arin enterprises

खेलकुद

  • २०७७ भाद्र ४, बिहिबार

    दुई थान पेस्तोल र १० राउण्ड गोलीसहित एक पक्राउ

    दुई थान पेस्तोल, दुई थान म्यागजिन र १० राउण्ड गोली सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  नेपालटार शेषमती बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका ७ घर भएका २७ वर्षीय बिकेश पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  हातहतियारको ओसारपसार तथा कारोबार...

  • २०७७ भाद्र ४, बिहिबार

    पाँच हजार क्षमताको आइसोलेसन निर्माण गर्दै काठमाडौं महानगरपालिका

    काठमाडौँ महानगरपालिका उपत्यकास्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माणको तयारीमा जुटेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले तेस्रो मूलुकबाट आउनसक्ने ठूलो संख्याका यात्रुलाई समेत ध्यानमा राखी क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा...

  • २०७७ भाद्र ४, बिहिबार

    उपत्यकासहित ५२ जिल्लामा ७ सय ७ नयाँ संक्रमित थप

    पछिल्लो २४ घन्टामा देशका विभिन्न कोभिड प्रयोगशालामा गरिएको स्वाब नमूनाको परिक्षणमा काठमाडौं उपत्यकासहित ५२ जिल्लामा ७ सय ७ जना नयाँ संक्रमित थप भएका छन् । आज पनि ५२ जिल्लामध्ये सबैभन्दा बढि काठमाडौंमा एक सय ७४ जना नयाँ संक्रमित थपिएका छन् भने...

  • २०७७ भाद्र ४, बिहिबार

    निषेधाज्ञाको पहिलो दिन ७०७ जना नयाँ संक्रमित थप

    नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये २ सय जना काठमाडौं उपत्यकाकै रहेका छन् । पछिल्लो परिक्षणबाट काठमाडौंमा एक सय ७४ जना, ललितपुरमा १८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै...

  • २०७७ भाद्र २, मंगलबार

    हजारमा २०५ जना संक्रमति उपत्यकामा

    नेपालमा आजसम्मकै उच्च संख्यामा नयाँ संक्रमितहरु भेटिएका छन् भने पछिल्लो २४ घन्टामा परिक्षण पनि आजसम्मकै उच्च संख्यामा गरिएको छ । देशका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको १३ हजार ४ सय ३९ वटा परिक्षणमा ४७ जिल्लाबाट एक हजार १६ जनामा संक्रमण पुष्टि...

  • २०७७ भाद्र २, मंगलबार

    आजसम्मकै उच्च संख्यामा संक्रमित भेटिए, हजार बढिमा संक्रमण पुष्टि

    नेपालमा आजसम्मकै उच्च संख्यामा नयाँ संक्रमितहरु थप भएका छन् । आज एकैपल्ट हजार बढिमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा एक हजार १६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २८ हजार २ सय...

  • २०७७ भाद्र १, सोमबार

    साधारण ढङ्गले सम्पन्न गरियो पञ्जरां पर्व

    आज भाद्र कृष्ण त्रयोदशी वौद्ध धर्मावलम्बी नेवाःहरुले पञ्जरां (पञ्चदान) पर्व मनाएका छन् ।  बौद्ध धर्ममा दान पारमिताको अत्यधिक महत्व रहिआएको छ । दश पारमिता मध्ये दानपारमिता पहिलो स्थानमा पर्दछ । सिद्धार्थ गौतमले दश पारमिता पूर्ण गर्नुभइ बुद्धत्व...

  • २०७७ भाद्र १, सोमबार

    सुनसान बन्दै झलमल्ल सडकहरू

    उपत्यकाभित्रै दिनहुँ सयभन्दा बढि संख्यामा संक्रमितहरु भेटिन थालेपछि यहाँका कतिपय स्थानहरू अहिले सिल्ड अवस्थामा छन् ।  लकडाउन खुकुलो भएसँगै चहलपहल शुरु भएको यहाँका व्यापारिक क्षेत्र र सडकहरु यहाँ दिनहुँ संक्रमितको संख्या बढ्न थालेसँगै फेरी सुनसान हुन...

  • २०७७ भाद्र १, सोमबार

    अनलाईन ठगी तथा नक्कली मुद्राको कारोवारको अभियोगमा विदेशी नागरिक पक्राउ

    अनलाईन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले गत शुक्रबार रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय नागरिक सिल्भा एन्टोनिया डा कोस्टालाई काठमाडौंबाट पक्राउ गरेको छ । एक युवतीलाई सामाजिक सन्जाल...

  • २०७७ भाद्र १, सोमबार

    एसईई परिक्षाको नतिजा सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।  विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो । गत चैत्र ६ गतेका लागि निर्धारित एसईई परिक्षा कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित...

  • २०७७ भाद्र १, सोमबार

    आज पनि काठमाडौंमै उच्च संख्यामा संक्रमित भेटिए

    पछिल्ला केही दिनहरुदेखि निरन्तर रुपमा काठमाडौंबाटै उच्च संख्यामा नयाँ संक्रमितहरु भेटिने क्रम जारी छ भने उपत्यकाका तीनवटै जिल्लाबाट पनि नयाँ संक्रमितहरु भेटिरहेका छन् । पछिल्लो परिक्षणमा ३७ वटा जिल्लाबाट ५ सय ८१ नयाँ संक्रमित भेटिएकोमा काठमाडौं...

  • २०७७ भाद्र १, सोमबार

    संक्रमित धमाधम बढ्दै, २७ हजार नाघ्यो

    नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ८१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ बाट संक्रमितको कुल संख्या २७ हजार २ सय ४१ पुगेको हो । पछिल्लो पटक एक सय ६० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल...

  • २०७७ श्रावण ३२, आइतबार

    इन्धनको भाउ बढ्यो

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ ।  निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरेको हो । स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य वृद्धि गरिएको निगमले जनाएको...

  • २०७७ श्रावण ३२, आइतबार

    चोरीको सामान सहित पक्राउ

    काभ्रेका रोशन लामालाई चोरीको सामानसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।  काभ्रे घर भएका ३० वर्षीय लामालाई चोरीको ढलौटको बुद्धको मूर्तिसहित पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–२२ टेबहालस्थित बीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको...

  • २०७७ श्रावण ३२, आइतबार

    फेसबुकमा साथी बनाइ बलात्कार

    फेसबुकमा मित्रता गाँसी महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले आइतबार एकजनालाई पक्राउ गरेको छ ।  गत साउन २९ गते फेसबुकमा मित्रता गाँसेकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कीर्तिपुरका १९ वर्षीय सबिन मानन्धर लाई पक्राउ गरेको हो । ...

  • २०७७ श्रावण ३२, आइतबार

    रहेनन् वरिष्ठ चित्रकार प्रेममान

    नेपालको चित्रकला क्षेत्रका वरिष्ठ पौभाः कलाकार साथै साहित्यकार प्रेममान चित्रकारको निधन भएको छ । लामो समयदेखि दमको रोगले पिडित चित्रकारको आज दिउँसो उपचारको क्रममा कलंकीस्थित नेशनल हस्पिटलमा निधन भएको हो । उनको आजै पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।...

Pages