बजार
-
२०७९ जेठ २३, सोमबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बाराको चैनपुरको सडकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री एकजनाको मृत्यु भएको छ । आज बिहान बारा जिल्लाको परवानिपुर गाउँपालिका–४ चैनपुरस्थित सडकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री भारत पूर्वी चम्पारण बिहार बस्ने ५५ वर्षीय गनजली देबी कोइरनीको मृत्यु...
-
२०७९ जेठ २३, सोमबार
आफ्नै पतिको हत्या आरोपमा पक्राउ
आफ्नै पतिको हत्या गरेको अभियोगमा दाङमा एक जना महिला पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । आफ्ना श्रीमान ३० वर्षीय पंकज गुप्ताको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका १४ डेरा गरी बस्ने भारत घर भएकी ३५ वर्षीया गायत्री नेपालीलाई आज बिहान प्रहरीले...
-
२०७९ जेठ २३, सोमबार
नगेन्द्र हाडाको स्मृतिमा भक्तपुरमा सांगितिक कार्यक्रम
नेपाली संगीत क्षेत्रका एक मुर्धन्य संगीतकर्मी स्व. नगेन्द्र हाडाको सम्झनामा भक्तपुरमा एका सांगितिक कार्यक्रमको आयोजना भएको छ । आराधना संगीत समूहसँगको सहआयोजनामा नगेन्द्र हाडा परिवारले ‘नगेन्द्र हाडा स्मृति साँझ’ को आयोजना गरेको हो । कार्यक्रमका...
-
२०७९ जेठ २३, सोमबार
भारत उत्तराखण्डमा बस दुर्घटना २४ को मृत्यु
भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा आइतबार साँझ एउटा तीर्थयात्री भएको बस दुर्घटना भएको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए । दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । सबै यात्रु चारधाम यात्रामा जाँदै...
-
२०७९ जेठ २३, सोमबार
ओप्पोह्याक २०२२ सञ्चालनमा
अग्रणी प्राविधिक ब्राण्ड “ओप्पो” र ह्याकाथन विशेषज्ञ “ह्याकहब”को सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना भइरहेको छ । मे २३ देखि संचार भएको अक्टोबर २३ सम्म हुनेछ । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याक २०२२ ले प्रविधि प्रेमी तथा नवप्रबर्तकहरुको समाजलाई...
-
२०७९ जेठ २२, आइतबार
सिथि नखः चाड एक मान्यता अनेक
हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठी अर्थात् ने.सं. अनुसार तछलाथ्व षष्ठी तिथिको दिनलाई नेवाः समुदायले सिथि नखःको रुपमा मनाउँदै आएका छन् । सिथिनखः उपत्यका तथा देशभरि छरिएर विभिन्न स्थानमा बसोबास् गरिरहेका नेवाः समुदायले स्थानीय परम्परा अनुसार मनाउने गर्छन्...
-
२०७९ जेठ २२, आइतबार
त्रिमूर्तिको २१औं वार्षिकोत्सवमा पाँच पत्रकार सम्मानित
साहित्य क्षेत्रमा सक्रिय संस्था त्रिमूर्ति निकेतनले २१औं वर्षगाँठ मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा नेपालभाषा क्षेत्रका पाँच जना पत्रकारहरुलाई सम्मान गरेको थियो । त्यस्तै सत्यमोहन जोशी शताब्दि महोत्सव पदकबाट ५८ जना व्यक्तित्वहरुलाई पदक प्रदान...
-
२०७९ जेठ २२, आइतबार
उर्जावान, वातावरणमैत्री चाड सिथिनखः
जात्रैजात्रा, पर्वैपर्वहरुको माझ नेवार समुदायको जीवन अगाडी बढिरहेको हुन्छ । यसै क्रममा आज अर्थात् ज्येष्ठ शुक्ल षष्ठीको दिन, नेवाः समुदाय अर्काे महत्वपूर्ण पर्व मनाइरहेको छ, त्यो हो सिथिनखः । जेष्ठ शुक्ल षष्ठी अथवा सिथिनखः, जसलाई कुमार षष्ठीको रुपमा...
-
२०७९ जेठ २२, आइतबार
पुलबाट बस खस्दा ९ जनाको मृत्यु
परासी-भैरहवा सडकखण्ड अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रोहिणी पुलबाट यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु भएको छ । घटनामा २४ जना घाइते भएका छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको बस आज विहान साढे ४ बजे पुलबाट खस्ता उक्त घटना भएको हो । ३३...
-
२०७९ जेठ २२, आइतबार
आज विश्व वातावरण दिवस
‘वातावरणको रक्षा हाम्रो दायित्व, हाम्रो प्रतिबद्धता’ नारा सहित आज विश्व वातावरण दिवस नेपालमा विभिन्न कार्यक्रम मनाईदैंछ । कोरोना महामारीका कारण गएका दुई वर्ष सार्वजनिक कार्यक्रम हुन नसकेकोमा यस वर्ष सरकारी तथा नागरिक स्तरमा जनचेतनामूलक विभिन्न...
-
२०७९ जेठ २१, शनिबार
अमेरिकन अवार्ड २०२२ द्धारा दीर्घराज जोशी अवार्डेड
मानवअधिकारको क्षेत्रमा सक्रिय रहि विभिन्न देशहरुमा गएर मानवअधिकार सम्वन्धि तालिम लिने र दिने दुवै कार्यमा उक्तिकै अब्बल देखिएका दीर्घराज जोशीले गत मे २, २०२२ मा अमेरिका आयोजना भएको अमेरिकन अवार्ड (फेष्टिवल)मा “अमेरिकन आउटस्टाण्डिङ सोसियल वर्कर एण्ड...
-
२०७९ जेठ २१, शनिबार
मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाइयो
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा आजबाट सम्पन्न भएको छ । भोटो जात्राका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत संवैधानिक निकायका...
-
२०७९ जेठ २१, शनिबार
सर्वसाधारणलाई आज भोटो देखाईँदै
वर्षा र सहकालका देवता तथा ललितपुर उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदैछ। आज गुठी संस्थानका प्रमुखबाट राष्ट्रपति विद्यादेवी भण्डारीलगायत राज्यका उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा...
-
२०७९ जेठ २१, शनिबार
निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस मनाईंदै
आज निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस । यस दिवसलाई प्रत्येक वर्ष जुन ४ तारिखमा संसार भरि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । आजपनि संसारभर बाल अधिकार बारे चर्चा परिचर्चा गरी यो दिवस मनाइन्छ । दिवसका अवसरमा विभिन्न कारणले बालबालिकाले...
-
२०७९ जेठ २०, शुक्रबार
एसईई परिक्षार्थी र अभिभावकलाई विज्ञहरुको परामर्श
एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै...
-
२०७९ जेठ १९, बिहिबार
न्हूघःस्थित कुमार कात्र्तिकेको महास्नान सम्पन्न
हरेक वर्ष झैं यस वर्ष पनि काठमाडौंको न्हूघःस्थित कुमार कात्र्तिकेको महास्नान (न्हवं) विहीबार बेलुका सम्पन्न भएको छ । महादेव र पार्वतीको ज्येष्ठ सुपुत्र कुमार कात्र्तिकेलाई नेपालभाषाबाट सिद्धि द्यः पनि भन्ने गरिन्छ । नेवार समुदायको महत्वपूर्ण चाड...
