खेलकुद
-
२०८० मङ्सिर २८, बिहिबार
पीएसजी नकआउट चरणमा
पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार जर्मन क्लब बोरुसिया डर्टमण्डसँग १–१ गोलको बराबरीमा खेल्दै पीएसजीले अन्तिम १६ मा स्थान बनाएको हो । डर्टमण्डको घरेलु मैदान सिग्नल इडूना पार्कमा भएको खेलमा...
-
२०८० मङ्सिर २८, बिहिबार
सिटीको सतप्रतिशत जित
च्याम्पियन्स लिग फुटबल म्यानचेस्टर सिटी विजयी भएको छ । बुधबार समूह जीको खेलमा सिटीले रेड स्टार बेलग्रेडलाई ३–२ गोल अन्तरले हराउँदै सतप्रतिशत जित निकालेका हुन् । खेलको १९ औं मिनेटमा मिका हेमिल्टनको गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो । ओस्कार...
-
२०८० मङ्सिर २८, बिहिबार
आज राती आकाशमा उल्का वर्षा देख्न सकिने
विहीबार राति नेपालबाट पनि मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । नेपालको जुनसुकै ठाउँबाट पनि आकाश खुलेको अवस्थामा खाली आँखाले नै उल्का वर्षा देख्न सकिने नेपाली बैज्ञानिकहरुले जनाएका छन् । खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम...
-
२०८० मङ्सिर २८, बिहिबार
काठमाडौं महानगरभित्र सूर्तिजन्य पदार्थ विक्रीवितरण गरेमा कारबाही
काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी विहीबारदेखि सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले मंसिर २८ गते बिहिबारदेखि काठमाडौंभित्र सुर्तिजन्य पदार्थ, कच्चा सुर्ती खैनी, गुट्खा, सुर्तिहरु प्रतिबन्ध गरिएको जानकारी...
-
२०८० मङ्सिर २७, बुधबार
ड्रिम्स डिजिटलको स्रष्टा सम्मान सम्पन्न
ड्रिम्स डिजिटल प्रा.लि.लेस्रष्टाहरूलाई सम्मान गरेको छ । ड्रिम्सले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्रष्टाहरुको सम्मान गरेको हो । कार्यक्रममा उप– सभामुख इन्दिरा रानाले स्रष्टाहरुलाई सम्मान प्रदान गरिन् । गायक, संगीतकार इन्द्र जि.सी, गायक ऋषि...
-
२०८० मङ्सिर २७, बुधबार
रियल म्याड्रिडको पुनरागमन जित
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले पुनरागमन जित निकालेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा रियलले जर्मनी टोली युनियन बर्लिनमाथि ३–२ को पुनरागमण जित निकालेको हो । ओलिम्पया रंगशालामा रियाललाई जित दिलाउन जोसेलुले दुई तथा...
-
२०८० मङ्सिर २६, मंगलबार
अभियन्ता ईसँग वार्ता नगर्ने लमपा प्रमुख महर्जनको भनाई
ललितपुर महानगरपलिका (लमपा) प्रमुख चिरिबाबु महर्जन अभियन्ता ईसँग वार्ता नगर्ने बताएका छन् । समाचारडेस्कसँग कुरा गर्दै लमपा प्रमुख महर्जनले आफ्नो क्षेत्रमा फुटपाथ पसल राख्न नदिने ललितपुर महानगरको निर्णयको विरोधमा उत्रेका अभियन्ता ईसँग वार्ता नगर्ने...
-
२०८० मङ्सिर २६, मंगलबार
जापानको होक्काइडो प्रान्तमा भारी मात्रामा माछा मृत फेला
जापानको होक्काइडो प्रान्तमा अवस्थित समुन्द्रमा भारी मात्रामा माछा मरेका छन् । अक्सिजन अभाव वा समुद्री तटमा बिष छरिएका कारण माछा मरेको हुन सक्ने अनुमान गरिएको छ । उक्त प्रान्तको समुद्री तटमा अनगिन्ती माछा मरेको देखिएपछि प्रान्तका वासिन्दाहरु भने माछा...
