बजार
-
२०७९ माघ २१, शनिबार
साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपाल पराजित
बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा २-१ को अग्रता बनाएको बंगलादेशले खेलको इन्जुरी समयमा...
-
२०७९ माघ २१, शनिबार
आज विश्व क्यान्सर दिवस
‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने मूल नाराका साथ शनिबार विश्व क्यान्सर दिवस मनाइँदैछ । विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्वभर यो दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने...
-
२०७९ माघ २१, शनिबार
बैंक खाता ह्याक गरी लाखौं ठगी
‘नेपाली गर्ल’ नामक एपको प्रयोग गरी व्यक्तिको बैंक खाता ह्याक गरी रकम चोरी गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेका छन् । आठ जनाको गिरोहले उक्त एप बनाएर एपमार्फत् सम्पूर्ण बैंकको विवरण लिएर रकम चोरी गर्ने गरेको पाइएको छ । अहिलेसम्म उनीहरुले एपमार्फत् ५०...
-
२०७९ माघ २०, शुक्रबार
रियालद्वाारा भ्यालेन्सीया पराजित
स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले भ्यालेन्सीयालाई २–० ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को असेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरे । जितसँगै रियाल मड्रिडले लिग तालिकामा शिर्ष स्थानको बार्सिलोनासँगको...
-
२०७९ माघ २०, शुक्रबार
सांसद चौधरी जेल चलान
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी ट्याक्टर जलाएको घटनामा दोषी ठहर भएपछि जेल चलान भएका छन् । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद अरुण चौधरी गत मंसिर ४ गतेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए ।...
-
२०७९ माघ १९, बिहिबार
मिस नेपाल-२०२३ को आवेदन खुला
द हिडेन ट्रेजरले मिस नेपाल—२०२३ को आवेदन खुला गरेको छ । विहीबार राजधानीमा एक कार्यक्रमकाबीच अध्यक्ष दिवाकर राजकर्णिकारले आजबाट आवेदन खुला भएको घोषणा गर्नुभएको हो । इच्छुक प्रतियोगीहरुले चैत्र १, २०७९ (मार्च १५, २०२३) सम्म आवदेन दिन सक्नेछ । यस...
-
२०७९ माघ १९, बिहिबार
नौ किलो अवैध सुनसहित क्यानेडियन नागरिक पक्राउ
गएराती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित क्यानेडियन नागरिक पक्राउ परेका छन् । उनका साथबाट करिब आठ करोड ३२ लाख रुपियाँ मूल्य बरावरको नौ किलो १३५ ग्राम काँचो सुन फेला परेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब...
-
२०७९ माघ १७, मंगलबार
माछापुच्छ्रे बैंकको सीजी डिजिटलमा छुट
माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेकासिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट...
-
२०७९ माघ १७, मंगलबार
गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको छनक
माओवादी केन्द्रले राष्ट्रपति पदमा संविधानको संरक्षकको जिम्मेवारी निर्वाह गर्ने र राष्ट्रिय सहमतिको व्यक्तित्वलाई अगाडि बढाउने भएको छ । पदाधिकारीको मंगलबारको बैठकमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने र संविधानको मर्म र भावनालाई पूरा...
-
२०७९ माघ १७, मंगलबार
सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने
सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । अर्थमन्त्रालयमा मंगलबार बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण...
-
२०७९ माघ १७, मंगलबार
नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै
नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमै कायम रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको रिपोर्ट अनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायम रहेकोे रिपोर्ट सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सीले मंगलवार भ्रष्टाचार...
-
२०७९ माघ १७, मंगलबार
केयूकेएललाई स्वामित्व हस्तान्तरण
आयोजना कार्यान्वयन निर्देशनालयले निर्देशनालय अन्तर्गतको मेलम्ची खानेपानी उप–आयोजना–२ बाट बिच्छ्याइएका तथा निर्माण गरिएका कूल रू. ९ अर्ब ६२ करोड बराबरका थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन...
-
२०७९ माघ १६, सोमबार
एमसीसीमार्फत नेपाललाई सहयोग गरिरहेको उपविदेशमन्त्री न्यूल्याण्डको भनाई
अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि बढाउने बताउनुभएको छ । दुई दिने नेपाल भ्रमणमा रहनु भएका न्यूल्याण्डले सोमबार ललितपुरमा पत्रकार सम्मेलनमा एमसीसी परियोजनामार्फत नेपालको आर्थिक विकासमा...
-
२०७९ माघ १५, आइतबार
बगलामुखी हाइट समाजको तेस्रो साधारणसभा सम्पन्न
बुढानिलकण्ठ नगरपालिका वडा ११ स्थित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा ११ मा रहेको बगलामुखी मन्दिर परिसरमा समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले पुरानै...
-
२०७९ माघ १५, आइतबार
लामिछाने अनागरिक बाट नागरिक
गत शुक्रबार मात्र सर्वाेच्चको फैसलापछि अनागरिक भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज फेरि नेपाली नागरिक बनेका छन् । लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले २०५० सालमा...
-
२०७९ माघ १५, आइतबार
महानगरको ज्यादतीवरुद्ध मण्डलामा विरोध
काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । पछिल्लो समय महानगरपालिकाले विकासको नाममा सार्वजनिक मात्र नभएर निजी जग्गामा समेत डोजर चलाएपछि सर्वत्र आलोचित बन्दै गएको छ । महानगरले विना सूचना, विना आधार निजी सम्पत्तिमा समेत...