खेलकुद
-
२०७७ कार्तिक २२, शनिबार
छत्रपाटी अस्पतालमा लिफ्ट जडान गर्न काठमाडौँ महानगरपालिकाबाट सहयोग
काठमाडौँको पुरानो वस्तीमा अवस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ । २०१३ सालमा स्थापना भई स्थानीय वासिन्दालाई स्वास्थ्य सेवा दिँदै आएको सो चिकित्सालयलाई कामपाका...
-
२०७७ कार्तिक २२, शनिबार
प्रमोद र अन्तराको ‘निरमाया’ सार्वजनिक
गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपसिस्टर्सको युट्युब च्यानलमार्फत् म्यूजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भएको गीतमा शब्द र संगीत तुंग नेपालको रहेको छ भने चर्चित...
-
२०७७ कार्तिक २२, शनिबार
आनन्दकुटीमा आइसोलेसन संचालन गरिने
स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा आइसोलेसन संचालन गरिने भएको छ । काठमाडौं महानगरपालिका १५ वडाबासीका लागि उक्त बिद्यापीठको एउटा प्रयोगविहिन भवनलाई आइसोलेसनको रुपमा संचालन गर्न लागिएको हो । संघीय सांसद जीवनराम श्रेष्ठको नेतृत्वमा कामपा १५ वडाले...
-
२०७७ कार्तिक २२, शनिबार
उपत्यकामा एक हजार ५१२ जना नयाँ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ५ सय १२ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये महिला ६ सय २५ जना छन् भने पुरुषको संख्या ८ सय ८७ रहेको छ । काठमाडौंमा एक हजार २ सय ९४ जना छन् भने ललितपुरमा एक सय ४१ र भक्तपुरबाट ७७ जना रहेका छन् ।...
-
२०७७ कार्तिक २२, शनिबार
२ हजार ७५३ संक्रमित थपिए, २ हजार २०६ निको
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ७ सय ५३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार ७७ जना छन् भने पुरुषको संख्या एक हजार ६ सय ७६ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।...
-
२०७७ कार्तिक २२, शनिबार
बैंगलोरलाई हराउँदै हैदरावाद दोश्रो क्वालिफायरमा
सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । युएईमा जारी आइपिएलको १३ औं संस्करणको गएराति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा पुगेको हो । आबुधाबीस्थित...
-
२०७७ कार्तिक २१, शुक्रबार
काष्ठमण्डप बैशाख १२ गते उद्घाटन गर्ने तयारी
२०७२ बैसाख १२ को महाभूकम्पबाट पूर्ण रुपमा क्षति भएर ढलेको काठमाडौंको ऐतिहासिक सम्पदा काष्ठमण्डप आउँदो २०७८ बैशाख १२ गते उद्घाटन हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा यसको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गरिने...
-
२०७७ कार्तिक २१, शुक्रबार
संक्रमण नियन्त्रणमा स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गर्न माग
जनता समाजवादी पार्टी अन्तर्गतको जनसरोकार समन्वय समितिले स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गर्दै संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न काठमाडौं महानगरपालिकासँग माग गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पाँच...
-
२०७७ कार्तिक २१, शुक्रबार
कलाकार मनोज गजुरेल आइसीयू भर्ना
कोभिड १९ संक्रमणले अवस्था गम्भीर भएपछि कलाकार मनोज गजुरेललाई आइसियूमा राखी उपचार शुरु गरिएको छ । गत बुधबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका गजुरेलको स्वास्थ्यमा समस्या देखिन थालेपछि आइसियूमा राखी उपचार शुरु गरिएको हो । यो भन्दा अघि,...
-
२०७७ कार्तिक २१, शुक्रबार
उपत्यकामा एक हजार ३९८, काठमाडौंमा एक हजार ३० जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ३ सय ९८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार ३० जना छन् भने ललितपुरमा एक सय ८७ र भक्तपुरबाट एक सय २१ जना रहेका छन् । काठमाडौं उपत्यकामा १९ हजार ८ सय ५५...
-
२०७७ कार्तिक २१, शुक्रबार
१० हजार १५३ परिक्षणमा दुई हजार ९०९ नयाँ संक्रमित थप
नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ९ सय ९ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार एक सय ३३ जना छन् भने पुरुषको संख्या एक हजार ७ सय ७६ रहेको छ । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ८८ हजार ८ सय ८३ पुगेको छ ।...
-
२०७७ कार्तिक १९, बुधबार
उपत्यकाका एक हजार ८७८ संक्रमितमध्ये काठमाडौंमा एक हजार ५७०
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ५६ दशमलव ७५ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ८ सय ७८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार ५ सय ७० जना छन् भने ललितपुरमा एक सय...
-
२०७७ कार्तिक १९, बुधबार
३ हजार ३०९ मा संक्रमण पुष्टि, १३ हजार १४४ जनाको परिक्षण
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये एक हजार ३ सय ४ जना महिला छन् भने दुई हजार ५ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ८२ हजार ९ सय २३ पुगेको छ । पछिल्लो पटक...
-
२०७७ कार्तिक १९, बुधबार
पूर्वसभामुख महरा पत्नीको कोरोना संक्रमणका कारण मृत्यु
पूर्वसभामुख तथा संघीय सांसद कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत उनको आज बिहान ६ः२५ बजे उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत कार्तिक १३ गते...
-
२०७७ कार्तिक १८, मंगलबार
उपत्यकामा एक हजार ४६८ नयाँ संक्रमित भेटिए, काठमाडौंमा एक हजार २४२
पछिल्लो २४ घन्टामा थप भएका नयाँ संक्रमितमध्ये ४७ दशमलव १४ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ४ सय ६८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये काठमाडौंमा एक हजार दुई सय ४२ जना छन् भने ललितपुरमा एक...
-
२०७७ कार्तिक १८, मंगलबार
३ हजार ११४ नयाँ संक्रमित थप, मृतक संख्या हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार एक सय १४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये एक हजार दुई सय ४७ जना महिला छन् भने एक हजार आठ सय ६७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ ।...