-
२०८० मङ्सिर २६, मंगलबार
जम्मू कश्मीर भारतमा विलयपछि संप्रभुता नरहेको भारतीय सर्वाेच्च अदालतको ठहर
भारतको सर्वोच्च अदालतले जम्मु कश्मिरलाई विशेष दर्जा दिने संविधानको प्रावधान खारेज गर्ने सरकारको कदमलाई वैधानिक ठहर गरेको छ । प्रधान न्यायाधीश डी.वाई चन्द्रचुड नेतृत्वको पाँच सदस्यी इजलाशले संविधानको धारा ३७० लाई युद्धकालिन अस्थायी प्रावधान भन्दै...
-
२०८० मङ्सिर २६, मंगलबार
रुद्रायणी १२ बर्षे जात्रा यसपटक बुंगमती नलगिने
ललितपुर खोकनाको रुद्रायणी देवीको १२ वर्षे नाच यस पटक बुंगमती नलगिने भएको छ । १२ बर्षे नाचको क्रममा बुंगमतिमा देवगण नाच्नुपर्ने डबलीमा मछिन्द्रनाथको अस्थाइ मन्दिर रहेको कारण यसपटक बुंगमतीमा रुद्रायणी १२ बर्षे नाच नहुने भएको हो । खोकनामा हाल श्री...
-
२०८० मङ्सिर २६, मंगलबार
सडक कुकुरदेखि सावधान रहन महानगरको आग्रह
काठमाडौं महानगरपालिकाका सडक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखापरेपछि सर्तक रहन महानगरले आग्रह गरेकोछ । महानगरको पशुपन्छी विभागका अनुसार स्थानीयको सूचनाका आधारमा केही कुकुरमा परीक्षण गर्दा डिस्टेम्पर रोग देखा परेकोले घरपालुवा कुकुरलाई घर बाहिर निकाल्दा...
-
२०८० मङ्सिर २६, मंगलबार
विवाह पञ्चमी महोत्सव आजबाट शुरु
जनकपुरधाममा साताव्यापी रुपमा मनाइने सबैभन्दा ठूलो उत्सव सीताराम विवाह पञ्चमी महोत्सव आजबाट विधिवत रुपमा सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ। उत्सव...
-
२०८० मङ्सिर २६, मंगलबार
पशुपतिनाथको बहुमूल्य वस्तु प्रदर्शन
पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख आज सर्वसाधारणका लागि प्रदर्शन गरिएको छ । हरेक वर्ष बाला चतुर्दशीको भोलिपल्ट नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शंख सर्वसाधारणलाई देखाउने गरिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष...
-
२०८० मङ्सिर २६, मंगलबार
मेस्सी र रोनाल्डो पुन भेट हुँदै
फुटबल जगतका दुई महारथि क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको मैदानमा पुन भेट हुने भएको छ । मेस्सी प्रेरित क्लब इन्टर मियामीले साउदी अरबमा दुई खेल खेल्ने घोषणा गरेसँगै रोनाल्डोसँग मेस्सीको पुन एक पटक मैदानमा भेट हुने पक्का जस्तै भएको हो । मियामीका...
-
२०८० मङ्सिर २५, सोमबार
अभियन्ता ईंः ललितपुर महानगर अगाडि उभिने
ललितपुर महानगरपालिकाले फुटपाथ पसल निषेधित क्षेत्र घोषणा गरेपछि त्यसको विरोधमा अभियान्ता ईंः ललितपुर महानगरपालिका गेटमा उभिने भएको छ । बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियन्ता ईःले अनुरोध गरेका छन्। सोमबार फेसबुकमा...
-
२०८० मङ्सिर २५, सोमबार
एभर्टनले चेल्सीलाई हरायो
इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई हराएको छ । आईतबार एभर्टनले चेल्सीलाई २–० ले हराएको हो । गुडसिन पार्कमा भएको खेलमा घरेलु टोलीलाई जिताउन अब्दुलाये डौकौरे र बैकल्पिक खेलाडी लुईस डोबिनले एभर्टनको जितमा गोल गरे । डौकौरेले दोस्रो हाफको ५४...