arin enterprises

खेलकुद

  • २०७७ माघ २०, मंगलबार

    क्रिकेट प्रतियोगिताका लागि महानगरबाट ५० लाख सहयोग

    काठमाडौं मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरपालिका र क्रिकेट...

  • २०७७ माघ २०, मंगलबार

    टेबल टेनिस च्याम्पियन नविताकाे एकेडमि शुरू

    टेबल टेनिसमा ८ पटकसम्म राष्ट्रिय च्याम्पियन बनेकी नविता श्रेष्ठ (महर्जन) ले टेबल टेनिस एकेडमि संचालनमा ल्याएकी छन् । टेबल टेनिस जगतमा नयाँ पुस्ता तयार गर्ने उद्देश्य सहित नबिताले काठमाडौको खुसिबुँस्थित पलेस्वां मार्गमा स्ट्याग च्याम्पियन्स टेबल...

  • २०७७ माघ २०, मंगलबार

    उपत्यकामा सक्रिय संक्रमितको संख्या घट्दै

    काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या दिनहुँ घट्दै गएको छ । उपत्यकाभित्रका सक्रिय संक्रमित संख्यामा हिजोभन्दा ४१ जनाले कमी आएको छ । हिजो उपत्यकाका सक्रिय संक्रमितको संख्या एक हजार ५ सय ५५ थियो भने आज एक हजार ५ सय १४ रहेको छ । काठमाडौंमा एक...

  • २०७७ माघ २०, मंगलबार

    परिक्षणको ५.८० प्रतिशतमा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो पटक कोभिड १९ का एक सय ७१ जना नयाँ संक्रमित थप भएका छन् । २ हजार ९ सय ४६ वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा ७१ महिला र एक सय जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म २ लाख ७१ हजार २ सय ८९ जनालाई कोरोना संक्रमण भइसकेको छ...

  • २०७७ माघ २०, मंगलबार

    ओसासुनामाथि रियल बेटिसको जित

    स्पेनिश ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल बेटिसले ओसासुनालाई हराएको छ । आफ्नै मैदान बेन्टिनो भिल्लामरिनमा भएको खेलमा रियलले ओसासुनालाई १–० गोलले पराजित गरिदिएको हो । खेलको ७९ औं मिनेटमा बोर्जा इग्लेसियासले गरेको गोलले रियलको जितको निर्णय...

  • २०७७ माघ १९, सोमबार

    कमलपोखरी वरीपरीका कंक्रिट संरचना महानगरपालिकाले भत्कायो

    काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तारमा मापदण्ड विपरित क्रंक्रिट ढलान गरेको आरोप लागिरहेकै बेला महानगरपालिकाले नै पोखरी वरपरका कंक्रीटका संरचनाहरु भत्काएको छ । महानगरपालिकाले डोजर लगाएर महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी...

  • २०७७ माघ १९, सोमबार

    गगन थापाले कमलपोखरीको नामै परिवर्तन गर्न खोजेको मेयर शाक्यको दावी

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताउनु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयर शाक्यले हिजोको दिनमा कमलपोखरीको नामसमेत परिवर्तन गर्न खोजेकाहरुले अनावश्यक विवाद झिकेर सम्पदा...

  • २०७७ माघ १९, सोमबार

    उपत्यकामा ८५ नयाँ संक्रमित भेटिए

    पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ५३ दशमलव ४५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा ८५ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ३४ जना महिला र ५१ जना पुरुष रहेका छन् । काठमाडौंमा ७०, ललितपुरमा १० र...

  • २०७७ माघ १९, सोमबार

    १५९ नयाँ संक्रमित भेटिए, २६४ निको

    नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का एक सय ५९ जना नयाँ संक्रमित थप भएका छन् । ४ हजार एक सय ४५ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ६१ जना महिला र ९८ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ७१ हजार एक सय १८ पुगेको छ । पछिल्लो...

  • २०७७ माघ १९, सोमबार

    विभिन्न सम्मानसहित ब्लोदानको साधारण सभा सम्पन्न

    ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को २३औं साधारण सभा तथा सम्मान कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रमममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बैंकमा पैसा जम्मा गरेजस्तो आफुलाई चाहिने बेलामा निकाल्नका लागि नभई, कहिले पनि...

  • २०७७ माघ १९, सोमबार

    फेब्रुअरीभर विभिन्न कार्यक्रमहरु गरी आयोडिन मन्थ मनाइने

    फेब्रुअरी महिना आयोडिन मन्थको रुपमा मनाउन नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रेश विज्ञप्ती जारी गर्दै वर्तमान कोभिड संक्रमण जोखिमको अवस्थालाई समेत ध्यानमा राख्दै भौतिक दुरी कायम गरी महिनाभरी विभिन्न...

  • २०७७ माघ १९, सोमबार

    मेस्सीको कीर्तिमानी गोलसँगै बार्सा विजयी

    स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै बार्सिलोनाले जित हासिल गरेको छ । आफ्नै मैदान क्याम्पनाउमा सम्पन्न खेलमा बार्सिलोनाले पाहुना टोली एथ्लेटिक बिल्बाओलाई २–१ गोलले पराजित गरेको हो । खेलमा मेस्सीले...

  • २०७७ माघ १९, सोमबार

    म्यानमारमा सेनाले गर्यो ‘कू’, सुकी पक्राउ

    म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको छ । सेनाले कू गरेसँगै म्यानमारको शासन सत्ता अब प्रधान सेनापति मिन आङ हल्याइङको हातमा आएको छ । सत्ता कब्जा गर्दै सेनाले सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृनेतृ आङ सान सूकीलाई...

  • २०७७ माघ १७, शनिबार

    उपत्यकामा ६४ संक्रमित थपिँदा २०९ निको

    पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६४ जना रहेका छन् । तीमध्ये २४ जना महिला र ४० जना पुरुष रहेका छन् । आज उपत्यकाका दुई जिल्लामा मात्र नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ५६ र ललितपुरमा ८ जना नयाँ संक्रमित थपिएका...

  • २०७७ माघ १७, शनिबार

    ३ प्रतिशतमा मात्र संक्रमण पुष्टि, निको हुनेको संख्या बढ्दै

    नेपालमा तुलनात्मक रुपमा कोभिड संक्रमणको दर घट्दै गएको देखिएको छ । पछिल्ला दिनहरुमा स्वाब नमूनाहरुको परिक्षण अनुसार नयाँ संक्रमितको दरमा कमी देखिएको छ । गएका दिनहरुमा परिक्षणको २५ प्रतिशतसम्ममा पनि संक्रमण देखिएको थियो । त्यो बेलामा...

  • २०७७ माघ १६, शुक्रबार

    जरुरी परे संसद वैठक बस्ने प्रचण्डको दावी

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जरुरी पर्यो भने संसद् बैठक बस्ने बताउनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जरुरी पर्यो भने संसद वैठक बसेर संसद विघटन गर्ने अपराधीलाई...

Pages