arin enterprises

खेलकुद

  • २०८० माघ ११, बिहिबार

    लिगकप फाइनलमा लिभरपुल र चेल्सी खेल्दै

    लिभरपुल काराबाओ कप (लीगकप) को फाइनलमा पुगेको छ । बुधबार फुलहमलाई १–१ को बराबरीमा रोक्दै बुधबार लिग कपको फाइनल यात्रा तय गरेको छ । सेमिफाइनल दोस्रो लेगको यो नतिजासँगै लिभरपुल समग्रमा ३–२ ले अगाडि रह्यो । पहिलो लेगमा लिभरपुल २–१ ले विजयी रहेको थियो ।...

  • २०८० माघ ११, बिहिबार

    बार्सिलोना कोपा डेल रेबाट बाहिरियो

    स्पेनिस कोपा डेल रेबाट बार्सिलोना बाहिरिएको छ । बुधबार राति भएको क्वाटरफाइनलमा एथ्लेटिक क्लबसँग ४–२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो । एथ्लेटिकको घरेलु मैदानमा भएको खेलको निर्धारित समयमा दुई  २–२ गोलको बराबरीमा रहेपछि खेल अतिरिक्त समाय...

  • २०८० माघ १०, बुधबार

    ग्ल्यामर फोटोग्राफर राजीवलाई मातृशोक

    चर्चित ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठलाई मातृशोक परेको छ । फोटोग्राफर श्रेष्ठकी आमा कमला श्रेष्ठको आज विहान ८९ वर्षको उमेरमा निधन भएको हो । अचेल आफ्ना छोरा राजीवसँगै अमेरीकाको जर्मनटाउन मेरील्यान्डमा रहँदै आउनुभएकी कमलाको उतै निधन भएको हो ।...

  • २०८० माघ १०, बुधबार

    गोठमा आगलागी हुँदा लाखौंको क्षति

    सिरहामा आज (बुधबार) एउटा गोठमा आगलागी हुँदा करीब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सिरहाको रमौलस्थित अशोक कुमार मण्डलको गोठमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीय वासिन्दा मिलेर आगो...

  • २०८० माघ १०, बुधबार

    जिपको ठक्करबाट एक जनाको मृत्यु

    बझाङमा आज (बुधबार) बिहान जिपले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । बझाङको केदारस्युँ गाउँपालिका–४ तल्लो बजारस्थित सडकमा सु.प.प्र.०१००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँ बस्ने ६४...

  • २०८० माघ १०, बुधबार

    बलेरो दुर्घटना भई चालकको मृत्यु

    पोखरमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज (बुधबार) बिहान पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित सडकमा ग.३ च २६०३  नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा बोलेरो चालक सोही महानगरपालिका–१८ ग्यारजाती बस्ने ४९ वर्षीय...

  • २०८० माघ १०, बुधबार

    धनगढीमा पाँच तले घरबाट हाम्फाल्दा व्यापारीको मृत्यु

    कैलालीको धनगढीका एक व्यापारीले आफ्नो घरको पाँच तलाबाट हाम फालेर आत्म्हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका–४ का ५३ वर्षीय सन्तोष अग्रवालले आज आफ्नै घरको पाँचौं तलाबाट हाम्फाल्दा उपचारको क्रममा उनको मृत्यु भएको हो । धनगढीस्थित सन्दीप स्टोरका सञ्चालक...

  • २०८० माघ १०, बुधबार

    बलात्कारको अभियोगमा टोखाका एक पुरुष पक्राउ

    एक २२ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले आज (बुधवार) पक्राउ गरेको छ । बलात्कारको अभियोगमा काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ का २५ वर्षीय निरन्जन बुढाथोकीलाई आज बिहान प्रहरीले पक्राउ गरेको...

  • २०८० माघ १०, बुधबार

    ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँको नवनिर्मित भवनहरू उद्घाटन

    बर्दियाको बगनाह भुरिगाउँमा प्रहरी कार्यालय परिसरमा नवनिर्मित भवनहरुको उद्घाटन गरिएको छ । मंगलबार प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित भवनहरुको उद्घाटन गरेका हुन् । परिसरमा प्रहरी...

  • २०८० माघ १०, बुधबार

    अस्कर अवार्डको मनोनयन सार्वजनिक

    ९६ औं अस्कर अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक भएको मनोनयनमा हलिउड फिल्म ‘ओपनहाइमर’ सर्वाधिक विधामा पर्न सफल भएको छ । ओपेनहाइमर सर्वाधिक १३ विधामा मनोनयन भएको हो । यस्तै ‘पुवर थिंग्स’ ११ वटा , ‘किलर्स अफ द फ्लावर मुन’ १० वटा र ‘...

  • २०८० माघ १०, बुधबार

    सामाजिक सञ्जाल सम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न सक्ने

    अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्ने  प्रक्रिया सुरु गरेको छ । नेपाल सरकारले गत मंसिर ११ गते  जारी गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा...

  • २०८० माघ १०, बुधबार

    शहिद सप्ताह सुरु

    शहिद सप्ताह आजबाट सुरु भएको छ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिनुहुने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ । माघ १० गते शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिनुभएको थियो...

  • २०८० माघ १०, बुधबार

    शानदार जित सहित चेल्सी फाइनलमा

    इग्लिस क्लब चेल्सी काराबाओ कपको फाइनलमा पुगेको छ । मंगलबार राति मिडलबर्गलाई ६–१ गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो । पहिलो लेगमा १–० गोलले पराजित भएको चेल्सीले दोस्रो खेलमा जित निकाल्दै समग्रमा ६–२ गोलको जित निकाल्दै फाइनलमा पुग्यो ।...

  • २०८० माघ ९, मंगलबार

    न्युरोडमा पार्किङ निषेध विरुद्ध व्यवसायीहरुको विरोध

    काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीहरु विरोधमा उत्रेको छ । उनीहरु पार्किङ नदिएको बिरोधमा सटरै बन्द गरेर बिरोध जनाएका छन् । मंगलवार बिहानदेखि काठमाडौं महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ...

  • २०८० माघ ९, मंगलबार

    संसदको हिउँदे अधिवेशन माघ २२ गतेदेखि गर्न सिफारिस

    सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय दुवै सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।...

  • २०८० माघ ९, मंगलबार

    यस वर्षको राष्ट्रिय नृत्य दिवस काभ्रेपलान्चोकमा

    नृत्य निर्देशक संघ (डिडान) नेपालले तेश्रो राष्ट्रिय नृत्य दिवस बनेपाको काभ्रेपलान्चोकमा मनाउने भएको छ । डिडान नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले यस वर्षको राष्ट्रिय नृत्य दिवस काभ्रेपलान्चोकमा निर्णय भएको जानकारी दिए । गत माघ ६ गते शनिबार...

Pages