arin enterprises

बजार

  • २०८० बैशाख २६, मंगलबार

    कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु

    कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ । परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका परीक्षा नियन्त्रन कार्यालयले जनाएको छ । यस्तै यस वर्ष ५६...

  • २०८० बैशाख २५, सोमबार

    अव्यवस्थित तार व्यवस्थापन गर्दै महानगर

    काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरुको व्यवस्थापन कार्य शुरु गरेको छ । सोमवार बिहान माईतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन शुरु भएको हो । काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच हिजो...

  • २०८० बैशाख २५, सोमबार

    याकः मिसालाई प्रसाद लैजान बाटो खुल्यो

    अन्ततः ललितपुरका ह्यगृब भैरवनाथ र ३२ पानेजु (पुजारी) संघलाई कीर्तिपुरको प्यंगःथामा याकः मिसालाई प्रसाद लग्ने कार्यको लागि बाटो खुलेको छ । हिजो कीर्तिपुर नगरपालिकाको उपमहेश्वर फेदी प्यंगःथामा सुखी गँछेः समाजले स्थापना गरेको रातो मच्छिन्द्रनाथको...

  • २०८० बैशाख २४, आइतबार

    अवैध रुपमा नेपाली नागरिकता लिने १० भारतीय पक्राउ

    विभिन्न समयमा विभिन्न स्थानबाट अवैध रुपमा नेपाली नागरिएको लिएको आरोपमा १० भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरु काठमाडौंका विभिन्न स्थानमा मिठाई पसल सञ्चालन गरेर बसेका थिए । उनीहरुले नेपाली नागरिकता प्राप्त गर्न गलत विवरण पेश गरेर नागरिकता लिएको...

  • २०८० बैशाख २४, आइतबार

    रियल म्याड्रिड कोपा डेल रे च्याम्पियन

    रियल म्याड्रिडले स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै उपाधि उठाएको हो । रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लागि लुकास टोरोले गोल गरे । स्टेडियो ला कार्टुजामा भएको खेलको दोस्रो...

  • २०८० बैशाख २४, आइतबार

    टुकुचामा निर्मित संरचना हटाउन बाटो खुल्यो

    काठमाडौं महानगरपालिकाले टुकुचामा निर्मित अवैध संरचनाहरु हटाउने अभियान फेरि शुरु गर्ने भएको छ । महानगरका मेयर बालेन शाहले आज विहान सामाजिक सञ्जालबाट उहाँले उक्त जानकारी दिएको हो । मेयर शाहले काठमाडौंको मध्य भागबाट बग्ने टुकुचा खोलाको अतिक्रमण हटाउन...

  • २०८० बैशाख २४, आइतबार

    बेलायतका राजा चाल्र्सको शुभराज्यभिषेक सम्पन्न

    बेलायतमा राजतन्त्रलाई निरन्तरता दिंदै बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । राजा चाल्र्सलाई ३६० वर्ष पुरानो २२ क्यारेट सुनले बनेको ताज हिजा दिउँसो लण्डनस्थित वेस्टमिन्स्टर अबेमा आयोजित भब्य समारोहमा चर्चका आर्कबिशपले मुकुट...

  • २०८० बैशाख २२, शुक्रबार

    आशु फर्के युट्युबमा

    आशुतोष बाराही । यो नाम अहिले युवाहरु माझ नयाँ होइन । आशुतोष बाराहीलाई कसैलाई चिनाइरहनु पर्दैन । सबैले चिन्छन् यिनलाई बा अथवा आशु भनेर । उनको युट्युब च्यानल 'AashutoshBrh' मा आउने आशु र बाको भाइन्स युवाहरुमाझ निकै लोकप्रिय छ । बाको क्यारेक्टर, अनि...

  • २०८० बैशाख २२, शुक्रबार

    हेलिकप्टर दुर्घटनामा एकको मृत्यु

    संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जनाएको छ । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीको काम गर्दै आएका थिए । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेलसहित दुईजना...

  • २०८० बैशाख २२, शुक्रबार

    बुद्धजयन्तीको अवसरमा रक्तदान कार्यक्रम

    २५६७औं बुद्धजयन्तीको पावन अवसरमा आज कालिमाटी फ्रेण्डशीप क्लबले रक्तदान तथा दन्त शिविरको आयोजना गरेको छ । रक्तदातन कार्यक्रममा कालिमाटीका जुझारु युवा तथा कालिमाटी क्षेत्र आसपासका व्यक्तिहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा...

  • २०८० बैशाख २२, शुक्रबार

    आज २५६७औं बुद्ध जयन्ती

    आज २५६७औँ बुद्धजयन्ती । नेपालसहित विश्वभर आज बुद्ध जयन्ती भब्यताका साथ मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन भगवान गौतम वुद्धको जन्म जयन्ती मनाउने गरिन्छ । आजभन्दा २५ सय ६७ वर्ष अघि कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधन र आमा मायादेवीको...

  • २०८० बैशाख २२, शुक्रबार

    अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढायो

    अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले लगातार १० औं पटक ब्याजदर बढाएको छ । बैंकले मुद्रास्फीति नियन्त्रणका लागि भन्दै सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो । यो सँगै अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत...

  • २०८० बैशाख २२, शुक्रबार

    ब्राइटनले म्यानयुलाई हरायो

    इंग्लिस प्रिमियर लिगमा ब्राइटनले म्यानचेस्टर युनाईटेडलाई हराएको छ । बिहीबार राति भएको खेलमा युनाईटेडलाई ब्राइटनले १–० गोलले हराएको हो । ब्राइटनको जित दिलाउा एलेक्सिस म्याक एलिस्टरले निर्णायक गोल गरे । ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडिममा भएको...

  • २०८० बैशाख २२, शुक्रबार

    रुसको तेल भण्डारमा युक्रेनको आक्रमण

    युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेकोे छ । युक्रेनले रुसका तेल भण्डारहरुमा ड्रोन–क्षेप्यास्त्र लगायतबाट आक्रमण गरेको हो । रुसका तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूलो मुश्लो र १ हजार वर्ग मिटरसम्म आगोको लप्का देखिएको अन्तराष्ट्रिय...

  • २०८० बैशाख २२, शुक्रबार

    ३३ बर्षपछि नापोली सिरी ए च्याम्पिन

    नापोलीले ३३ वर्षपछि इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ । बिहीबार राति उडिनेस विरुद्ध भएको खेलमा नापोलीले १–१ को बराबरी खेल्दै नापोलीले ५ खेल अगावै उपाधि जितेको हो । नापोलीले तेस्रो पटक सिरी ए उपाधि जितेको हो । नापोलीले यसअघिका दुई उपाधि...

  • २०८० बैशाख २१, बिहिबार

    आठौं पटक मन्त्रिमण्डल विस्तार

    प्रधानमन्त्री पुष्पकल दाहालको मन्त्रिमण्डलमा तीन मन्त्री थप भएको छ । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ लिनुभएको छ। नवनियुक्त मन्त्रीहरुमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा...

Pages