खेलकुद
-
२०८० फाल्गुण १८, शुक्रबार
नेपाललाई हराउँदै जोर्डन च्याम्पियन, साम्बा सर्वाधिक गोलकर्ता
नेपाललाई हराउँदै जोर्डनले वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको छ । बिहिबार खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो । साउदी अरबमा भएको खेलमा अग्रता नेपालले २९ औं मिनेटमा सविता राना मगरको गोलमा...
-
२०८० फाल्गुण १७, बिहिबार
टि २० आई सिरिजः नेदरल्याण्डसँग नामिबिया पराजित
राजधानीमा जारी त्रिदेशिय टि–२० आई सिरिजमा नेदरल्याण्डसँग नामिबिया पराजित भएको छ । बिहीवार कीर्तिपुर मैदानमा भएको खेलमा नामिबिया नेदरल्याण्डसँग ५९ रनले पारजित भएको हो । माइकल लेभिटको उत्कृष्ट शतकमा नेदरल्याण्डले नामिबियालाई पराजित गरेको हो । जितको...
-
२०८० फाल्गुण १७, बिहिबार
सम्पदाको जानकारी अब क्यूआर कोडबाटै
काठमाडौं महानगरभित्रका सम्पदाहरुबारे जानकारी अब क्यूआर कोड मार्फत प्राप्त गर्न सकिने भएको छ । महानगरले काठमाडौंका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने क्युआर कोड सहितको फोटो मन्दिर क्षेत्रमा...
-
२०८० फाल्गुण १७, बिहिबार
काठमाडाैं महानगर प्रहरीले पत्रकारमाथि गरेको आक्रमणको महासंघबाट भत्सर्ना
नेपाल पत्रकार महासंघले समाचार संकलनको क्रममा रहेका पत्रकारलाई काठमाडौं महानगरका नगर प्रहरीले आक्रमण गरेको दावी गरेको छ । महासंघले विज्ञप्ती जारी गर्दै समाचार संकलन गर्न सुन्धारा पुगेका महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई नगर प्रहरीले...
-
२०८० फाल्गुण १७, बिहिबार
कामपाका सार्वजनिक स्थानहरुमा भित्ते चित्र लेखिने
काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुमा भित्ते चित्र लेखन हुने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबिच सम्झौता भएको छ । विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि...
-
२०८० फाल्गुण १७, बिहिबार
अभिनेत्री जया प्रदा फरार घोषित
भारतीय जनता पार्टीका पूर्व सांसद तथा बलिउड अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले फरार घोषित गरेको छ । लामो समयसम्म अदालतमा हाजिर नभएपछि उनलाई उत्तर प्रदेशस्थित रामपुरको एक अदालतले मंगलबार ‘फरार’ घोषित गरेको हो । जया विरुद्ध सन् २०१९को...
-
२०८० फाल्गुण १७, बिहिबार
साम्वा बिना नै फाइनलमा जोर्डनसँग भिड्डै नेपाल
वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले आज उपाधिका लागि जोर्डनसँग खेल्दैछ । साउदी अरबको जेद्धामा हुने फाइनल खेलमा नेपालले जोर्डनसँग उपाधिकालागि प्रतिस्पर्धा गर्न लागेको हो । आजको फाइनल खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल र...
-
२०८० फाल्गुण १७, बिहिबार
भारतको मध्येप्रदेशमा पिकअप भ्यान पल्टिंदा १४ को मृत्यु
भारत मध्यप्रदेश राज्यको डिंडोरी भन्ने स्थानमा बिहीबार सडक दुर्घटनामा परी १४ जनाको मत्यु भएको छ भने २१ जना घाइते भएका छन् । मर्नेहरुमा आठ महिला ८ जना पुरुषको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । गोद भराई कार्यक्रम सहभागी भई फर्कने क्रममा पिकअप वाहन...
-
२०८० फाल्गुण १७, बिहिबार
चेल्सी एफ ए कपको क्वार्टरफाइनलमा
चेल्सी एफ ए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार लिड्स युनाईटेडलाई ३–२ गोलले हराउँदै चेल्सी अन्तिम ८ मा प्रवेश गरेको हो । माटेओ जोसेफले आठौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । निकोलस ज्याकसनले १५ औं मिनेटमा चेल्सीका...
-
२०८० फाल्गुण १७, बिहिबार
भारतीय पर्यटकहरुले फोनपे क्यूआरमार्फत नेपालमा भुक्तानी गर्नसक्ने
भारतीय पर्यटकले नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् । यो सुविधा नेपालको भुक्तानी संचालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको सम्झौता अनुसार बुधबारदेखि प्रारम्भ भएको हो । यो सेवा लिन भारतमा भिम...
-
२०८० फाल्गुण १७, बिहिबार
‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ सम्पन्न
काठमाडौंको कला परिषद्मा फागनु ५ गतेदेखि प्रदर्शनी शुरु भएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी, २०८०’ बुधबार सम्पन्न भएको छ । प्रदर्शनी राष्ट्रिपति रामचन्द्र पौडेलले शुभारम्भ गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनीको...
-
२०८० फाल्गुण १६, बुधबार
नासामा छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता
सगरमाथा आरोही र पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनेकी छिन् । यसअघि उनले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इस्न्टिच्युटमा...
-
२०८० फाल्गुण १६, बुधबार
साओमीको पहिलो विद्युतीय कार सार्वजनिक
साओमीले पहिलो पटक आफ्नो विद्युतीय कार सार्वजनिक गरेको छ । बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लूसी) मा साओमीले नीलो रङमा ‘एसयू सेभेन’ नामक बिजुली कार सार्वजनिक गरेको हो । यस कारमा साओमीको आफ्नै विद्युतीय मोटर प्रयोग गरिएको कम्पनीले जनाएको...
-
२०८० फाल्गुण १६, बुधबार
हालान्ड र डी ब्रुएन चम्कदा सिटिको फराकिलो जित
एफ ए कपमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार सिटीले एफ ए कपको पाँचौं चरणमा लुटन टाउनलाई ६–२ गोल अन्तरले हराएको हो । सिटीलाई जिताउने क्रममा एर्लिङ हालान्ड एक्लैले ५ गोल गरे । पहिलो हाफमै सिटीका लागि ह्याट्रिक गरेको हालान्डले दोस्रो...
-
२०८० फाल्गुण १६, बुधबार
नेदल्याण्ड्ससँग नेपालको हार
त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले नेदल्याण्ड्ससँग हार ब्यहोरेको छ । बुधबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले हारेको हो । नेदरल्याण्ड्सका वेन डेर मेर्वेले अन्तिम ओभरमा दुई विकेट लिएपछि नेपाल पराजित भए । अन्तिम ओभरमा...
-
२०८० फाल्गुण १६, बुधबार
वाफको फाइनललमा नेपालले जोर्डनसँग खेल्ने
लेबनानालई हराउँदै नेपाली महिला फुटबल टोली साउदी अरबियामा जारी पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रङ्गशालामा भएको खेलमा लेबनानविरुद्ध २–१ को...




