बजार
-
२०८० जेठ ५, शुक्रबार
जापानमा जि–सेभेनको सम्मेलन आजदेखि हुने
जि–सेभेनको सम्मेलन आजदेखि सुरु हुने भएको छ । विश्वका औद्योगिक मुलुकहरुको संगठन जापानको हिरोशिमामा जि–सेभेनको सम्मेलन हुनलागेको हो । जि–सेभेनको वार्षिक भेलामा विश्वका सात धनी देशहरु जापान, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा र इटाली सहभागि हुने...
-
२०८० जेठ ५, शुक्रबार
३२५ जना आरोही पुगे सगरमाथाको चुचुरोमा
गत निबारदेखि शुरु भएको सगरमाथा आरोहणमा हालसम्म ३२५ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ । पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि विभिन्न एजेन्सीमार्फत ६५ देशका ५७८ आरोहीले अनुमति लिएका थिए । विभागका अनुसार विहीबार अबेरसम्म ३२५ जना...
-
२०८० जेठ ५, शुक्रबार
पतिको दीर्घायुको कामना गर्दै वरसाइत पर्व मनाईंदै
हरेक जेठ कृष्णपक्ष अमावश्यका दिन आज मिथिलाञ्चलका महिलाहरु बरसाइत (बटसावित्री) पर्व मनाउने गर्दछन्। पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलमा यो पर्व हर्षाेल्लासपूर्वक मनाइन्छ । अहिले मिथिलाञ्चलमा मात्र सीमित नभई...
-
२०८० जेठ ४, बिहिबार
प्राचीन नेपालमण्डलको कान्तिपुर नगरमा अहिलेसम्म देखिन आएका अजिमाहरु
प्राचीन नेपालमण्डलको कान्तिपुर नगर भित्र अहिलेसम्म देखिन आएका पिगंमा परेका र पिगंमा नपरेका गरि जम्मा ६० तान्त्रिक देवीहरुलाई अजिमा भनी सम्बोधन गरि मानी आएको देखिएको छ । अलिबलि पूजा ग्रहण गर्ने विशेष तान्त्रिक अजिमा प्रधान देवीहरुमध्ये पिगं (पिठ)...
-
२०८० जेठ ४, बिहिबार
२ बर्ष सम्म लगइन नभएको जिमेल अकाउन्ट डिलिट हुने
लामो समय देखि प्रयोग नभएको गुगल अकाउन्ट (जिमेल अकाउन्ट) डिलिट हुनेभएको छ । कम्पनीको नियम अनुसार यदि कुनै जिमेल अकाउन्ट २४ महिनासम्म लगइन नभएको खण्डमा सो अकाउन्ट स्वतः डिलिट हुनेछ । सन् २०२० मा कम्पनीले अनलिमिटेड स्टोरेजको फिचरसँगै यो नियम पनि...
-
२०८० जेठ ४, बिहिबार
नक्कली शरणार्थी प्रकरणमा रिजाल र मिया पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा नेता रिजालको पनि संलग्नता भएको आशङ्कामा प्रहरीले पक्राउ गरेको हो । उहाँ भुटानी शरणार्थीको...
-
२०८० जेठ ४, बिहिबार
“केरला स्टोरी” प्रदर्शन गर्न अदालतले दियो अनुमति
भारतको सर्वाेच्च अदालतले विवादास्पद फिल्म “केरल स्टोरी” माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अदालतले पश्चिम बङ्गाल राज्यले तीन महिलालाई इस्लामिक स्टेट समूहमा सामेल भएको देखाउने विवादास्पद फिल्ममाथि गत हप्ता पश्चिम बंगालमा प्रतिबन्ध लगाइएको थियो।...
-
२०८० जेठ ४, बिहिबार
अमेरिकी राज्य मोन्टानामा टिकटकमाथि पूर्ण प्रतिबन्ध
मोन्टाना टिकटक एप्पमाथि पूर्णरुपले प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले छोटो भिडियो साझा गर्ने सामाजिक सञ्जाल टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको हो । आगामी जुन १ देखि उक्त सञ्जालमाथिको...
-
२०८० जेठ ४, बिहिबार
प्रधानमन्त्री दाहालले दिए सांसदहरुको जवाफ
प्रधानमन्त्री पुष्पकमल दाहालले तात्कालीन माओवादी शिविरमा कुनै अनियमिमिताको पुष्टि भए जेल जान तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आजबाट सुरु प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले राखेको...
-
२०८० जेठ ४, बिहिबार
नेपालमा डिजिटल–वालेटहरु पनि एक आपसमा मर्ज हुनसक्ने
नेपालमा अब भुक्तानी सेवाप्रदायक (डिजिटल–वालेट)हरु पनि एक आपसमा मर्ज हुनसक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ को पहिलो संशोधन गर्दै भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरू इ–वालेट एक–आपसमा मर्ज...
-
२०८० जेठ ४, बिहिबार
सिद्धारमैया कर्नाटकको नयाँ मुख्यमन्त्री बन्दै
सिद्धारमैया कर्नाटकको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । कर्नाटक विधानसभामा बहुमत पाउँदै भारतीय कंग्रेसबाट सिद्धारमैयालाई कर्नाटकाको मुख्यमन्त्री बनाउन बुधबार भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल गान्धीबीच लामो...
-
२०८० जेठ ४, बिहिबार
फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई जेल सजाय
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । पूर्वराष्ट्रपति सार्कोजीलाइ भ्रष्टाचारमा दोषी ठहरिएपछि जेल सजाय सुनाइएको हो । सन् २०२१ मार्चमा सार्कोजी र उनका वकिल थियरी हर्जोगले भ्रष्टाचारलगायत कानुनी अनुसन्धानबारे...
-
२०८० जेठ ४, बिहिबार
हिन्दु धर्मबारे बोल्न भाजपाबाट पैसा लिने गरेको अमेरिकाको आरोप
अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले नेपालमा हिन्दूराष्ट्रबारे अभिव्यक्ति दिन भारतले पैसा दिने गरेको आरोप लगाएको छ । अमेरिकाको विदेश मन्त्रालयले सन् १९९८ देखि प्रकाशित गर्दै आएको भनिएको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्टमा सो कुरा...
-
२०८० जेठ ४, बिहिबार
ट्रेबल जित्ने अभियानमा म्यानसिटि
इंग्लिस क्लब म्यानचेस्टर सिटी तीन उपाधिका साथ सिटी ट्रेबल जित्ने अभियानमा छ । म्यानसिटि प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि गरि ट्रेबल जित्ने अभियानमा रहेको हो । गएराति स्पेनिस क्लब रियल म्याड्रिडमाथि सान्दार जित निकाल्दै पहिलो पटक...
-
२०८० जेठ ४, बिहिबार
रियललाई हराउँदै म्यानसिटि फाइनलमा
इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सेमिफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई समग्रमा ५–१ गोलले हराउँदै म्यानसिटी फाइनल पुगेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिँदा गएराति भएको दोस्रो लेगमा भने म्यानसिटी...
-
२०८० जेठ ३, बुधबार
राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा
भारतीय कांग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ । सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा गान्धीले भारतीय जनता पार्टी (भाजपा) का नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक जना स्थानीय नेताले...