arin enterprises

बजार

  • २०८० जेठ २, मंगलबार

    न्युमेक्सिकोमा गोली चलदा चारको मृत्यु

    अमेरिकाको न्युमेक्सिकोमा अन्धाधुन्द गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । १८ बर्षिय एक किशोरले न्युमेक्सिकोको फार्मिङ्टनको एउटा चर्च बाहिर अन्धाधुन्दा गोली प्रहार गरेका हुन । घटनामा तीन प्रहरीसहित थुप्रै घाइते भएको जनाइएको छ । चर्च बाहिरको...

  • २०८० जेठ १, सोमबार

    मेक्सिकोको सवारी दुर्घटनामा २६ को मृत्यु

    मेक्सिकोमा सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । आइतबार मेक्सिकोको उत्तरी राज्यको राजधानी सियुदाद भिक्टोरिया नजिकको राजमार्गमा एक यात्रुवाहक भ्यान र मालवाहक ट्रक ठोक्किँदा २६ जनाको मृत्यु भएको हो । भ्यानमा परिवारका सदस्यहरू घुमघामका लागि...

  • २०८० जेठ १, सोमबार

    निकोनको नयाँ मिररलेस क्यामेरा सार्वजनिक

    निकोनले विश्व बजारमा निकोन जेडएट (Nikon Z8) नामक नयाँ मिररलेस क्यामेरा सार्वजनिक गरेको छ । निकोनको यो क्यामेरा स्थिर फोटोग्राफी र भिडियोग्राफी दुवैको लागि डिजाइन गरिएको छ । यो क्यामेरा मे २५ बाट बजारमा उपलब्ध हुने बताइएको छ । कम्पनीले क्यामेराको...

  • २०८० जेठ १, सोमबार

    आईफोन १५ को सबै मोडेलमा ४८ मेगापिक्सेल क्यामेरा हुने

    आईफोन १५ को सबै मोडेलमा ४८ मेगापिक्सेलको क्यामेरा उपलब्ध हुने भएको छ । १२ मेगापिक्सेलको क्यामेरा प्रयोग गर्दै आएको कम्पनीले थप फिचर सहित क्यामेरालाई ४८ मेगापिक्सेलमा अपग्रेड गरेको हो ।  यसअघि एप्पलले आईफोन १४ सिरिजको प्रो मोडेल अर्थात् आईफोन १४ प्रो...

  • २०८० जेठ १, सोमबार

    म्यानसिटि प्रिमियर लिगको उपाधि नजिक

    म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजिक पुगेको छ । आइतबार एभर्टनलाई ३–० गोलले पराजित गरी अंक तालिकामा सिटीले चार अंकको अग्रता लिएको छ । आइतबार नै उपाधि होडमा रहेको अर्को टिम आर्नसल ब्राइटनसँग ३–० ले पराजित हुँदा सिटी उपाधि नजिक पुगेको हो...

  • २०८० जेठ १, सोमबार

    बार्सिलोनाले चार बर्षपछि ला लिगाको उपाधि जित्यो

    बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ । आइतबार स्पान्योललाई ४–२ ले पराजित गरेसँगै बार्सिलोनाले चार बर्ष पछि उपाधि जितेको हो । यस सिजनमा चार खेल बाँकी छदै बार्सिलोनाले उपाधि आफ्नो नाममा गरे । उसले पछिल्लो पटक सन् २०१८–१९ सिजनको उपाधि जितेको...

  • २०८० जेठ १, सोमबार

    टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइने

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराईँदैछ । आइतबार राती रायमाझीलाई काठमाडौंको बुढानीलकण्डबाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको थियो । पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा...

  • २०८० बैशाख ३१, आइतबार

    ट्वीटरमा मस्क जस्तै मुर्ख नयाँ सीईओ लिन्डा

    ट्वीटरमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएको छ । एलन मस्कले लिन्डा याक्कारिनोलाई ट्वीटरका सीईओका रुपमा नियुक्त गरेका हुन् । मस्कले दुई महिनाअघि ट्वीटरमा आफू सीईओबाट हट्नु ठीक छ कि छैन भन्ने भोटिङ पोल बनाएका थिए । जसमा १७ लाख अकाउन्ट...

