बजार
-
२०७९ माघ २५, बुधबार
एमडीएमएस प्रणाली लागू गर्न माग
नेपाल मोबाइल वितरक संघले सरकारलाई यथाशीघ्र मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न माग गरेको छ । आज राजधानीमा भएको अन्तक्र्रिया तथा पत्रकार सम्मेलन कार्यक्रममा छिटो भन्दा छिटो यो प्रणाली लागू गरी विना भन्सार आयात भएका मोबाइलहरुलाई रोक...
-
२०७९ माघ २५, बुधबार
मानन्धर संघको सातौं इहि मुना कार्यक्रम सम्पन्न
केन्द्रीय मानन्धर संघको आयोजनामा इहि मुना कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । संघले सांस्कृतिक परम्परालाई निरन्तरता दिनको लागि भन्दै सातौं पटक इहि मुना कार्यक्रम गरेको हो । कार्यक्रममा नेवार समुदायभित्रका १७ जना बालिकाहरुको सहभागीता रहेको छ ।...
-
२०७९ माघ २४, मंगलबार
टर्कीको भुकम्पमा ज्यान गुमाउनेहरु पाँच हजार नाघ्यो
टर्कीको भुकम्पमा परी मृत्यु हुनेहरुको संख्या बढिरहेको छ । सोमबार बिहान भएको ७ दशमलव ८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी हालसम्म करीब पाँच हजार भन्दा बढी मृत्यु भएको तथ्यांक बाहिर आएको छ । टर्कीमा ११ हजार जना र सिरियामा २ हजारलाई घाइते अवस्थामा...
-
२०७९ माघ २४, मंगलबार
रास्वपालाई पुनः सरकारमा ल्याउँछौं : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार बसेको मन्त्रीपरिषद निर्णय सार्वजनिक गरेको छ । गत हप्ता कृषकहरुले तरकारी फालेर बिरोध गरेपछि त्यसको समाधानकोे लागि किसान र उपभोक्ता बीचका विक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्ने छलफल भएको...
-
२०७९ माघ २४, मंगलबार
भारतविरुद्ध नेपालको सानदार जित
बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पराजित गरेको हो । मंगलबार भएको...
-
२०७९ माघ २४, मंगलबार
मैतीदेवीस्थित प्रहरी बिटमा महानगर प्रहरीको डोजर
काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ । मंगलवार महानगरप्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट भत्काएको हो । महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामानहरु सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको छ ।...
-
२०७९ माघ २४, मंगलबार
सतीप्रथा उन्मुलनको सुचक नेवार समुदायको ईहि संस्कार
नेवार परम्परामा बालिका सात वर्ष भएपछि बेललाई साक्षी राखेर विवाह गरिदिने प्रचलन रहेको छ जसलाई स्थानीय भाषामा 'ईही' भनिन्छ । ‘ईही’को अर्थ ‘विवाह’ हो । त्यसैले ईही संस्कार गर्ने भएकोले नेवार केटीहरु कहिल्यै विधवा नहुने मान्यता स्थापित छ । ‘ई’ भनेको...
-
२०७९ माघ २४, मंगलबार
नेपालभाषाको चलचित्र तिबःको छायाङ्कन अमेरीकामा
हाल निर्माणाधीन नेपालभाषाको सामाजिक कथानक चलचित्र ‘तिबः दि सपोर्ट’ को केही दृश्यहरुको छायाङ्कन अमेरिकामा सम्पन्न भएको छ । नेपालको छायाङ्कन सम्पन्न गरेको चलचित्रको केही महत्त्वपूर्ण दृश्यहरुको छायाङ्कन अमेरीकाको मेरिल्यान्ड राज्यमा गरिएको हो ।...
-
२०७९ माघ २३, सोमबार
सम्झौता अनुसार प्रकृया अघि बढाउन कामपालाई शाहीको आग्रह (भिडियो सहित)
सामाजिक अभियन्ता दिनेश शाहीले भूमि आयोगसँग गरेको सम्झौतालाई अघि बढाउन काठमाडौं महानगरपाकिलासँग आग्रह गरेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गरिरहेका स्वबासीहरुको हक, अधिकारको लागि सक्रिय अभियन्ता शाहीले समाचारडेस्कसँग कुरा गर्दै...
-
२०७९ माघ २३, सोमबार
रामकृष्ण ढकालको आमाको ममता सार्वजनिक
गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक गरिएको हो । गीत सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गायक ढकालले भिडियोमा गहन विषयवस्तुको उठान गरिएको बताउनु भयो । उहाँले...
-
२०७९ माघ २३, सोमबार
साफ यू–२० मा नेपालको पहिलो जित
वंगलादेशमा जारी महिला साफ यू–२० च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ । हिजो भएको खेलमा अमिशा कार्कीको ह्याट्रिकमा नेपालले प्रतियोगिताको पहिलो जित दर्ता गरेको हो । खेलको १९ औं मिनेटमा कार्कीले...
-
२०७९ माघ २३, सोमबार
रास्वपा सरकारबाट बाहिरिए
सरकारलाई दिएको समर्थन कायमै राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । रास्वपाको हिजो बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सत्तारूढ गठबन्धनमा यसअघि भएको सहमतिअनुसार गृह मन्त्रालय आफ्नो...
-
२०७९ माघ २३, सोमबार
टर्कीमा ७.८ रेस्टर स्केलको शक्तिशाली भुकम्प
टर्कीमा आज विहान ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । दक्षिणी टर्कीको गजियटेप प्रान्तको नुर्दगी भन्ने स्थानमा स्थानीय समय अनुसार विहान ४ बजेर १७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबाट भौतिक संरचनाहरुमा ब्यापक क्षति भएको देखिएको छ भने...
-
२०७९ माघ २२, आइतबार
बृहस्पति ग्रहमा १२ वटा चन्द्रमा थपियो
बृहस्पति ग्रहमा थप १२ वटा चन्द्रमा रहेको दाबी खगोलबिदहरुले गरेका छन् । सौर्य मण्डलमै सबैभन्दा धेरै चन्द्रमा रहेको दाबी गर्दै आएका खगोलविद्हरुले बृहस्पती ग्रहमा थप १२ वटा चन्द्रमा पत्ता लागेसंगै बृहस्पतिमा कुल ९२ चन्द्रमा पत्ता लगाएको जनाएका छन् ।...
-
२०७९ माघ २२, आइतबार
स्वस्थानी ब्रत समापन हुँदै
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिना लामो श्रीस्वस्थानीको ब्रत आज समापन गरिंदैछ । पुस शुक्ल पूर्णिमाका दिनदेखि शुरु गरिएको स्वस्थानी ब्रतको आज साङ्गे गर्ने गरिन्छ । पुस शुक्ल पूर्णिमादेखि शुरु गरिने स्वस्थानी बाचन पनि पनि आजै सकिन्छ ।...
-
२०७९ माघ २२, आइतबार
नेपालको पहिलो गर्भनर राणाको निधन
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर राणाको निधन भएको छ । नेपालका अग्रणी अर्थविद् एवं नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ बर्षको उमेरमा निधन भएको छ । राणाको उपचारका क्रमममा थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार बिहान ६:...