खेलकुद
-
२०८० माघ १८, बिहिबार
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले बुधबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले खाना पकाउने एलपी ग्यासँमा प्रति सिलिण्डर १५ रुपैयाँ वृद्धि...
-
२०८० माघ १८, बिहिबार
बैंकक जान लागेका यात्रुको पैसा चोरी गर्ने पक्राउ
काठमाडौंबाट बैंकक जान लागेका यात्रुको थाई भाट चोरी गरेको आरोपमा बुधबार काठमाडौंबाट एक जना पक्राउ परेका छन् । काठमाडौंबाट बैंकक जान लागेका यात्रु याङ्गहाङ सुब्बाको थाई भाट चोरी गरेको आरोपमा दैलेख महावु गाउँपालिका–३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५...
-
२०८० माघ १८, बिहिबार
रातो मत्स्येन्द्रनाथलाई पाटन लगियो
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन लगिएको छ । धार्मिक परम्पराअनुसार ज्योतिषहरुले साइट जुराएर हिजो बुधबार साँझ ४ बजे पाटनको तःबहालमा लगिएको हो । १२ वर्षे जात्रा अनुरुप मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमति राखिने...
-
२०८० माघ १८, बिहिबार
सिटि दोस्रो स्थानमा, मैदान फर्के हालाण्ड
म्यानचेस्टर सिटीका प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा बर्नलीविरूद्ध ३–१ को जित निकाल्दै सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । सिटिलाई जिताउन एल्भारेजले दुई गोल गरे । उनले खेलको १६ र २२ औं मिनेटमा गोल गरेका थिए । यस्तै...
-
२०८० माघ १७, बुधबार
मापसे जाँचबाट ६ महिनामा करीब ४ करोड राजश्व संकलन
नेपाल प्रहरीले आर्थिक वर्ष २०८०÷०८१ को गत साउनदेखि पुस महिनासम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जनालाई कारवाही गरेको छ । त्यसैगरी लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २४२ जना पनि प्रहरीको कारवाहीमा परेका छन् । मापसेबाट...
-
२०८० माघ १७, बुधबार
प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान
प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका रमेश कुमार बस्नेत दज्याएनी चिन्ह प्रदान गरिएको छ । नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ १६ गतेको निर्णयबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नती भएका बस्नेतलाई प्रहरी...
-
२०८० माघ १७, बुधबार
नवौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
निर्माण ब्यबसायसंग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा हुने भएको छ । नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म...
-
२०८० माघ १७, बुधबार
खुल्ला मञ्चलाई खुल्लै राख्न पूर्व सांसद डा. शाक्यको माग
खुल्ला मञ्चमा फुटबल ग्राउन्ड बनाउने काठमाडौं महानगरपालिका (कामपा) को निर्णयको विरोधमा चौतर्फी रुपमा आवाज उठ्न थालेको छ । पछिल्लो समय समाजमा विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्ति, बुद्धिजिवी, उच्च पदस्थ व्यक्ति आदिबाट पनि खुल्ला मञ्चलाई खुल्लै रहन...
-
२०८० माघ १७, बुधबार
दक्षिण कोरिया एसियन कपको क्वार्टरफाइनलमा
दक्षिण कोरिया एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै कोरिया अन्तिम आठमा पुगेको हो । खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ४६ मिनेटमा अब्दुल्लाह...
-
२०८० माघ १७, बुधबार
मोरोक्कोलाई हराउँदै साउथ अफ्रिका क्वार्टरफाइनलमा
साउथ अफ्रिका अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार मोरक्कोमाथि २–० गोलको जित निकाल्दै साउथ कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको हो । दक्षिण अफ्रिकालाई जिताउन माकगोपाले ५७ मिनेट र मोकोइनाले दोस्रो हाफको इन्जुरी समयको पाँचौ...
-
२०८० माघ १७, बुधबार
पनौती वृद्धाश्रमका लागि काठमाडौमा महायज्ञ
आगामी माघ २० गतेदेखि २६ गतेसम्म काभ्रेको पनौतीमा रहेको माईती बृद्धाश्रमका लागि काठमाडौको शान्तिनगरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ । वृद्धाश्रमका लागि आवश्यक थप भौतिक संरचना निर्माण तथा सञ्चालनका लागि महायज्ञको आयोजना गर्न...
-
२०८० माघ १७, बुधबार
कर छलि गरेको अभियोगमा भाटभटेनी सुपरमार्केट दोषी ठहर
सर्वोच्च अदालतले नक्कली भ्याट बिलमार्फत् कर छलि गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्टविरुद्धको फैसला सदर गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले नक्कली भ्याट विल प्रकरणमा सफाइ दिन अस्वीकार गर्दै दोषी ठहर गरेको हो । तत्कालीन प्रधान न्यायाधीश...
-
२०८० माघ १६, मंगलबार
‘मोदीबेनी’को मुहूर्त, वर्षा सिवाकोटीले अमर प्रतापसँग स्क्रिन शेयर गर्दै
मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘मोदीबेनी'को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात् मङ्गलवार नै चलचित्र युनिट छायाङ्कनमा निस्किएको छ । यस चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन् ।...
-
२०८० माघ १६, मंगलबार
रातो मच्छिन्द्रनाथ भोलि मच्छिन्द्रबहाल ल्याईँदै, आज बहालमा विशेष सरसफाई
आज (मंगलबार) ललितपुर महानगरपालिका वडा नं.१९ स्थित मछिन्द्र बहालको चहल पहल नै बेग्लै छ । यहाँ आज वडाध्यक्ष राजेन्द्र महर्जन, वडा सदस्यहरु, ललितपुर महानगर प्रहरी, नेपाल प्रहरी सबै मिलेर बहालको सरसफाई गरीयो । बहाललाई चिटिक्क बनाइयो । हेर्दैमा आकर्षक,...
-
२०८० माघ १६, मंगलबार
जनवरी ३० र हिटलर
आज जनवरी ३० । आजको दिन विशेष भनौं वा उल्लेखनीय । यो दिनको चर्चा आज गर्नैपर्ला । ९१ बर्षअघि आजकै दिन एडोल्फ हिटलर जर्मनीको चान्सलर नियुक्त भएका थिए । जर्मनीका राष्ट्रपति पल भोन हिन्डेनबर्गले आफ्ना छोरा, विभिन्न उद्योगीहरु, पूर्व चान्सलर फ्रान्ज भोन...
-
२०८० माघ १६, मंगलबार
अल हिलालले इन्ट मियामीलाई हरायो
साउदी अरेबियन क्लब अल हिलालले अमेरिकान क्लब इन्टर मियामीलाई हराएको छ । सोमबार भएको क्लब मैत्रीपूर्ण खेलमा अल हिलालले मियामीलाई ४–३ गोलले हराएको हो । साउदीको किंगडम एरिनामा भएकोे खेलको १०औं मिनेटमा अलेक्सजेन्डर मित्रोभिचले गोल गर्दै अल हिलाललाई...