बजार
-
२०७९ पौष २९, शुक्रबार
रियल स्पेनिस सुपर कपको फाइनलमा
भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा...
-
२०७९ पौष २९, शुक्रबार
चीनले महामारी नियन्त्रणका लागि लगाइएका प्रतिवन्धहरु खुकुलो बनायो
चीनले कोरोना महामारी नियन्त्रणका लागि लगाइएका प्रतिवन्धहरु खुकुलो बनाएको छ । दुईबर्ष अघि महामारी नियन्त्रणका लागि चिनिया सरकारले जारी गरिएका शून्य कोभिडको नीतिका प्रतिवन्धहरु नयाँ बर्षको उपलक्ष्यमा परिवर्तन भएको हो । गत वर्ष विमानस्थल लगायत...
-
२०७९ पौष २९, शुक्रबार
भायानेटले मनायो डिआरएसको विजय उत्सव
सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भायानेट कम्युनिकेसनको कार्यालय परिसरमा मनाइयो । कम्पनीद्वारा आयोजित एक कार्यक्रममा डीआरएसका टोलि सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविन कुमार प्रजापति र समर...
-
२०७९ पौष २९, शुक्रबार
लामिछाने २० लाख धरौटीमा रिहा
करिब ३ महिनाअघि नाबालिक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सन्दिप लामिछाने आज रिहा हुँदैछ । उच्च अदालत पाटनले हिजो लामिछानेलाई २० लाख धरौटी लिएर सशर्त छाड्न आदेश दिएको हो । लामिछानेका परिवारबाट धरौटी रकम जम्मा गरेपश्चात शुक्रबार २...
-
२०७९ पौष २७, बुधबार
लुम्बिनी अल स्टार्स टी–२० विजेता
लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट...
-
२०७९ पौष २७, बुधबार
कर्मचारीतन्त्रको मारमा संस्कृतिः जात्रापर्वमा सरकारी संयन्त्रको भूमिकामाथि प्रश्न
----- १) ----- गत शुक्रबार चाँगुनारायणको कलशयात्राको प्रसङ्गबाट सुरु गरौँ — परम्परागत रूपमै यसपटक पनि राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले चाँगुनारायण, लक्ष्मी र सरस्वतीको कलशको दर्शन गरी फूल तथा टीकाप्रसाद ग्रहण गरिन् ।...
-
२०७९ पौष २७, बुधबार
देशभर पृथ्वी जयन्ती मनाइयो, कीर्तिपुरवासीहरु कालो दिनको रुपमा सम्झंदै
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१औं जन्मजयन्ती काठमाडौंमासहित देशभर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी मनाइएको हो । विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । ...
-
२०७९ पौष २७, बुधबार
म्यान्चेस्टर युनाइटेड र न्युकासल सेमिफाइनलमा
चार्लटन एथ्लेटिकलाई हराउँदै म्यान्चेस्टर युनाइटेड इंग्लीश लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आफ्नै मैदानमा गएराति भएको क्वाटरफाइनल खेलमा म्यान्चेस्टर युनाइटेडको लागि मार्कस रास्फोर्डले दुई गोल गरे । रास्फोर्डले दुबै गोल खेलको इन्जुरी समयमा...
-
२०७९ पौष २७, बुधबार
वाणिज्य बैंकहरु धमाधम मर्ज हुँदै
वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै धमाधम मर्जमा जाने क्रम तीब्र भएको छ । गत शनिवार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भइसकेको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्ज...
-
२०७९ पौष २६, मंगलबार
प्रधानमन्त्री दाहाललाई ९९ प्रतिशत विश्वसाको मत
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत पाउनुभएको छ । संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले आज संसदमा विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका छन् भने...
-
२०७९ पौष २६, मंगलबार
नवनिर्वाचित जनप्रतिनिधिहरु सम्मानित
का.म.पा. १३ वडा व्यवस्थापन तथा संरक्षण समितिले काठमाडौं क्षेत्र नं. ८ बाट नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । समितिका संयोजक दिलबहादुर मानन्धरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र...
-
२०७९ पौष २६, मंगलबार
भानुअटु क्षेत्रमा शक्तिशालि भुकम्प
भानुअटुको तटीय क्षेत्रमा शक्तिशालि भुकम्प गएको छ । आइतबार राति प्रशान्त महासागरीय देश भानुअटुको तटीय क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस) का अनुसार भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको...
-
२०७९ पौष २६, मंगलबार
भारतमा नेपाली कलाकार स्वजनको वाहवाही
भारतको छत्तीसगढमा नेपाली कलाकार स्वजन रघुवंशीको प्रस्तुतिले वाहवाही कमाएको छ । छत्तीसगढको राजनन्दमा भएको कार्यक्रममा कलाकार रघुवंशीको प्रस्तुतिले वाहवाही पाएको हो । राजनन्द जिल्लाको स्थानीय सरकारबाट आयोजना गरिएको कार्यक्रममा रघुवंशीले नेपाली चर्या...
-
२०७९ पौष २५, सोमबार
भूमि सम्वन्धि समस्याका विषयमा छलफल
ज्यापु महागुथि नेपाः येँ महानगर समितिको आयोजनामा भुमि सम्बन्धि समस्या तथा समाधानको बाटो बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालमा विद्यमान, भूमि सम्वन्धि समस्या, समाधानका उपाय, सुकुम्वासी समस्या लगायतका विषयमा चर्चा गरिएको थियो ।...
-
२०७९ पौष २५, सोमबार
रुद्रलाल समाजेवा पुरस्कार ८० वर्षे मोक्तानलाई
प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ योगदान दिएको भन्दै ८० वर्षे मनु मोक्तानलाई रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ । आइतबार गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी–रुद्रलाल स्मृति...
-
२०७९ पौष २५, सोमबार
सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
ललितपुरमा दुई वटा गाडी र एउटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक पुरुषको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक हुम्ला सिमिकोट घर भई हाल ललितपुर महानगरपालिका–१५ हात्तिवन बस्ने ३६ वर्षीय भुपेन्द्र रावतको मृत्यु भएको हो । ललितपुर महानगरपालिका–१७...