  • २०८० बैशाख ३१, आइतबार

    रियलले गेटाफेलाई हरायो

    ला लिगामा रियल म्याड्रिडले गेटाफेलाई हराएको छ । शनिबार राति रियलले गेटाफेमाथि १–० को जित निकालेको हो । रियलको घरेलु मैदानमा भएको खेलमा मार्को एसेन्सियाले निर्णायक गोल गरे । उनले खेलको ७० औं मिनेटमा गोल गरेका हुन् । यो जितसँगै रियलले ला लिगाको...

  • २०८० बैशाख ३१, आइतबार

    शताब्दी पुरुष जोशीको १०४औं जन्मजयन्ती मनाइयो

    वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १०४औ जन्मजयन्ती मनाइएको छ । साताव्यापी जन्मजयन्ती मनाउने कार्यक्रम अन्तर्गत हिजो अन्तिम दिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा पाटन दरबारमा उक्त जन्मजयन्ती मनाइयो । लोकसाहित्य परिषदका...

  • २०८० बैशाख ३१, आइतबार

    नियमित खोप छुटेका बालबालिकालाई आज फेरि खोप दिईंदै

    वैशाख १५ गते दिएको नियमित खोपबाट बञ्चित भएका बालबालिकाहरुलाई आज फेरि खोप लगाईंदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले पाँच वर्षमुनिका बालबालिकाहरुलाई आज पनि खोप दिन लागेको हो । मन्त्रालयले छुटेका बालबालिकालाई खोप लगाउनका बृहत् खोज र खोप अभियान...

  • २०८० बैशाख ३१, आइतबार

    मेलम्चीको पानी दुई साता ठप्प

    काठमाडौंको धारामा झण्डै दुई साता मेलम्चीको पानी नआउने भएको छ । जेठ १ गते सोमबारदेखि झण्डै २ साता मेलम्चीको पानी वितरण ठप्प हुने भएको छ । २०७८ को बाढीले हेडवर्कस र सुरुङमा पु¥याएको क्षति मर्मत गर्न पानी नछोड्ने निर्णय भएको हो । हेडवर्कस मर्मत नभए पनि...

  • २०८० बैशाख २९, शुक्रबार

    चलचित्र ‘हल्कारा’ शुक्रबारबाट प्रदर्शनमा

    नेपाली चलचित्र ‘हल्कारा’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई चलचित्र ‘हल्कारा’मा देखाइएको छ । लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा रहेको चलचित्रमा...

  • २०८० बैशाख २९, शुक्रबार

    इमरान खानलाई तत्काल रिहा गर्न सर्वाेच्चको आदेश

    पाकिस्तानको सर्वाेच्च अदालतले भ्रष्टाचारको आरोपमा पक्राउ पर्नु भएका इमरान खानलाई नाटककीय गिरफ्तारीको संज्ञा दिंदै तत्काल रिहा गर्न आदेश दिएको छ । खानलाई हिजो सर्वोच्च अदालतमा पेस गरिंदा उहाँका वकिलहरूले इस्लामावादको उच्च अदालत परिसरबाट उहाँको...

  • २०८० बैशाख २९, शुक्रबार

    युरोपा लिगको पहिलो लेगमा रोमाले लिभरकुजलाई हरायो

    युरोपा लिग फुटबलको सेमिफाइनल पहिलो लेगको खेलमा इटालीको एएस रोमाले जर्मनीको बायर लिभरकुजेनलाई १–० ले हराएको छ । इटालीको रोममा गएराति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन एडुवार्डो बोभेले ६२ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै रोमाले फाइनल पुग्ने...

  • २०८० बैशाख २९, शुक्रबार

    निर्वाचन आयोगले पाँच दललाई कारबाही गर्ने

    निर्वाचन आयोगमा पार्टी दर्ता गरेपश्चात पेश गर्नुपर्ने लेखापरीक्षण नबुझाएका पाँच राजनीतिक दललाई आयोगले कारबाही गर्ने भएको छ । आयोगले दुई बर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेश नगर्ने राजनीतिक दललाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। आज सार्वजनिक सूचना...

Pages