खेलकुद
-
२०७७ कार्तिक १७, सोमबार
कान्ति बाल अस्पताललाई कामपाले दियो पीसीआर मेसिन
काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुई मध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो । काठमाडौँ...
-
२०७७ कार्तिक १७, सोमबार
उपत्यकामा एक हजार ६३० नयाँ संक्रमितमध्ये काठमाडौं एक हजार ३२९
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ५५ दशमलव ५७ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ६ सय ३० जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार तीन सय २९ जना छन् भने ललितपुरमा एक...
-
२०७७ कार्तिक १७, सोमबार
१३ हजार ४४६ परिक्षणमा दुई हजार ९३३ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार नौ सय ३३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये एक हजार एक सय ७६ जना महिला छन् भने एक हजार सात सय ५७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ७६ हजार पाँच सय पुगेको छ...
-
२०७७ कार्तिक १७, सोमबार
कोलकाताले राजस्थानलाई ६० रनले हरायो, राजस्थान प्लेअफबाट बाहिरियो
इण्डियन प्रिमियर लिग (आइपिएल) टी–२० अन्तर्गत हिजो राति सम्पन्न अर्को खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ । खेलमा टर हारेर पहिले व्याटिङका लागि मैदानमा उत्रिएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । टिमका लागि इओन...
-
२०७७ कार्तिक १७, सोमबार
चेन्नाईसँग हार्दै पञ्जाव प्लेअफबाट बाहिरियो
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा गए रातिको खेलमा चेन्नाई सुपर किङ्सले किङ्स इलेभेन पन्जाबलाई ९ विकेटले हराएको छ । पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नाईले १८ ओभर ५ बलमा मात्र १ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईलाई जित दिलाउन...
-
२०७७ कार्तिक १६, आइतबार
उपत्यकामा आज एक हजार ६२२ संक्रमित थप, हालसम्म ७७ हजार ९७० जना संक्रमित
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ५७ दशमलव ४३ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ६ सय २२ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार तीन सय ६२ जना छन् भने ललितपुरमा एक...
-
२०७७ कार्तिक १६, आइतबार
दुई हजार ८२४ नयाँ संक्रमित थप, तीन हजार ६२० निको
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार आठ सय २४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये एक हजार ४६ जना महिला छन् भने एक हजार सात सय ७८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ७३ हजार पाँच सय ६७ पुगेको छ ।...
-
२०७७ कार्तिक १६, आइतबार
आफु मुस्लिमको नभई कट्टर इस्लामको विरोधी भएको म्याक्रोंको भनाई
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आफुले मुस्लिमहरुको भावनालाई बुझेको तर कट्टर इस्लाम सबैको लागि खतरा भएको बताएका छन् । न्यूज चैनल अल जजÞीरासँगको अन्तरवार्ताको क्रममा राष्ट्रपति म्याक्रोंले पैगम्बर मोहम्मदको कार्टून देखाइएपछि भएका हत्याहरु,...
-
२०७७ कार्तिक १६, आइतबार
दिल्लीलाई हराउँदै मुम्बइ क्वालिफायरमा
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए रातिको अर्को खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि शानदार जित हात पार्दै क्वालिफायरमा पुगेको छ । हिजो रातिको खेलमा दिल्ली क्यापिटललाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा स्थान पक्का गरेको हो ।...
-
२०७७ कार्तिक १६, आइतबार
हैदराबाद बैंगलोरसँग ५ विकेटले विजयी
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गए रातिको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएको छ । शारहजहाँ क्रिकेट स्टेडियममा भएको खेलमा बैंग्लोरले दिएको एक २१ रनको लक्ष्य हैदरावादले १४.१ ओभरमै पाँच विकेटको...
-
२०७७ कार्तिक १५, शनिबार
उपत्यकाका एक हजार ३५७ नयाँ संक्रमितमध्ये काठमाडौंमा एक हजार ११३
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ५४ दशमलव १० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार तीन सय ५७ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार एक सय १३ जना छन् भने ललितपुरमा एक...
-
२०७७ कार्तिक १५, शनिबार
९ हजार २७९ परिक्षणमा २ हजार ५०८ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार पाँच सय ८ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये नौ सय ७६ जना महिला छन् भने एक हजार पाँच सय ३२ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ७० हजार सात सय ४३ पुगेको छ ।...
-
२०७७ कार्तिक १५, शनिबार
विश्वमा संक्रमित संख्या ४ करोड ५९ लाख नाघ्यो
विश्वभरी कुल संक्रमित संख्या ४ करोड ५९ लाख ५६ हजार दुई सय ८३ पुगेको छ । ११ लाख ९४ हजार ५ सय ४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने ३ करोड ३२ लाख ७५ हजार सात सय ६ जनाले कोरोनलाई जितिसके । कोरोनाबाट सबैभन्दा बढि प्रभावित देश संयुक्त राज्य...
-
२०७७ कार्तिक १५, शनिबार
मेयर शाक्यकी छोरीले दिइन ‘प्जाज्मा दान’
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गर्नुभएको छ । केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किनु भएका प्रमुख शाक्यले...
-
२०७७ कार्तिक १५, शनिबार
अक्टोबर ३१, आज विश्व शहर दिवस मनाईँदै
आज अक्टोबर ३१ तारीख, यो दिन विश्वभरी विश्व शहर दिवस मनाइन्छ । यो वर्ष यस दिवसको नारा ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने रहेको छ । आज नेपालमा पनि विश्व शहर दिवस मनाईँदैछ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना...
-
२०७७ कार्तिक १५, शनिबार
कोरोनाका कारण आदिनाथ मेला स्थगित
आज आश्विन शुक्ल पूर्णिमा । आजबाट यस वर्षको बडादशैं विधिवत रुपमा सम्पन्न हुँदैछ भने आजैबाट काठमाडौंको चोभारमा आदिनाथ मेला पनि शुरु हुँदैछ । हरेक वर्ष चोभारमा आदिनाथको लोकेश्वरको साथमा जलविनायकको मेला आश्विन पूर्णिमाबाट शुरु भएर कार्तिक पूर्णिमासम्म...