खेलकुद
-
२०७७ फाल्गुण १५, शनिबार
पारावर्त महाविहार कुलदेवता घरको जिर्णोद्धारपछि उद्घाटन
काठमाडौँको मुटु ईन्द्रचोक नजिकै रहेको इतुम्बहालको श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावर्त महाविहारको द्यःछेँ (कुलदेवता घर) पुनर्निर्माणपछि आज उद्घाटन गरिएको छ । आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले युनेस्कोको सम्पदा सूचीमा...
-
२०७७ फाल्गुण १५, शनिबार
‘जुल रे जुल’ म्यूजिक भिडियो सार्वजनिक
कला र संगीतको माध्यमबाट मातृभाषाको सेवामा लागेका कलाकारहरुको भावनालाई दर्शक र श्रोताले बुझ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै कलाकार साथै निर्देशक रामकृष्ण खड्गीले वर्तमान समयमा थुप्रै नेवाः कलाकारहरु...
-
२०७७ फाल्गुण १५, शनिबार
संगीतकर्मीहरुले सम्झे भजन स्रष्टा भीमबहादुरलाई
संगीतकर्मी र संगीतप्रेमीहरुले आज संगीतकार भजन संगीतका श्रष्टा स्वर्गीय भीमबहादुर नकर्मीलाई सम्झेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाली साथै नेपालभाषाको भजन तथा लोक संगीत समेतको विकासमा संगीतकार भीम बहादुर नकर्मीको योगदानको...
-
२०७७ फाल्गुण १४, शुक्रबार
‘हे बुद्ध भगवन’को म्यूजिक भिडियो सार्वजनिक
वरिष्ठ निर्देशक पवज जोशीको निर्देशनमा ज्ञानमाला भजन ‘हे बुद्ध भगवन’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाइलाइट्स नेपालमा युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । डबल शाक्यको संगीत र वि नन्द वैद्यको रचना रहेको गीतमा अग्रज साथै...
-
२०७७ फाल्गुण १३, बिहिबार
युद्धविराम गर्न भारत पाकिस्तानबीच सहमति
भारत र पाकिस्तानका सेनाबीच २४–२५ फेब्रुअरीबाट नियन्त्रण रेखा र अन्य इलाकाहरुमा युद्धविराम गर्न सहमति भएको छ । दुवै देशका सेनाबीच भएको वार्तामा २४–२५ फेब्रुअरीको मध्यरातबाट युद्धविराम गर्न सहमति भएको हो । दुवै पक्षबाट नियन्त्रण रेखामा लगातार संघर्ष...
-
२०७७ फाल्गुण १३, बिहिबार
वुल्फ्समाथि टोटेनह्यामको सानदार जित
युरोपा लिग अन्तर्गत गएराती सम्पन्न खेलमा टोटेनह्याम हट्सपरले वुल्फ्सबर्गमाथि शानदार जित हात पारेको छ । आफ्नै मैदानमा भएको खेलमा टोटेनह्यामले वुल्फ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । राउन्ड अफ ३२ अन्तर्गत दोश्रो लेगको खेलमा १० औं मिनेटमै डेले...
-
२०७७ फाल्गुण १३, बिहिबार
बार्सिलोनाको इल्चेमाथि फराकिलो जित
स्पेनिश ला लिगा फुटबल अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले इल्चेमाथि जित हासिल गरेको छ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा इल्चेलाई ३–० गोलले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा कप्तान लियोनेल मेस्सीले...
-
२०७७ फाल्गुण १२, बुधबार
साउथह्याम्पटनमाथि लिड्सको शानदार जित
इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा लिड्स युनाईटेडले साउथह्याम्पटनमाथि शानदार जित हात पारेको छ । आफ्नै मैदान एलेन्ड रोडमा भएको खेलमा लिड्सले पाहुना टोली साउथह्याम्पटनलाई ३–० गोलले हराएको हो । खेलमा लिड्सलाई शानदार जित दिलाउन प्याट्रिक...
-
२०७७ फाल्गुण ११, मंगलबार
विश्व नेवाः दिवस मनाउन तयारी समिति गठन
आउँदा मार्च २७ (चैत्र १४ गते) का दिनमा विश्व नेवाः दिवस नेपालमा पनि धुमधामका साथ मनाइने भएको छ । हरेक वर्ष मार्चको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउँदै आएकोमा यस वर्ष आउँदो मार्च २७ का दिन चौथो विश्व नेवाः दिवस मनाउन लागिएको हो । यसै सन्दर्भमा...
-
२०७७ फाल्गुण ११, मंगलबार
संसद विघटनको निर्णय सर्वोच्चबाट बदर
सर्वोच्च अदालतले सरकारको संसद विघटन गर्ने निर्णयलाई बदर गरिदिएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको साथमा न्यायाधिशहरु सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले सरकारको संसद विघटनको...
-
२०७७ फाल्गुण ११, मंगलबार
जनजाति चलचित्रलाई सुविधा दिन चलचित्रकर्मीहरुको माग
आदिबासी जनजाति चलचित्रको बिषयबस्तुलाई राष्ट्रिय चलचित्र नीतिमै समाबेश गरी यथासक्य कार्यान्वयनमा लान जनजाति चलचित्रकर्मीहरुले माग गरेका छन् । सोमबार आदिवासी जनजाति चलचित्र महासंघले सञ्चार तथा सूचना प्रविधि पार्वत गुरुङलाई नौ बुँदे ज्ञापनपत्र बुझाउँदै...
-
२०७७ फाल्गुण ११, मंगलबार
शताब्दी पुरुष जोशीको वृत्तचित्रको प्रदर्शन
वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १५ घन्टा लामो अन्तर्वातासहितको भिज्युअल अर्काइभ र वृत्तचित्र ‘म्वानाच्वंगु इतिहास वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी” को निर्माण सम्पन्न भएको छ । लगभग ३ वर्ष अगाडी निर्माण थालेर अहिले तयार भएको...
-
२०७७ फाल्गुण ११, मंगलबार
पत्रकार राष्ट्रिय दबू भक्तपुरको साधारणसभा सम्पन्न
नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाको सातौँ वार्षिक साधारणसभा मंगलबार भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको...
-
२०७७ फाल्गुण १०, सोमबार
मातृभाषी पत्रकारको सहकार्यबाट बिग मिडिया हाउस बनाउनुपर्नेमा जोड
मातृभाषा माध्यमबाट भइरहेको पत्रकारिता क्षेत्रका विकासका लागि सम्वन्धित मातृभाषी पत्रकार र समुदायको सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया...
-
२०७७ फाल्गुण ९, आइतबार
साविक विजेता लिभरपुल एभर्टनसँग पराजित
इङ्लिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा साविक विजेता लिभरपुल एभर्टनसँग पराजित भएको छ । आफ्नै मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल एभर्टनसँग २–० ले पराजित भएको हो । खेलमा साविक विजेताविरुद्ध जित दिलाउन एभर्टनका लागि रिचार्लिसन र जिल्फि सिगुर्डोसनले...
-
२०७७ फाल्गुण ७, शुक्रबार
युरोपा लिगमा म्यानयुको शानदार जित
युएफा युरोपा लिग अन्तर्गत गएराति राउन्ड अफ ३२ को पहिलो लेग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेडले शानदार जित हासिल गरेका छन् । जुभेन्टस रंगशालामा भएको खेलमा म्यानयुले रियल सोसिडाडमाथि ४–० को शानदार जित हात पारेको हो । म्यानयुलाई जित दिलाउन ब्रुनो...