खेलकुद
-
२०७७ कार्तिक ९, आइतबार
बडादशैंको नवौं दिन आज महानवमी
आज आश्विन शुक्ल नवमी, बडादशैंको नवौं दिन । महानवमीको रुपमा आजको दिन मनाईँदैछ । आज नवरात्रीको अन्तिम दिन शक्तिस्वरूपा सिद्धिदात्रीको पूजा आराधना गरिँदैछ । कमलको फूलमा बसेकी यी देवीको दाहिनेतर्फका तल्लो हातमा चक्र, अर्को हातमा गदा तथा बायाँतर्फको...
-
२०७७ कार्तिक ८, शनिबार
सवारी दुर्घटनामा परी मृत्यु
काठमाडौंको तिनकुने मुनिभैरव सडकमा शुक्रबार राति स्कुटर दुर्घटना भई एक पुरुषको मृत्यु भएको छ । प्रदेश ३–०२–०१२ प ७१०१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मुलपानी बस्ने ३० वर्षीय स्कुटर चालक मनोज बिष्टको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर...
-
२०७७ कार्तिक ८, शनिबार
बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ
दाङको बंगलाचुलीमा कुटपिट गरी बाबुको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेको छ । बंगलाचुलीको पाखापानी बस्ने २२ वर्षीय वीर बहादुर बिकलाई आफ्नै बाबुलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको...
-
२०७७ कार्तिक ८, शनिबार
अवैध लागूऔषध सहित छ जना पक्राउ
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विभिन्न लागूऔषधसहित सप्तरी जयपुर गाउँपालिका २ का ३५ वर्षीय वीरेन्द्र कुमार साह, सिरहा लहान नगरपालिका–१३ घर भई हाल काठमाडौं बस्ने २४ वर्षीय अमर यादब र सोही...
-
२०७७ कार्तिक ८, शनिबार
आज २ हजार २२५ नयाँ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घन्टामा २ हजार २ सय २५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये ७ सय ७९ जना महिला छन् भने एक हजार ४ सय ४६ जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये ४ सय २९ महिला र ६ सय ८१ पुरुष गरी एक हजार एक सय १० जना...
-
२०७७ कार्तिक ८, शनिबार
यमनको आवाजमा नयाँ गीत सार्वजनिक हुँदै
यमन श्रेष्ठको आवाजमा नेपालभाषाको नयाँँ गीतको म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । श्याम प्रजापतिको रचना र अनिल तुलाधरको संगीतमा यमन श्रेष्ठले गाएको गीत ‘मलमल लासाय्’ को म्यूजिक भिडियो रिलिज हुन लागेको हो । गीतको रेकर्डिङको साथमा म्यूजिक भिडियोको...
-
२०७७ कार्तिक ८, शनिबार
पूर्व प्रधानमन्त्री भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण भएको छ । पूर्व प्रधानमन्त्री डा. भट्टराईले आज ट्वीट गर्दै आफु र आफ्नो पत्नी हिसिला यमिसमेतलाई कोरोना संक्रमण भएको जानकारी गराउनुभयो । ट्वीटमा उहाँले गत शुक्रबार गरिएको स्वाब टेस्टमा...
-
२०७७ कार्तिक ८, शनिबार
महाष्टमीको दिन आज नेवार समुदाय कूछिभ्वय् खाँदै
नेवार समुदायको मोहनि मनाउने क्रममा आज कूछि भ्वय् मनाइरहेका छन् । कूछि भ्वय् अन्तर्गत आज परिवारका सबै सदस्य एकै ठाउँमा बसेर भोज खाने गर्दछन् भने आज महाअष्टमीको दिनमा नेवार समुदायमा मोहनिको लागि मासु भित्र्याउने परम्परा छ । यो दिन बिहानै नुहाइधुवाई...
