बजार
-
२०७९ माघ ८, आइतबार
अन्तरीक्ष यात्री एड्रिनले गरे चौथो विवाह
विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले चौथो विवाह गरेका छन् । एड्रिनले आफ्नो ९३ औं जन्मदिनको अवसरमा प्रमिका एन्क फाउरसँग विवाह गरेका हुन् । उनको सानो निजी समारोहमा विवाह भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । उनी फाउरसँग लामो समयदेखि...
-
२०७९ माघ ८, आइतबार
सुर्खेतमा दुर्घटना हुँदा ४ को मृत्यु
सुर्खेतको वीरेन्द्रनगरमा हाइलक्स गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ११ को झुप्राखोला भन्ने स्थानमा गएराती साढे २ बजेतिर जीप दूर्घटना भएको र जीपमा सवार पाँच जना मध्ये चार जनाको मृत्यु भएको सुर्खेत प्रहरीले...
-
२०७९ माघ ८, आइतबार
प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरी
इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा दुबै टोलीले थुप्रै अवसर खेर फाले । खेल गोलरहित बराबरीमा रोकिएपछि लिभरपुल र चेल्सीले मध्य तालिकाबाट आफुलाई माथि उकास्न सकेनन् ।...
-
२०७९ माघ ८, आइतबार
स्व. मानन्धरको पुण्यतिथिमा “परिवर्तनका संवाहक लक्ष्मीदास” पुस्तक विमोचन
भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवं समाजसेवी स्वर्गीय लक्ष्मीदास मानन्धरको जीवनीमा आधारित पुस्तक परिवर्तनका संवाहक लक्ष्मीदास मानन्धरको विमोचन गरिएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले...
-
२०७९ माघ ८, आइतबार
तामाङ समुदायहरु सोनाम ल्होसार मनाईंदै
आज देशभरका तामाङ समुदायहरुले सोनाम ल्होसार पर्व मनाइरहेको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरु भएको छ । विशेषगरी तामाङहरुको बसोवास रहेका स्थानमा आज दिन...
-
२०७९ माघ ६, शुक्रबार
नेउप महिला उद्यमी मञ्चद्धारा राहत वितरण
नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ । नेपाल उद्योग परिसंघको केन्द्रिय कार्यालय थापाथलीमा एक कार्यक्रमबीच महिला उद्यमी मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहतका सामाग्रीहरु...
-
२०७९ माघ ६, शुक्रबार
मृत्युपछि शरीर दान गर्ने प्रधानमन्त्रीको घोषणा
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज काठमाडौंमा एक कार्यक्रम गरेको छ । सो अवसरमा मुख्य अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले मृत्युपछि आफ्नो शरीरका सम्पूर्ण अंगहरु दान गर्ने घोषणा...
-
२०७९ माघ ६, शुक्रबार
पीएसजी नसरबीचको खेलमा मेस्सी र रोनाल्डोको गोल
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले साउदीको अल नसरलाई हराएको छ । गएराति साउदीको रियादमा भएको मैत्रीपूर्ण क्लब फुटबल खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले नल नसरलाई ५–४ले हराएको हो । यस खेलमा विश्वच्याम्पियन लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो...
-
२०७९ माघ ६, शुक्रबार
उपसभामुखमा रास्वपाले मगरलाई उठाउने
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । संघीय संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ । उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ ।...
-
२०७९ माघ ५, बिहिबार
घिमिरे सभामुखमा निर्वाचित
प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिनुभएको हो । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख...
-
२०७९ माघ ५, बिहिबार
इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई
इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा एसी मिलानलाई ३–० ले हराउँदै इन्टरले उपाधि जितेको हो । साउदीको किंग फहाद स्टेडियममा भएको खेलको दशौँ मिनेटमा फेडेरिको डिमार्कोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।...
-
२०७९ माघ ५, बिहिबार
न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले राजिनामा दिने
न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले पदबाट राजिनामा दिने बताएकी छिन् । आर्डेनले अर्को महिना प्रधानमन्त्री पदबाट स्वेच्छाले पदत्याग गर्ने घोषणा गरेको बीबीसीले जनाएको हो । ६ वर्ष चुनौतीपूर्ण पदमा बसेकी ४२ बर्षिय आर्डेनले अबको चार वर्षसम्म...
-
२०७९ माघ ५, बिहिबार
चीनमा जनसंख्या घट्दै
चीनमा ६ दशक पछि पहिलो पटक जनसंख्या घटेको पाइएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा आठ लाख ५० हजार जनसंख्या कम भएको हो । यस तथ्याङ्कमा हङकङ, मकाउ र विदेशमा रहेका बासिन्दाहरु...
-
२०७९ माघ ४, बुधबार
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.रुइत इसा अवार्डबाट सम्मानित
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत विश्वकै प्रतिष्ठित इसा अवार्डबाट सम्मानित हुनुभएको छ । बहराइनका पूर्व राजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट यसबर्ष डा. सन्दुक रुइतलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी १० लाख अमेरिकी...
-
२०७९ माघ ४, बुधबार
सभामुखका लागि घिमिरे र न्यौपानेको उम्मेदवारी
प्रतिनिधिसभाको सभामुखका लागि सत्तापक्षको नेकपा एमालेले सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् । घिमिरेले संघीय संसद सचिवालय नयाँ बानेश्वरमा आज उम्मेदवारी दर्ता गराउनुभएको हो । घिमिरेको प्रस्तावक एमाले सांसद सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज...
-
२०७९ माघ ४, बुधबार
मेसी र रोनाल्डो पुनः एकपटक आमनेसामने हुँदै
विश्वविजेता अर्जेटिनी स्टार लियोनल मेसी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पुनः एकपटक आमनेसामने हुने भएका छन् । हालै रोनाल्डोे आवद्ध भएको क्लब अरेबियन प्रो लिग क्लब अल नसरले मेसी सम्मिलित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग मैत्रीपूर्ण...