खेलकुद
-
२०७८ बैशाख २१, मंगलबार
सलाम त्याे सेवाभावलाई, नमन तिम्राे याेगदानलाई
अरुको लागि आफ्नो जीवन समर्पण गर्दै लखतरान शरिरलाइ एक पल पनि आराम नदिँदै तिम्रो त्यो निस्वार्थ सेवा भावमा शायद कति भोकायौ होला कति तिर्खा भुल्यौ होला तर पनि कहिल्यै नथाकी कहिल्यै पनि नआत्तिइ सबैको जीवन बचाउन अग्रसर रहने तिम्रो त्यो सेवाभावलाई...
-
२०७८ बैशाख २१, मंगलबार
गेट्स दम्पत्ती बिल गेट्स र मेलिन्डाबीच सम्वन्ध विच्छेद हुने
विश्वका धनाढ्य व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सबीच सम्बन्ध विच्छेद हुने भएको छ । गेट्स दम्पत्तीले ट्वीटरमा ट्वीट गर्दै विवाहको २७ वर्षपछि आफुहरुले पारपाचुके गर्न लागेको घोषणा गरेका हुन् । पछिल्ला २७ वर्षमा आफुहरुले तीन बच्चाहरु...
-
२०७८ बैशाख २१, मंगलबार
चेन्नई सुपरकिंग्सका तीन जना सदस्यलाई कोरोना संक्रमण
आइपिएल टिम चेन्नई सुपरकिंग्सका तीन जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । आइतबार चेन्नई सुपरकिंग्सको सबै सदस्यको परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको हो । चेन्नईका सिइओ कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र एक बस ड्राइभरको नतिजा...
-
२०७८ बैशाख २०, सोमबार
कुल संक्रमितमध्ये करीब ३ हजार काठमाडौंबाट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढि संक्रमित काठमाडौंमै भेटिएका छन् । नेपालमा पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये ३ हजार ६६६ जना काठमाडौं उपत्यकाबाट रहेका छन् भने काठमाडौंमा २ हजार ९२२ जनामा संक्रमण...
-
२०७८ बैशाख २०, सोमबार
परिक्षणको ४३ प्रतिशत बढि संक्रमित भेटिए
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा ४३ दशमलव ३६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५८ आरटी पिसिआर र ५१८ एन्टिजेन गरी जम्मा १७ हजार १७६ नमूनाको परिक्षण गरिएकोमा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमध्ये ९...
-
२०७८ बैशाख २०, सोमबार
कोलकता नाइटराइडर्सका दुई खेलाडीलाई कोरोना लागेपछि कोलकता र बैंग्लोरबीचको खेल स्थगित
भारतमा जारी १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत सोमबारको कोलकता नाइटराइडर्स विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोरको खेल स्थगित भएको छ । कोलकताका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण भएपछि खेल स्थगित गरिएको हो । कोलकताका स्पिनर बरुण...
-
२०७८ बैशाख २०, सोमबार
इन्टर मिलान बन्यो ‘सिरी ए’ च्याम्पियन, जुभेन्टसको जितको यात्रामा विश्राम
इन्टर मिलानले ‘इटालियन सिरि ए’ को उपाधि जितेको छ । आइतबार दोस्रो स्थानको एटलान्टा सासुओलोसँग बराबरीमा रोकिएको थियो । सोहि कारण इन्टरले चार खेल बाँकी छँदा दास्रो स्थानको एटलान्टासँग १३ अंकको दुरी बनाउँदै लिगको उपाधि जितेको हो । इन्टरले पछिल्लो पटक...
-
२०७८ बैशाख २०, सोमबार
कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । ट्वीटरमा ट्वीट गर्दै शर्माले आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं । बिहानिपख रिपोर्ट आयो...
-
२०७८ बैशाख २०, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै
आज मे ३ तारीख, विश्वभरीका प्रेसकर्मी विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । ‘सार्वजनिक सम्पत्तिको रुपमा सूचना’ भन्ने मूल नारासहित यस वर्षको दिवस मनाईँदैछ । आजको दिन अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै...
-
२०७८ बैशाख २०, सोमबार
काठमाडौँमा ५० प्रतिशतसम्म घट्यो फोहोरको मात्रा
काठमाडौँ महानगर क्षेत्रभित्र ठाउँ हेरी फोहोर उत्पादनको मात्रा ३० देखि ५० प्रतिशतसम्म घटेको वातावरण व्यवस्थापन विभागले बताएको छ । सामान्य अवस्थामा महानगरले दैनिक २५ गाडीसम्म फोहोर ल्याण्डफिल साइटमा पुर्याउने गरेकोमा आज १३ वटा गाडी मात्र पठाउने तयारी...
-
२०७८ बैशाख २०, सोमबार
दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लियो
आईपीएलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा पञ्जाब किंग्सलाई ७ विकेटले हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७.४ ओभरमा ३ विकेट गुमाएर पार गर्यो । उसका लागि...
-
२०७८ बैशाख २०, सोमबार
भ्यालेन्सियामाथि बार्सिलोनाको संघर्षपूर्ण जित
स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सिया माथि जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ३–२ गोलले जित हात पारेको हो । खेलमा भ्यालेन्सियाका लागि गाब्रियलले ५० औं मिनेटमा गोल गर्दा सोलेरले ८३ औं मिनेटमा गोल गरे ।...
-
२०७८ बैशाख २०, सोमबार
राजस्थान रोयल्सद्वारा सनराइजर्स हैदरावाद पराजित
आइपिएलमा सनराइजर्स हैदरावादले अर्को हार बेहोरेको छ । आइतबार भएको खेलमा राजस्थान रोयल्सले हैदरावादलाई ५५ रनले पराजित गरेको हो । राजस्थानले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो । उसका लागि...
-
२०७८ बैशाख १९, आइतबार
केन्द्रको अधिनायकवाद लुम्बिनी प्रदेशमा देखिएको काँग्रेसको ठहर
नेपाली काँग्रेसले आज लुम्बिनी प्रदेशमा भएको घटनाक्रमलाई संविधानको ठाडो उल्लंघन, बलमिच्याइ र घोर अलोकतान्त्रिक भन्दै निन्दा गरेको छ । नेपाली काँग्रेसले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बहुमत गुमाएको तथ्य बुझेर अविश्वासको प्रस्ताव छलेका...
-
२०७८ बैशाख १९, आइतबार
भारत बसेका अष्ट्रेलियाली आफ्नै देश फर्कन नपाइने
अस्ट्रेलियन सरकारले भारतमा रहेका आफ्ना नागरिकलाई अष्ट्रेलिया फर्किन प्रतिवन्ध लगाएको छ । अस्ट्रेलियन सरकारले भारतमा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको र भारतबाट संक्रमण अष्ट्रेलिया भित्रिन सक्ने भन्दै यस्तो निर्णय गरेको हो । स्वास्थ्यमन्त्री ग्रेग...
-
२०७८ बैशाख १९, आइतबार
गंगालाल हृदय केन्द्रमा अक्सिजन उत्पादनको मेयर शाक्यबाट उद्घाटन
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्टको शुभारम्भ गर्नुभएको छ । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टको महानगर प्रमुख शाक्यले शुभारम्भ...




