खेलकुद
-
२०८१ बैशाख ६, बिहिबार
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाईंदै
विहीबार र शुक्रबार पाँच वर्षमुनिका बालबालिकाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा ६ महिनादेखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र...
-
२०८१ बैशाख ५, बुधबार
आज सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोका लगिने
काठमाडौं सेतो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथलाई हनुमान ढोका बाहिर रहेको कालभैरव अगाडी पु¥याईँदैछ । असनमा रहेको रथलाई आज साँझमा असनबाट तानेर लगी हनुमानढोका कालभैरव अगाडी लगिनेछ । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ जात्राको दोश्रो...
-
२०८१ बैशाख ५, बुधबार
भारतको छत्तिसगढमा २९ नक्सलवादीहरु मारिए
भारतको छत्तीसगढमा मंगलबार भएको भिडन्तमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । भारतीय प्रहरी, गृहमन्त्री तथा मूख्यमन्त्रीले माओवादी नक्सवादीविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो सफता भनेका छन् । हिजो मंगलबार दिउँसो छत्तीसगढको माओवादी...
-
२०८१ बैशाख ५, बुधबार
युगकवि सिद्धिचरण पुरस्कार प्रा.डा. ठाकुर र पत्रकार कार्कीलाई
युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १३औँ जन्मजयन्तीका अवसरमा आगामी जेठ ९ गते...
-
२०८१ बैशाख ५, बुधबार
आज भगवान श्रीरामको जन्मजयन्ती
मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्म दिनको रुपमा आज रामनवमी हर्षाेल्लासपूर्वक मनाईंदैछ । हिन्दूधर्मावलम्बीहरु आज भगवान श्रीरामको श्रद्धा तथा भक्तिपूर्वक पूजा आराधना गरी यो पर्व मनाइदैछ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । आजको...
-
२०८१ बैशाख ५, बुधबार
काठमाडौंमा चार दिन लोडसेडिङ हुने
नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा केही समय विद्युत कटौती हुने जनाएको छ । प्राधिकरणले बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल,...
-
२०८१ बैशाख ४, मंगलबार
महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
काठमाडौँ महानगरपालिकाले आज मंगलबारदेखि महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको साथै प्रजनन अस्वस्थ्यताको परीक्षण सुरु गरेको छ । कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच भएको छ । कार्यक्रम थालनी...
-
२०८१ बैशाख ४, मंगलबार
चन्द्रागिरिले शिशुको जन्मदर्ता गराउनेलाई पाँच हजार दिने
चन्द्रागिरि नगरपालिका (चनपा) ले नवजात शिशुको जन्मदर्ता गर्ने नगरवासीलाई पाँच हजार रुपैयाँ दिने भएको छ । चनपाले ३५ दिन भित्रका नवजात शिशुको जन्मदर्ता गर्ने नगरवासीलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउन लागेको हो । चनपाका नगर प्रमुख घनश्याम गिरिले यहि...
-
२०८१ बैशाख ४, मंगलबार
सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) को जात्रा सुरु हुँदै
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा अहिले केही बेरमा सुरु हुँदैछ । अहिले करीब ५ बजेतिरको समयमा सेतो मच्छिन्द्रनाथको मूर्तिलाई सानो खटमा राखेर बोकी जमल तीनधारा पाठशाला लगिएको छ । जमलको यहि तीनधारा पाठशाला रहेको स्थानमै सेतो...
-
२०८१ बैशाख ४, मंगलबार
निर्माण सामग्री अलपत्र छाडे कारबाही
काठमाडौ महानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी निर्माण सामग्री छोड्नेलाई कारबाही गर्ने जनाएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्थामा नछाड्ने तथा निर्माण सामग्री अलपत्र छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले...
-
२०८१ बैशाख ४, मंगलबार
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि
वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वर अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट शुरु हुँदैछ । पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । आज जनबहालबाट सेतो...
-
२०८१ बैशाख ४, मंगलबार
चैते दसैं धूमधामका साथ मनाईंदै
आज चैते दसैं । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैते दसैंमा हनुमानढोकाको दसैंघरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन रहेको छ । यस्तै यस दिन शक्तिपीठ एवं देवीका...
-
२०८१ बैशाख ४, मंगलबार
इन्धनको मूल्यमा वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउमा वृद्धि गरेको छ । हिजो रातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । निगमले दिएको मूल्यसूचि अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैया ९६ रुपैयाँ र डिजेलको...
-
२०८१ बैशाख ४, मंगलबार
काठमाडौं उपत्यका फेरि प्रदुषित शहरमा सूचिकृत
विश्वकै प्रदुषित शहरमा काठमाडौं हिजो पुनः सुचिकृत भएको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको पाँचौँ प्रदूषित शहरका रुपमा सूचीकृत गरेको हो । एक्यूआईका अनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण १ सय...
-
२०८१ बैशाख ३, सोमबार
मलेसियालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले लगातार तेस्रो जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो । प्रतियोगिताको सुरुवाती खेलमै नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने शनिबार भएको नेपालको...
-
२०८१ बैशाख ३, सोमबार
नागढुंगा सुरुङमार्ग छिचोलियो
नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीच थिचेरसुरुङ ‘ब्रेक थु्र’ गर्नुभयो । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा...