बजार
-
२०७९ पौष १५, शुक्रबार
गुरुङ समुदायहरु तमु ल्होसार मनाईंदै
गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै छन् । हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होसार मनाइन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो...
-
२०७९ पौष १५, शुक्रबार
एमडीएमएस प्रणाली नगर्न प्रधानमन्त्री दाहालको निर्देशन
नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा आजदेखि लागू हुने गरी एमडीएमएस प्रणाली सुरु गरेको थियो । तर त्यो प्रणाली हाल आएर अलपत्र हुने संभावना बढेको छ । प्राधिकरणले भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने गरी एमडीएमएस लागू गरेकोमा प्रधानमन्त्री...
-
२०७९ पौष १५, शुक्रबार
अलविदा फुटबल सम्राट पेले
फुटबल जगतमा विश्वले फुटबल सम्राटको उपमा दिएका ब्राजिलियन फुटबल खेलाडी पेलेको निधन भएको छ । केही समय अगाडीबाट मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित रहेका पेलेको ८२ वर्षको उमेरमा बिहिबार राति निधन भएको हो । जटिल स्वास्थ्य समस्याका बीच केही समय...
-
२०७९ पौष १४, बिहिबार
म्यान्चेस्टर सिटीद्वारा लिड्स युनाइटेड ३–१ ले पराजित
फिफा विश्वकपका कारण रोकिएको ईंग्लिस प्रिमियर लिगका खेलहरु पुनः सुचारु भएका छन् । यस सिजनको इंग्लीश प्रिमियर लिग फुटबलमा हिजो म्यान्चेस्टर सिटीले लिड्स युनाइटेडलाई ३–१ ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान सिटीलाई विजयी गराउन अर्लिङ...
-
२०७९ पौष १४, बिहिबार
स्व. राजा वीरेन्द्रको जन्मजयन्ती मनाइँदै
आज पुस १४ गते स्व। राजा वीरेन्द्रको ७८ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट आजको अर्थात् पुस १४ गते जन्मिनु भएको हो । विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन...
-
२०७९ पौष १४, बिहिबार
“विहे गर्दिन” भन्दै उदाय गायक सुवास पोखरेल
नवोदित गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो केही दिन अगाडि सार्वजनिक भएको छ । पोखरेलको आप्mनै शव्द तथा संंगीत अनि लक्षु प्रकाश मल्लको संयोजनमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जिवनका रमाइला पलहरुलाई आकर्षक...
-
२०७९ पौष १३, बुधबार
ताम्सीपाखा सडक महोत्सव हुँदै
नेपाल सम्वत ११४३ नयाँ वर्षको अवसरमा काठमाडौं महानगरपालिका १८ वडा कार्यालयले ताम्सीपाखा सडक महोत्सव गर्ने भएको छ । स्थानीय संस्कृतिको संरक्षण र प्रचार प्रसारको साथै स्थानीय उत्पादनको बजार प्रवद्र्धनको लागि भन्दै आउँदो पुस १५ गते शुक्रबारका दिन...
-
२०७९ पौष १३, बुधबार
बज्राचार्य संसदीय दलको नेता चयन
हाम्रो नेपाली पार्टीको संसदीय दलको नेतामा शैलेन्द्रमान बज्राचार्य चयन भएका छन् । बुधबार बसेको पार्टी वैठकले बज्राचार्यलाई संसदीय दलको नेता चयन गरेको हो । गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनमा प्रदेश सभा सदस्यतर्फ बज्राचार्य काठमाडौं क्षेत्र नम्बर ८ (...
-
२०७९ पौष १३, बुधबार
नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको नोमिनेसन सार्वजनिक हुँदै
चलचित्र क्षेत्रकै सबैभन्दा ठुलो दाबी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सको नोमिनेसन आउँदो शनिबार सार्वजनिक गरिने भएको छ । आयोजक संस्था संसार्स क्रिएसनले आउँदो शनिबार कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी नोमिनेसन सार्वजनिक गर्न लागेको हो...
-
२०७९ पौष १३, बुधबार
विदेशीको लागि चीन पूर्ण रुपले खुल्दै
शुन्य कोभिड नीति लिएको चीन विदेशी नागरिकहरूका लागि समेत पूर्ण रुपमा खुल्ने भएको छ । कोभिड महामारीविरुद्ध कडा नियम पालना गर्दै आएको चीनले मंगलबार एक घोषणा गर्दै आफ्नो देश विदेशीहरूको लागि जनवरी ८ देखि पूर्णरुपमा खुल्ने जनाएको हो । कोरोना भाइरसको नयाँ...
-
२०७९ पौष १२, मंगलबार
महर्जन कम्प्लेक्समा टेस्ला गाडी उपहार
काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडस्थित महर्जन कम्प्लेक्समा पसल कवल बुकिङ गर्नेले टेस्ला गाडी जित्न सकिने भएको छ । महर्जन बिजनेस एसोसिएट्सले कम्प्लेक्समा पसल कवलहरु बुकिङ गर्नेलाई विशेष छुटको साथमा गाडी र आइफोनसहितको उपहारको अफर ल्याएको हो...
-
२०७९ पौष १२, मंगलबार
कोभिडका कारण चीनमा बेरोजगार दर बढ्दै
कोभिड–१९का कारण चीनमा बेरोजगार दर बढ्दै गएको देखिएको छ । सीएनएनको अध्ययन अनुसार चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू बेरोजगार रहेका खुलासा भएको हो । यस तथ्याङ्कमा ग्रामीण बेरोजगारी दर भने समावेश गरिएको छैन । चीनको शहरी युवा जनसंख्या १...
-
२०७९ पौष १२, मंगलबार
दबूले श्रेष्ठको १०७ औं जन्मजयन्ती मनाउने
नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष पनि नेपाल पत्रकार संघका स्थापना गरी पत्रकार संगठनको शुरुवात गरेका सत्यनारायण बहादुर श्रेष्ठको जन्म जयन्ती मनाउने भएको छ । पत्रकार राष्ट्रिय दबूले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी श्रेष्ठको १०७ औं...
-
२०७९ पौष ११, सोमबार
बाका भैरवको चर्चा गर्दै मानन्धर गुठीको कार्यक्रम सम्पन्न
ऐतिहासिक र धार्मिक महत्त्व बोकेको बाका भैरवको चर्चा गर्दै काठमाडौंको ईन्द्रचोकस्थित मानन्धरहरुको बाका देय् सनाःगु खलःको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा शिक्षासेवी विजय कुमार मानन्धरले उहिले तत्कालीन काठमाडौं नगरको आधा भूभाग...
-
२०७९ पौष ११, सोमबार
नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने
नेकपा (माओवादी केन्द्र) को तर्फबाट पहिलो चरणमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मन्त्री बन्नुहुने भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग...
-
२०७९ पौष ११, सोमबार
प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री, आज अपराह्न शपथग्रहण
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालको सपथ ग्रहण आज अपरान्ह हुने भएको छ । राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री दाहालको सपथ ग्रहणको कार्यक्रम तय भएको जनाएको हो । सपथ ग्रहणलगत्तै आजै सानो मन्त्रिमण्डल पनि घोषणा हुने बुझिएको...