-
२०७७ कार्तिक ८, शनिबार
बडादशैंमा आज महागौरीको पूजा गरिँदै
आश्विन शुक्ल अष्टमी, बडादशैंको आज आठौं दिन । महाष्टमीको रुपमा लिइने आजको दिनमा शक्तिस्वरूपा भगवती महागौरीको पूजा आराधना गरिँदैछ । सेतो वर्ण र सेतो पहिरन भएकी, वृष वाहन, महागौरीको चार हातमध्ये माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा...
-
२०७७ कार्तिक ७, शुक्रबार
रविभवनको हेलमेट शोरुममा आगलागी
काठमाडौंको रविभवनस्थित एक हेलमेट शोरुममा आगलागी भएको छ । रविभवनस्थित ४६ मोडिफिकेशन नेपाल नामक हेल्मेट पसलमा विजुली सर्ट भई बिहीबार राति आगलागी भएको हो । आगलागीमा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ । स्थानीय बासिन्दा र दमकलको...
-
२०७७ कार्तिक ७, शुक्रबार
भाटभटेनीमा सुनका गरगहना चोरी
काठमाडौंको भाटभटेनीमा करीब साढे ३ लाख बराबरको सुनको गरगहना चोरी भएको छ । भाटभटेनीमा डेरा गरी बस्ने गुल्मी छत्रकोट गाउँपालिका १ की विन्दु भण्डारीको कोठाबाट गरगहनाहरु चोरी भएको हो । सुनका बिभिन्न गरगहना गरी करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल...
-
२०७७ कार्तिक ७, शुक्रबार
लागू औषधसहित दुई जना पक्राउ
गौरीगंजको फत्तेपुरबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । गौरीगंजमै बस्ने २० वर्षीय सुरज कुमार महतोसमेत २ जनालाई आज बिहान प्रहरीले लागू औषधसहित पक्राउ गरेको हो । २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेटसहित उनीहरुलाई...
-
२०७७ कार्तिक ७, शुक्रबार
तलेजु भवानीलाई दशैघरमा विराजमान गराइयो
बडादशैंको आज सातौं दिन, उपत्यकाको तलेजुहरुमा विषेश पूजा हुने गर्दछ । यसैक्रममा पाटन दरबारको तुलजा (तलेजु) भवानीलाई मंगलबजारको मूलचोकमा अवस्थित दशैं घरमा विराजमान गराइएको छ । आज तुलजा (तलेजु) भवानीलाई पाटनको वकनिम्ह कवलका राजोपाध्याय ब्राह्मणद्वारा...
-
२०७७ कार्तिक ७, शुक्रबार
४ हजार ४९९ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या डेढ लाख नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ४ सय ९९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ६ सय ९० जना महिला छन् भने दुई हजार ८ सय ९ जना पुरुष रहेका छन् । आजको नयाँ संक्रमितमध्ये एक हजार ९२ महिला र एक हजार ६ सय २८ पुरुष गरी...
-
२०७७ कार्तिक ७, शुक्रबार
फिफा वरियतामा नेपालको स्थान यथावत
विश्व फुटबल महासंघ (फिफा) को वरीयता क्रममा नेपाल अघिल्लो स्थानमै यथावत् भएको छ । फिफाले जारी गरेको पछिल्लो वरीयतामा नेपाल एक सय ७०औं स्थानमा कायम छ । फिफाले अघिल्लो महिना जारी गरेको सूचीमा पनि नेपाल सोही स्थानमा थियो । कोभिड १९ संक्रमणको जोखिमका...
-
२०७७ कार्तिक ७, शुक्रबार
आज दशैंको सातौं दिन, घरघरमा फुलपाती भित्र्याईँदै
आज आश्विन शुक्ल सप्तमी, वडादशैंको सातौं दिन, फुलपाती । आजकै दिनबाट बडादशैंको रमझम पनि शुरु हुने गर्दछ । आश्विन शुक्ल प्रतिपदाको दिन जमरा रोपी शुरु हुने बडादशैंको चहलपहल भने आजबाट देखिन थाल्दछ । तर यस वर्ष कोभिड १९ संक्रमणको जोखिमका कारण भने प्राय...