arin enterprises

खेलकुद

  • २०८० फाल्गुण ४, शुक्रबार

    ६४ वर्षपछि हुलाक टिकट नेपालमै छपाई

    ६४ वर्षपछि हुलाक टिकट नेपालमै छपाई सुरु भएको छ । २०१६ सालदेखि विदेशमा छाप्ने गरिएको हुलाक टिकट अब नेपालमै छपाई हुनेछ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको पहलमा सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले स्वदेशमै...

  • २०८० फाल्गुण ४, शुक्रबार

    कन्फराक्टीभ मिडियाबाट नेपालभाषाकाे न्यूज पाेर्टल ebukhan.com सुरू

    वागमति प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले अब चाँडै नै वागमति प्रदेशमा नेपालभाषा र तामाङ भाषा कामकाजी भाषाको रुपमा प्रयोगमा आउने बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद बज्राचार्यले प्रदेशमा भाषा सम्वन्धि विधेयक पारित भइसकेको र...

  • २०८० फाल्गुण ४, शुक्रबार

    पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश बने इथियोपिया

    इथियोपिया पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउने पहिलो देश बनेको छ । इथियोपियाको यातायात मन्त्रालयले आफ्नो देश आर्थिक संकटमा फसेकोले विदेशी मुद्रा सीमित गर्न र हरित ऊर्जा प्रवर्द्धन गर्नको लागि पेट्रोलियम गाडीलाई देशमा नभित्र्याउने निर्णय गरेको हो ।...

  • २०८० फाल्गुण ४, शुक्रबार

    ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    तनहुँमा भएको ट्याक्टर दुर्घटनामा ट्याक्टरमा सवार एक पुरुषको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ कालिकोटस्थित सडकमा गाछेपानीबाट चिसापानीतर्फ जाँदै गरेको ग.१ त २५३२ नम्बरको ट्याक्टर आज (शुक्रबार) बिहान दुर्घटना भएको थियो । सोही...

  • २०८० फाल्गुण ४, शुक्रबार

    प्रहरी कल्याण कोषबाट २२ हजार बढि लाभान्वित

    चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा प्रहरी कल्याण कोषबाट उपलब्ध हुने सेवा सुविधाबाट २२ हजार बढि लाभान्वित भएका छन् । बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारीका साथै तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर, सहिद प्रहरी...

  • २०८० फाल्गुण ४, शुक्रबार

    मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुने

    मेनुका पौडेलको आफ्नो पहिलो लाईभ सांगीतिक कार्यक्रम काठमाडौंबाट सुरु हुने भएको छ । तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा २०८० फाल्गुण १८ गते देखि चैत्र १६ गतेसम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा उनको सांगीतिक कार्यक्रम हुन...

  • २०८० फाल्गुण ४, शुक्रबार

    पेट्रोल, डिजेल, मट्टितेलको भाऊ २ रुपैयाँले बढ्यो

    सरकारले पेट्रोलिय पदार्थको भाऊ फेरि बढाएको छ । निगमले शुक्रबार राती एक बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई/दुई रूपैयाँ बढाएको बिहीबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।...

  • २०८० फाल्गुण ४, शुक्रबार

    अमेरिका पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने ११ जना पक्राउ

    अमेरिका पठाइदिने प्रलोभनमा पारी भारतीय नागरिकलाई काठमाडौंमा ल्याएर बन्धक बनाउने नौ जनाको गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । भारतको हरियाणा र पंजावका ११ जनालाई अमेरिका पठाउने प्रलोभन देखाई काठमाडौँ ल्याएर बन्धक बनाएर ठगी गर्नेहरुलाई काठमाडौं...

  • २०८० फाल्गुण ४, शुक्रबार

    ललिता निवास जग्गा प्रकरणबारे विशेष अदालतको फैसला

    ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरु डा. खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो...

  • २०८० फाल्गुण ४, शुक्रबार

    लोगो डिजाइन प्रतिस्पर्धा गराउँदै चिकित्सा शिक्षा आयोग

    चिकित्सा शिक्षा आयोगले लोगो डिजाइन प्रतिस्पर्धा गराउने भएको छ । आयोगले विहिबार एक सुचना निकाल्दै यस प्रतिस्पर्धाको बारे जानकारी गराएको हो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम सबै काम कारबाहीको लागि छुट्टै लोगो चाहिने भएपछि आयोगले लोगो डिजाइन...

  • २०८० फाल्गुण ४, शुक्रबार

    विजयी उम्मेदवारले नै भने, ‘मलाई धाँधली गरी जिताइयो’

    पाकिस्तानमा गत साता सम्पन्न भएको विवादास्पद आम निर्वाचनमा विजयी एक उम्मेदवारले आफुलाई धाँधली गरेर जिताइ दिएको भन्दै राजीनामा दिएका छन् । कराँची शहरको प्रान्तीय विधानसभा सीट पीएस–१२९ को विजेता घोषित जमात–ए–इस्लामी पार्टीका रहमान हाफिज नईमले यस्तो...

  • २०८० फाल्गुण ४, शुक्रबार

    एनभिदिया बन्यो विश्वकै तेस्रो मूल्यवान कम्पनी

    चिप निर्माता कम्पनी एनभिदिया विश्वकै तेस्रो मूल्यवान कम्पनी बनेको छ । गुगलको अभिभावक कम्पनी अल्फाबेट र अमेजनलाई पछि पार्दै एनभिदिया विश्वकै तेस्रो मूल्यवान कम्पनी बनेको हो । बुधवार एनभिदियाको स्टक २.४६ प्रतिशतले बढ्दा कम्पनीको बजारमूल्य १.८३...

  • २०८० फाल्गुण ४, शुक्रबार

    हरिसिद्धि भवानी नाचका मूद्यः बेखाबहादुरको निधन

    हरिसिद्वि भवानीका देवगण साथै जल प्याखं (हरसिद्वि भवानी नांच) का त्रिदेव मध्येका एक मूलदेव बेखाबहादुर महर्जन ‘मूद्यः’को निधन भएको छ । हरसिद्वि मूल गुठीका न्वकू समेत रहेका बेखाबहादुरको बिहिबार आफ्नै निवास हरसिद्धिमा निधन भएको हो । रोग वा खासै केही...

  • २०८० फाल्गुण ३, बिहिबार

    नागरिकको विश्वास बढ्ने गरी काम गर्न प्रहरी महानिरीक्षक कुँवरको निर्देशन

    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् । हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटेर जान लागेका प्रहरी...

  • २०८० फाल्गुण ३, बिहिबार

    कपिलवस्तुमा बस दुर्घटनामा मृत्यु भएका १० जनाकै सनाखत

    महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाकै सनाखत भएको छ । सुनौलो महाकाली यातायातद्वारा  सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक...

  • २०८० फाल्गुण २, बुधबार

    सापकोटा र राईलाई ‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’

    नइ प्रकाशनले २०७९ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ आसामका नव सापकोटालाई प्रदान गरिने भएको छ । नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठनमार्फत समर्पित रहँदै नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍...

Pages