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारिअर हस्तान्तरण...
-
२०८१ माघ २२, मंगलबार
चन्द्रागिरिका किशोरीहरुलाई एचपीभी खोप लगाईँदै
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच.पी.भी. खोप अभियान चन्द्रागिरि नगरपालिकामा शुरु भएको छ । आज (मंगलबार) एक कार्यक्रमका बीच नगर प्रमुख घनश्याम गिरीले खोप कार्यक्रमको औपचारिक शुभारम्भ गरे । चन्द्रागिरि नगरपालिका ४ स्थित श्री चुनदेवी मा. वि.आ आयोजित...
-
२०८१ माघ २०, आइतबार
ललितपुरमा ‘सफायर एस्थेटिक केन्द्र’ सुरू
ललितपुरमा सफायर एस्थेटिक केन्द्र संचालनमा आएको छ । ‘उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ ललितपुरको युएन पार्क नजिकै सफायर एस्थेटिक केन्द्र सञ्चालनमा आएको हो । लोकप्रिय कलाकार प्रशान्त ताम्राकार, अभिनेत्री प्रियंका कार्की र अभिनेता...
-
२०८१ माघ २०, आइतबार
नेपालभाषा एकेडेमीको नयाँ चान्सलरमा मल्ल
नेपालभाषाको साहित्यिक र बौद्धिक क्षेत्रको प्राज्ञिक संस्था नेपालभाषा एकेडेमीको नयाँ चान्सलरको रुपमा मल्ल के सुन्दर सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न एकेडेमीको २४औं वार्षिक साधारण सभाबाट मल्ल सर्वसम्मत चान्सलर चयन भएका हुन् । सभाले डा. पुष्पराज...
-
२०८१ माघ १९, शनिबार
मानव बेचबिखनमा सलंग्न चार जना पर्साबाट पक्राउ
राम्रो काममा लगाइदिने भन्दै यौन धन्दामा लगाउने चार जनालाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाबाट मानव वेचबिखनमा संलग्न रहेको अभियोगमा...
-
२०८१ माघ १९, शनिबार
ग्लोबल ब्राण्ड आर्गस एजुकेशनको भक्तपुर शाखा सूर्यविनायकमा सुरू
विश्वका विभिन्न देशमा आफ्नो कार्यालय स्थापना गरिसकेको ग्लोबल ब्राण्ड आर्गस एजुकेशन नेपालको भक्तपुर शाखा सूर्यविनायकमा विस्तार भएको छ । भक्तपुर नगरपालिका वडा नं ४ सूर्यविनायकमा उक्त कम्पनीको शाखाको शनिबार भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले...
-
२०८१ माघ १८, शुक्रबार
ज्यान मुद्दामा २७ वर्षदेखि फरार अभियुक्त पक्राउ
कर्तव्य ज्यान मुद्दामा २७ वर्षदेखि फरार रहेकी एक महिला पक्राउ परेकी छन् । २०५४ सालमै कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई सजाँय फैसला भइसकेकी ६३ वर्षीया भिमादेवी भन्ने पार्वती आचार्यलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पर्वत फलेबास नगरपालिका २ घर...
-
२०८१ माघ १८, शुक्रबार
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा दुई रुपैयाँ डिजेल र मट्टितेलमा चार रुपैयाँ बढेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेको छ । निगमका अनुसार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र...
-
२०८१ माघ १७, बिहिबार
कारागारबाट फरार भएको १४ वर्षपछि पक्राउ
डिल्लीबजार कारागारबाट फरार भएका एक व्यक्ति फरार भएको १४ वर्षपछि पक्राउ परेका छन् । वैदेशिक रोजगार मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका ४५ वर्षीय पेशल राज बुढाथोकीलाई उक्त कारागारबाट फरार भएको १४ वर्षपछि प्रहरीले पक्राउ गरेकाे हाे ।...
-
२०८१ माघ १७, बिहिबार
स्वस्थानी व्रतकथा र हामी
मसंग दुइवटा विद्यावारिधी गरेका थेसिसका कपीहरु छन् । एउटा लिण्डा लुइस ईलटिसको जसले यूनिभर्सिटी अफ विस्कान्सिन मैडिसिनबाट विद्यावारिधी गरेकी थिइन् । उनको विषय थियो– ‘स्वस्थानी व्रतः नेपालमा नेवाः महिला र संस्कार ।’ उनको विद्यावारिधीको विषयमा स्वस्थानी...
-
२०८१ माघ १७, बिहिबार
तामाङ समुदाय सोनाम ल्होसार मनाउँदै
आज तामाङ समुदाय हर्षोल्लासपूर्वक धुमधामका साथ सोनाम ल्होसार पर्व मनाउँदैछन् । मञ्जुश्री पात्रोअनुसार नयाँ वर्षको रुपमा आज तामाङ समुदायले आज सोनाम ल्होसार मनाइरहेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र...
